शिक्षा

एसईईको नतिजा आज सार्वजनिक हुँदै; यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौं, साउन २३ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईइ परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने Read More…

शिक्षा

परीक्षा स्थगित भएको छैन: अध्यक्ष पौडेल

काठमाडौं, साउन १८ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित भएको हल्ला मात्रै बताएको छ । कक्षा १२ को परीक्षा स्थगित भएको चर्चा सामाजिक सञ्जालको हल्ला मात्र रहेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।  ‘केही अनलाइनले परीक्षा स्थगित भएको भनेर लेखेछन् । अहिलेसम्म त्यस्तो केही निर्णय भा’छैन,’ पौडेलले भने, ‘सकेसम्म निर्धारित समयमै परीक्षा सञ्चालन गर्ने Read More…

शिक्षा

कोरोना कहर: कक्षा १२ सहित सबै तहका परीक्षा स्थगित

काठमाडौं, साउन १८ । कक्षा १२ सहित सबै तहको परीक्षा स्थ’गन गरिएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले को’रोना भाइरसको जो’खिम पुनः बढ्न थालेको भन्दै कक्षा १२ को सहित विभिन्न विश्वविद्यालयका परीक्षा स्थगन गरिएको जानकारी दिए । भर्चुअल पत्रकार सम्मेलनमा उनले को-भि’ड–१९ को तेस्रो लहरको जो’खिम पनि बढिरहेकाले परीक्षा स्थ’गन गरिएको र आन्तरिक मूल्यांकनका आधारमा Read More…

शिक्षा

कोरोना कहरबिच त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आजदेखि

काठमाडौँ, श्रावण १० । त्रिभुवन विश्वविद्यालयका रोकिएका परीक्षा आजदेखि सुरु भएका छन् । स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । सोमबारदेखि व्यवस्थापन संकायको परीक्षा सुरु हुँदैछ । कोरोना महामारीका कारण झण्डै दुई वर्षमा पहिलो वर्षको परीक्षा दिन पाएका विद्यार्थीलाई परीक्षा पूर्वको व्यवस्थापन सहज नहुँदा समस्या भएको छ । कोरोनाका कारण धेरै Read More…

शिक्षा

एसईईको नतिजा साउन अन्तिममा आउने

काठमाडौं, असार २९ । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेको तथा विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण पनि नतिजा प्रकाशन केही दिन पर सर्ने भएको हो । बोर्डका एसईई हेर्ने परीक्षा नियन्त्रक रुद्र Read More…

शिक्षा

कक्षा ११ को अन्तिम मूल्याङ्कन विद्यालयले नै गर्ने

काठमाडाैं, जेठ२३ । कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन भने विद्यालयले नै गर्नेछन् । सरकारले गत वर्ष नै नीतिगत निर्णय गर्दै विद्यालयलाई यो अधिकार दिइसकेको छ । कक्षा १२ को परीक्षाको विषयमा भने कुनै निर्णय गरिएको छैन । बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनसमेत वैकल्पिक विधिबाट गर्ने प्रस्ताव गरे पनि सरकारले यस विषयमा कुनै Read More…

शिक्षा

विद्यार्थीलाई घरपायकमै परीक्षा केन्द्रको व्यवस्था गर्दै त्रिवि

काठमाडौं, जेठ २२ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन गर्ने भएको छ । त्रिविले विद्यार्थीको पायक पर्ने केन्द्रबाट परीक्षा लिने मोडालिटीमा परीक्षा सञ्चालन गर्ने भएको हो । कोरोना महामारीका कारण स्थगित स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा अनलाइनबाट सम्भव नदेखिएपछि विद्यार्थी जुन जिल्लामा पुगेको छ त्यहीँबाट परीक्षा लिने मोडालिटी Read More…

शिक्षा

सरकारद्वारा कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा

काठमाडौं, जेठ २० । सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने केन्द्रले स्पष्ट गरेको छ । जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८/७९ को बजेटमा Read More…

शिक्षा

सरकारद्वारा एसईई परीक्षा आन्तरिक मुल्यांकन विधिबाट गर्ने निर्णय

काठमाडौं, जेठ १८ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा आन्तरिक मुल्यांकन विधिबाट गर्ने निर्णय गरेको छ। सोमबार साँझ बसेकाे मन्त्रीपरिषद्काे बैठकले काेराेना संक्रमणकाे अवस्थालाई मध्यनजर गर्दै यस वर्षको एसईई परीक्षा पनि आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको एक मन्त्रीले बताए। ‘शिक्षा मन्त्रालयले ल्याएकाे प्रस्तावलाई क्याबिनेटले पारित गरेकाे हाे, काेराेनाकाे पछिल्लाे अवस्था हेर्दा परीक्षा गर्न सम्भव Read More…

अर्थ शिक्षा

सरकारले विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रकम उपलब्ध गराउने

काठमाडौं, जेठ १५ । सरकारले अब विद्यार्थीलाई ल्यापटप किन्नका लागि ८० हजार रकम उपलब्ध गराउने भएको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ८० हजार उपलब्ध गराउने बताए। उनका अनुसार बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो Read More…