अर्थ शिक्षा

विद्यालयलाई एक लाख सहयोग

मेचीनगर, चैत २६ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ का टिकादत्त काफ्लेले आफ्ना बालबालिकाले अध्यायन गरेको विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । मेचीनगर–८ स्थित सालघारीमा रहेको कञ्चनजंघा आधारभुत विद्यालयलाई उनले नगद एक लाख एक हजार रुपैँया सहयोग गरेका छन् । बिहिबार विद्यालय परिसरमा नै पुगेर अभिभावक काफ्लेले विद्यालयका प्रधानाध्यापक घनश्याम पोखरेललाई सो रकम हस्तान्तरण Read More…

शिक्षा

अनेरास्ववियुले पारित गर्‍यो १९ बुँदे प्रस्ताव

काठमाडौँ, चैत १८ । नेकपा एमालेको खनाल-नेपाल समूहको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले १९ बुँदे प्रस्ताव पारित गरेको छ । सुदेश पराजुली अध्यक्ष रहेको अनेरास्ववियूले विद्यार्थीलाई सहुलियतमा शैक्षिक ऋण, यातायातमा लागू गरिएको विद्यार्थी छुट प्रभावकारी बनाउन, अनलाइन माध्यमबाट शैक्षिक प्रमाणपत्र पाउनुपर्नेलगायत १९ बुँदामा माग प्रस्ताव गरेको हो । गत चैत्र १० गते Read More…

शिक्षा

बिदामा बालबालिकालाई यस प्रकारको गृहकार्य गर्न लगाऔं

काठमाडौं, चैत १७ । सरकारले केहीदिन यता काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा वायु प्रदुषण बढेको र त्यसले विद्यार्थीहरुको स्वास्थ्यमा असर गर्ने भन्दै ४ दिन शिक्षण संस्थाहरुमा बिदा दिने निर्णय गरेको छ । यो चार दिनको बिदामा आफ्ना बालबालिकालाई कसरी रचनात्मक बनाउने भन्ने बारे राष्ट्रिय शिक्षा महाभियानका अभियन्ता अभिषेक घिमिरे अभिभावकलाई २० बुँदे सुझाव दिएका छन् । सामाजिक Read More…

शिक्षा

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक (नतिजा यसरी हेर्नुहोस्)

काठमाडौं, चैत ५ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आंशिक अक्षराङ्कनतर्फ एक लाख ५६ हजार नौ सय ६३ र आंशिक अङ्काङ्कनतर्फ १० हजार दुई सय ७८ विद्यार्थीको नतिजा सार्वजनिक भएको हो । नतिजा राष्ट्रिय परीक्षाको बोर्डको वेबसाइट www.neb.gov.np, neb.ntc.net.np वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त Read More…

शिक्षा

शिक्षक महासंघले बुझायो मेचीनगरलाई ज्ञापन पत्र

मेचीनगर, चैत ४ । शिक्षकहरुका विभिन्न मागहरुसहित शिक्षक महासंघ मेचीनगरले मेचीनगर नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । बुधवार मेचीनगर नगरपालिकाको कार्यालयमा शिक्षक महासंघ मेचीनगरका अध्यक्ष केशव पौडेलको नेतृत्वमा पुगेको शिक्षकहरुको टोलीले उक्त ज्ञापन पत्र बुझाएको हो । नगरको शिक्षा ऐनको खारेज, शिक्षाको बजेट कम्तिमा १५ प्रतिशत हुनु पर्ने, विद्यालयमा कार्यारत बालविकास शिक्षक र कर्मचारीको सेवा Read More…

शिक्षा

बिद्यार्थी नेता पौडेलद्वार शैक्षिक सामाग्री बितरण

मेचीनगर, चैत ३ । अनेरास्ववियु मेचीनगर संयोजक आषिश पौडेलले विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेर जन्मदिन मनाएका छन् । आज मंगलबार उनले आफ्नो जन्मदिन बिद्यार्थी माझ मनाएका हुन । २२ औं जन्म दिबसको अबसरमा उनले मेचीनगर–९ हरि आधारभुत बिद्यालयमा अध्ययानरत १६० जना बिद्यार्थीलाई उनले शैक्षिक सामाग्री बितरण गरे । बिद्यार्थी भाइ बहिनी हरु लाई आफुले सकेको Read More…

शिक्षा

नारायणगढ लेडी जेसीजद्धारा महिला हिंसा बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न

बाहुण्डाँगी । नारी दिवसको अवसर पारेर नारायणगढ लेडी जेसीजद्धारा महिला हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको छ । आइतवार नारायणगढको आँपिटारीमा रहेको समता स्कुलमा रहेका छात्राहरुलाई महिला हिंसा, महिला सुरक्षा र महिला अधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको हो । पछिल्लो समय महिला ंिहंसा बढिरहेको अवस्थामा यसलाई न्यूनिकरण गर्ने उदेशयले उक्त कार्यक्रमको आयोजना गरिएको शाखाकी Read More…

शिक्षा

शिक्षक संघको तेस्रो मेचीनगरसभा सप्पन्न

मेचीनगर, १६ फागुन ।। नेपाल शिक्षक संघ मेचीनगरको तेस्रो प्रतिनिधि सभा सम्पन्न भएको छ । संघ आबद्ध सभामा सेवा निबृत्त शिक्षक, अन्यत्रबाट सरुवा भइ आएका शिक्षक र संगठन सुदृढीकरणमा योगदान पुर्‍याउन शिक्षकलाई सम्मान गरिएको थियोे । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले शिक्षाको रकम सही सदुपयोग हुने र गर्नु पर्ने बताए । नगरमा Read More…

शिक्षा

दुईदिने बालबालिका क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न

मेचीनगर, फागुन १४ । मेचीनगर नगरपालिका वडा नम्बर ४ वडा कार्यालयको आर्थिक सहयोगमा दुई दिने बालबालिका क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ । सरस्वती मावि परिसरमा फागुन १३ र १४ गते आयोजना भएको कार्यक्रममा वडाका सामुदायिक तर्फ सरस्वती मावि र पशुपति मावि तथा संस्थागत मावि तर्फ विद्या विकास एकाडेमी र अंशु एकाडेमी गरी चार वटा Read More…

शिक्षा

बाल क्लबको अध्यक्षमा घिमिरे

मेचीनगर, फागुन १४ । मेचीनगर–५ स्थित मेची आधारभूत विद्यालयमा शुक्रबार पुर्नगठित मेची बाल क्लबको अध्यक्षमा सन्देश घिमिरे चयन भएका छन् । बाल जागरण मञ्च नेपालले आयोजना गरेको बालबालिकाको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत पुर्नगठित क्लबको अध्यक्षमा घिमिरे चयन भएका हुन् । मेचीनगर ५ नम्बर वडा कार्यालयको सहयोगमा सम्पन्न क्लबको भेलाले उपाध्यक्षमा प्रिया ठाकुर, सचिवमा जेनिसा कटुवाल, Read More…