शिक्षा

कक्षा ११ को पाठ्यक्रम सम्बन्धी मुद्धा सर्वोच्चद्धारा खारेज, नयाँ पाठ्यक्रम लागू हुने

काठमाडौं, पुस २८ । सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला गरिदिएको छ । मंगलबार न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न निर्देशनात्मक आदेश जारी गरेको हो । शैक्षिक सत्रको मध्यतिर नयाँ पाठ्यक्रम कार्यान्वयन गर्ने कि नगर्ने भनि दर्ता भएको Read More…

शिक्षा

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता च्याम्पियन खेलाडीलाई आदर्श माविले गर्‍यो सम्मान

मेचीनगर, पुस २४ । दाङ्गको लमहीमा आयोजना भएको प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको विजेता टिम प्रदेश नम्बर १ का खेलाडीलाई आदर्श माविले सम्मान गरेको छ । गत आईतबार भएको फाईनल खेलमा विभागीय टिम एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले उपाधि उचालेको थियो । मेचीनगर–८ स्थित आदर्श मावि आयावारीले सोही विद्यालयमा अध्यायनरत विजेता Read More…

शिक्षा

एसईईको रजिष्ट्रेसन फारम खुला

काठमाडौं, पुस १५ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को रजिष्ट्रेसन फारम खुला भएको छ । २०७८ सालको लागि राष्ट्रिय परीक्षा बोर्डले रजिस्ट्रेसन फाराम खुला गरेको हो । बोर्डले जारी गरेको सूचनाअनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिनेछ।

शिक्षा

गुणात्मक शिक्षा, पहुच र उचित व्यवस्थापनले मात्र बालबालिकाको शैक्षिक उपलब्धी हुन्छ: शिक्षा मन्त्री पोखरेल

युवराज आचार्यमेचीनगर, मंसिर २७ । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले गुणात्मक शिक्षा, पहुच र उचित व्यवस्थापनले मात्र बालबालिकाको शैक्षिक उपलब्धी हुने बताएका छन् । मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित आदर्श मावि आयाबारीमा निर्माण भएको नवनिर्मित पुस्तकालय भवनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मन्त्रि पोखरेलले शो कुरा बताएका हुन् । Read More…

राजनीति शिक्षा

अखिलद्वारा शहिद लक्ष्मी पाण्डे स्मृतिमा माता मायादेविलाई सुरुङ्गामा सम्मान

झापा, मंसिर २७ । तत्कालिन पंचायती शासकहरुद्धारा माइखोलाको किनारमा हत्या गरिएका शहिद लक्ष्मी पाण्डेको स्मृतिमा आज उहाँको शालिक स्थान कनकाई ४ इलुवावारीमा स्मृति सभा गरिएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियान जिल्ला कमिटिको आयोजनामा भएको कार्यक्रममा शहिद पाण्डेकी माता मायादेवि पाण्डेलाई सम्मान गरिएको थियो । मायादेविलाई नेकपाका जिल्ला सचिवालय सदस्य कुबेर श्रेष्ठ अरुण, अनेरास्ववियु Read More…

शिक्षा

शिक्षा मन्त्री गिरिराजमणि पोखरेल शनिबार मेचीनगर आउदैं

मेचीनगर, मंसिर २६ । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल शनिबार मेचीनगर आउने भएका छन् । मन्त्री पोखरेल मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित आदर्श मा.वि. आयाबारीमा रहेको नवनिर्मित पुस्तकालय भवनको उद्घाटन गर्न आउने आदर्श माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवन्तराज पोखरेल (अर्जुन) ले जानकारी दिए । सामुदायिक विद्यालयहरुमा देशभरि नै चर्चित Read More…

शिक्षा

अध्यक्षमा ओली

झापा, मंसीर १६ । झापाको हल्दिबारी गाउँपालिका वडा नं ३ मा रहेको पन्चायत माध्यमिक बिधालयको अध्यक्षमा बिष्णु ओली चयन हुनु भएको छ । नयाँ व्यवस्थापन समितिको लागि अध्यक्ष चयन गरेको छ । कार्यालयले आज औपचारिक रुपमा पत्र पठाएर विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा ओलीलाई चयन गरेको हल्दिबारी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष रोशन शिवाकोटीले Read More…

शिक्षा

मापदण्ड पुरा गरी विद्यालय सञ्चालन गर्न मेचीनगरका सवैपक्ष सहमत, कार्यढाँचा प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड

मेचीनगर, मंसीर १३ । कोरोना भाइरसको त्रासका कारण अघिल्लो शैक्षिक सत्र पुरा भएसँगै बन्द भएका मेचीनगरभित्रका निजी, सामुदायिक तथा धार्मिक विद्यालय सञ्चालन गर्न नगरका सवैपक्ष सहमत भएका छन् । ।नेपाल सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले कोभिड १९ को सन्दर्भमा तयार गरेको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ ले तोकेको मापदण्ड पुरा गरी मेचीनगरभित्रका निजी, सामुदायिक तथा Read More…

शिक्षा

यसपाली कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

काठमाडौं, कात्तिक २० । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् । आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा बुधबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोर्डका पदाधिकारीलाई सिंहदरबारस्थित मन्त्रालयमा निर्देशन Read More…

विचार शिक्षा

नारी शिक्षा आजको आवश्यकता

स्वस्तिका दाहाल झापा, कात्तिक १४ । छोरा पाल्नु शहरमा,छोरी पाल्नु कहरमा दूध उम्ले अँगेनामा,छोरी उम्ले खाल्डोमा खोली बढे बटुवालाई पीर, छोरी बढे माईतीलाई पीर आफ्नी छोरी नखरमाउली, तन्नेरीलाई दोष यी भनाइलाई सार्थकता दिँदै आएको हाम्रो समाजमा नारीको अवस्था निकै नाजुक छ। नारी भनेका साक्षात लक्ष्मीको रुप मानिन्छन्। संसारको सृष्टि संचालनार्थ अति महत्वपूर्ण भूमिका उनै नारीकै Read More…