झापा । झापाको बिर्तामोड ५ को एक निजी विद्यालयका शिक्षकले विद्यार्थीलाई घाइते हुने गरी निर्घात कुटपिट गरेका छन् । बिर्तामोड नगरपालिका ५ स्थित किंरातचोक नजिकै रहेको सुनगाभा इंग्लिस बोर्डिङ स्कुलका शिक्षकले कक्षा ३ मा अध्ययनरत ९ बर्षिय अविरल तिम्सिनालाई निर्घात कुटपिट गरेका हुन् । शिक्षक विकास पोख्रेलले गृहकार्य नगरेको भन्दै अविरलमाथि निर्घात कुटपिट गरेका हुन् Read More…
शिक्षा
स्कूलको भवन शिलान्यास
मेचिनगर । झापाको मेचीनगर नगरपालिका वडानम्बर २ स्थित बौद्धमोडमा रहेको श्री बौद्धमोड ईग्लिस बोडिङ्ग स्कूलको भवन शिलान्यास गरिएको छ । विद्यालय भवनको एक कार्यक्रमका बिच मेचीनगर वाड नम्बर २ को हेल्थ पोष्टको जग्गा दाता समेन रहेका समाजसेवी तपन निरौलाले गरेका हुन् । समाजसेवी निरौलाले आफ्नो ४७ औं जन्म उत्सवको अवसर पारेर आज उक्त विद्यालयको भवन Read More…
बालबालिकालाई कसरी हुर्काउने ?
काठमाडौं । बालबालिकालाई खुसीसँग हुर्काउन शान्त वातावरण र नियमित अनुशासन आवश्यक पर्छ । धेरैजसो आमाबुबाहरूले कुनै पनि नियम नियमित रूपमा लागू गर्दैनन् र त्यसलाई पालना नगरेमा हुने परिणामको बारेमा बालबालिकाहरूलाई सचेत बनाउँदैनन् । अनि मेरो बच्चाले यसो गरेन, उसो गरेन भनेर गुनासो मात्रै गर्छन् । यस्तो प्रवृत्तिले समस्या ल्याउँछ । बालबालिका हुर्कंदै गएपछि आमाबुबाहरू बालबालिकाको Read More…
अनेरास्ववियुले ‘नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं’ भन्दै जलायो प्रधानमन्त्रीको पुत्ला
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रमुख विपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्रीको पुत्ला जलाएको छ। बिहीबार अपरान्ह काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस(आरआर) बाहिर विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका हुन्। प्रदर्शनका क्रममा उनीहरुले ‘नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं लगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए । सरकारले बिहीबार राती १२ बजेबाट लागु हुने Read More…
झापामा विद्यार्थीमाथि यौन शोषण गरेको आरोपीमा शिक्षक पक्राउ
झापा । विद्यार्थीमाथि यौन शोषण गर्नेलाई इलाका प्रहरी कार्यालय अनारमनिले पक्राउ गरेको छ । पीडित परिवारको उजुरीका आधारमा अर्जुनधारा–६ का जितेन बस्नेतलाई बुधवार साँझ पक्राउ गरिएको बिर्तामोडका डिएसपी सन्तोष आचार्यले जानकारी दिए । उजुरीका आधारमा पक्राउ गरिएको छ, डिएसपी आचार्यले भने – थप अनुसन्धान सुरु गरेका छौँ । बिर्तामोडस्थित न्युटन एकेडेमीमा अध्ययनरत छात्रालाई बस्नेतले केही समयदेखि Read More…
सञ्चारकर्मी माथिको मुद्दा फिर्ता, विद्यालयद्वारा गल्ती स्विकार
नरेन इलामेलीइलाम असोज २ । सगरमाथा टेलिभिजनका जिल्ला संवाददाता तथा नेपाल पत्रकार महासंघ इलामका सदस्य विनु खँड्का माथि लागेको मुद्दा फिर्ता भएको छ । केही दिन अघि इलामको माइजोगमाई गाउँपालिका वडा नम्बर १ स्थित शिवमाई माध्यमिक विद्यालयको भौतिक संरचना जीर्ण बन्दै गएको भन्दै कोरोना महामारीका बेला विद्यालय बन्द रहेको अवस्थामा पनि कक्षाकोठा तथा शौचालय खुल्ला Read More…
कक्षा १२ को परीक्षा भदौ ३० देखि हुने
झापा, भदौ १६ । कक्षा १२ को परीक्षा ३० भदौबाट सञ्चालन हुने निश्चित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज (बुधबार) बसेको बैठकले ३० भदौदेखि ८ गते असोजसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको Read More…
मेचीनगरमा आज कक्षा १२ का विद्यार्थीहरुलाई कोरोना विरुद्धको एस्ट्रेजेनेका खोप लगाइदैँ
मेचीनगर, भदौ १६ । मेचीनगरमा आज कक्षा १२ का विद्यार्थीहरुलाई कोरोना विरुद्धको एस्ट्रेजेनेका खोप लगाइदैँछ । कक्षा १२ को परिक्षाको तयारी गरिरहेका नगरभरीका विद्यार्थीहरुलाई आज एस्ट्रेजेनेकाको खोप लगाइने मेचीनगर स्वास्थ्य शाखाले जानकारी दिएको छ । खोप लगाउनका लागि सबै तयारी भइसकेको छ । परिक्षा अन्तर्गतको प्रवेश पत्रका आधारमा विद्यार्थीहरुलाई खोप दिन लागिएको हो । विद्यार्थीहरुलाई Read More…
कक्षा १२ को परीक्षा दिने मेचीनगरका विद्यार्थीलाई कोरोना बिरूद्धको खोप (तालिकासहित)
मेचीनगर, भदौ १२ । झापाको मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्रका कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरूलाई परीक्षा अगावै कोरोना बिरूद्धको खोप लगाउने व्यवस्था मिलाएको छ । नगरपालिकाले परिक्षाकाे तयारीमा रहेका मेचीनगर क्षेत्रका कक्षा १२ का विद्यार्थीलाई कोरोना कहरबिच सहजताका लागि यहि भदौ १६ गते बिहान १०:३० बजेपछि कोरोना विरूद्धको खोप प्रदान गर्ने खोप तालिका सार्वजनिक गरेको Read More…
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ
काठमाडाै, साउन २३। राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर बोर्डले प्रमाणित गरी नतिजा प्रकाशित गरिएको हो । नतिजा बोर्डको अफिसियल वेबसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि इडियु सञ्जाल, नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटमार्फत हेर्न सकिन्छ । Read More…








