काठमाडौं, फागुन ६ । दैलेख जिल्लाको पश्चिममा पर्ने आठबीस नगरपालिका–६ सिंहासैनमा रहेको कालिका माध्यमिक विद्यालयका एक जना विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले कारवाही गरेको छ । २०७७ साल मंसिरमा सञ्चालित कक्षा १२ को परीक्षामा सहभागी रहेका विद्यार्थी रोसनकुमार शाहीले परीक्षाको मर्यादा विपरित परीक्षाको समयमा भए गरेका कार्यलाई टिकटक बनाई सामाजिक सञ्जालमा राखेको हुनाले परीक्षा रद्ध गर्दै Read More…
शिक्षा
सरकारद्वारा विद्यालयमा ‘जङ्क फुड’ निषेध
काठमाडौं, फागुन ४ । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरिएको छ । केन्द्रले स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई Read More…
आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदै
काठमाडौं, फागुन ४ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी पर्व आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ Read More…
गडिगाउँ माविको वार्षिक उत्सवमा दर्जनौं पुरस्कृत
बुद्धशान्ति, फागुन ३ । झापाको बुद्धशान्ति ५ स्थित श्री गडिगाउँ माविले आफ्नो ६२ औं वार्षिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ । कोरोना भाइरस (कोभिड १९) को प्रभावका कारण विद्यालयले आयोजना गरेको एक दिने वार्षिक उत्सव तथा साँस्कृतिक कार्यक्रममा दर्जनौं ब्यक्तिहरुलाई पुरस्कृत तथा सम्मान गरिएको छ । वार्षिक उत्सव समारोहको उद्घाटन प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका Read More…
युनिक स्कूलमा सरस्वती पूजाका दिन जुनै कक्षामा पनि भर्ना निःशुल्क
मेचीनगर, माघ २७ । शैक्षिक क्रियाकलापमा अब्बल मेचीनगर–१२, सहरेडाँगीको युनिक इङ्लिस स्कूलले सरस्वती पूजाका दिन निःशुल्क विद्यार्थी भर्ना अभियान चलाउने भएको छ । यो वर्ष सरस्वती पूजा यही फागुन ४ गते परेको छ । सो दिन विद्यार्थी भर्ना हुन आउनेलाई जुनै कक्षामा पनि निःशुल्क गरिएको प्रिन्सिपल विष्णु रिमालले बताए । कोरोना महामारीको असर परिरहेको यो Read More…
पूर्व प्र अ बरालको पुण्य स्मृतिमा फूलबारी निर्माण तथा पुष्प रोपण
झापा, माघ २५ । पशुपति मावि पूर्व विद्यार्थी समाजले पूर्व प्रधानाध्यापक स्व. टेकबहादुर बरालको ९ औँ पुण्य स्मृतिमा फूलबारी निर्माण तथा पुष्प रोपण कार्यक्रम सम्पन्न गरेको छ ।मेचीनगर नगरपालिका वडा नं. ४ स्थित पशुपति माविका पूर्व विद्यार्थीहरुले आइतबार विद्यालयमा स्व.बरालको पुण्य स्मृति तथा विद्यालयको स्थापना दिवसको अवसर पारेर उक्त कार्यक्रम गरेको हो । हरेक वर्ष पूर्व Read More…
अनेरास्ववियूद्वारा काँकरभिट्टा माविमा वृक्षारोपण
मेचीनगर, माघ २३ । अनेरास्ववियू काँकरभिट्टा क्याम्पसद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार बिहान एक कार्यक्रमका बिच काँकरभिट्टा मावि परिसरमा वृक्षारोपण गरेको हो । वृक्षारोपणमा विभिन्न प्रजातिका करिव ८० वटा विरुवा रोपेका थिए । वृक्षारोपणमा प्रमुख अतिथि डिल्लीराम घिमिरे, विशिष्ट अतिथि शंकर थापा, काँकरभिट्टा माविका प्रधानाध्यापक तुलसी प्रसाद निरौला, अनेरास्ववियू झापा जिल्ला कमिटि सदस्य Read More…
अनेरास्ववियूको अध्यक्षमा उप्रेती
मेचीनगर, माघ १५ । झापाको मेचीनगर–६ स्थित काँकरभिट्टा माविमा मिलन उप्रेतीको अध्यक्षतामा अनेरास्ववियू प्रारम्भीक कमिटी गठन भएको छ । उप्रेतिको नेतृत्वमा विद्यालयमा ५१ सदस्य अनेरास्ववियू कमिटी गठन भएको छ । कमिटिको उपाध्यक्षमा रिता मण्डल, सचिवमा सन्देश प्रसाइ र सचिन तिम्सिना, सह सचिवमा रिचा अधिकारी तथा कोषाध्यक्षमा रस्मिता तामाङ्ग चयन भएका छन् । काकँरभिट्टा मावि परिसरमा Read More…
शैक्षिकसत्र जेठसम्म लम्ब्याउने तयारी
काठमाडौं, माघ १३ । कोरोना भाइरस (कोभिड–१९) का कारण प्रभावित शैक्षिक सत्रलाई दुई महिना थप गरेर व्यवस्थापन गरिने भएको छ । हरेक वैशाखमा शुरु भई चैतमा सकिने शैक्षिक सत्रलाई यस वर्ष आगामी वैशाख र जेठसम्म लम्ब्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानूनी परामर्श शुरु गरेको छ । विद्यमान शिक्षा नियमावलीमा वर्षमा २२० दिन विद्यालय खुल्नुपर्ने Read More…
नगर प्रमुख आचार्यद्वारा बाल सुवोधिनी माविको उद्घाटन, आजदेखि मावि तहको पढाई हुने
मेचीनगर, माघ ११ । झापाको मेचिनगर–१४ मा रहेको दुहागढिको बाल सुवोधिनी माध्यमिक विद्यालय आज विधिवत रुपमा उदघाटन भएको छ । मेचीनगर –१४ स्थित दुहागढीमा रहेको बाल सुबोधिनी माध्यमिक विद्यालयको आज मेचिनगर नगरपालिका नगर प्रमुख विमल आचार्यले उदघाटन गरेका हुन । यस अघि निमावि तहसम्म पढाइ भइरहेको विद्यालय आजबाट औपचारिक रुपमा ९ कक्षा सम्म पढाइ हुने Read More…










