शिक्षा

कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि (तालिकासहित)

काठमाडौं, कात्तिक ६ ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित भएकाे कक्षा १२ को परीक्षा मंसिरमा गर्नेगरी परीक्षा तालिका र कार्यविधिसमेत तयार भइसकेकाे राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले जानकारी दिए । नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी Read More…

शिक्षा

वैकल्पिक शिक्षणमा विद्यार्थीको पहुँच पत्ता लगाउन कठिन

काठमाडौं, असोज १८ । सरकारले गत असारबाट सञ्चालन गरेको वैकल्पिक विधिको पठनपाठनमा विद्यार्थीको प्रभाव तथा पहुँचका बारेमा अझै ठोस अध्ययन हुन सकेको छैन । यस विषयलाई प्रभावकारी कार्यान्वयन गराउन दुई पटक निर्देशिका र विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको सरकारले विद्यार्थीको पहुँचका विषयमा भने अझै ठोस तथ्याङ्क सङ्कलन गर्न सकेको छैन । शिक्षा क्षेत्र Read More…

शिक्षा

शिक्षकलाई विद्यालय पुग्न मन्त्री पोखरेलको निर्देशन

काठमाडौँ, असोज ११ । वैकल्पिक विधिको सिकाइ शिक्षकको सक्रियतामा निर्भर रहने भएकोले सरकारले तत्काल आफू सेवारत विद्यालयमा पुग्न सामुदायिक विद्यालयका शिक्षकलाई निर्देश गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षककै वरिपरि रहेर वैकल्पिक विधिको सिकाइ अगाडि बढ्ने भएकोले शिक्षकहरू तत्काल विद्यालयमा पुग्नुपर्ने बताउनुभयो । शिक्षा पत्रकार समाजले शनिबार आयोजना गरेको भर्चुअल संवादमा मन्त्री पोखरेलले शिक्षकको Read More…

शिक्षा

सात महिनामै पूरा होला त शैक्षिक सत्र ?

काठमाडौं, भदौ ३१ । सरकारले सङ्कटका बेलामा समेत विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गरी आगामी चैत महिनाभित्र चालू शैक्षिक सत्र समापन गरिने जनाएको छ । आगामी सात महिनाभित्र विद्यार्थीले सिक्नुपर्ने न्यूनतम कुरा सुनिश्चित गरेर शैक्षिक सत्र समापन गर्ने र त्यसका आधारमा विद्यार्थीलाई कक्षोन्नति गर्ने योजना कार्यान्वयन गर्न सरकार अगाडि बढिरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि Read More…

शिक्षा

१२ का विद्यार्थीले निजकैको विद्यालयबाट परीक्षण दिन पाउने

काठमाडौं, भदौ २८ । कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत वैशाख महिनामा स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने क्रममा सबैभन्दा उत्तम विकल्पका रूपमा विद्यार्थीलाई पायक पर्ने नजिकैको विद्यालयबाट परीक्षा दिने गरी तयारी थालिएको हो । कोरोनाका कारण आफू Read More…

शिक्षा

आफ्ना बालबालिकालाई असल बनाउन सिकाउनुहोस् यी १४ कुरा

काठमाडौं, भदौ २७ । आजका बालबालिका भोलिका कर्णधार हुन् । भोलिका मार्गदर्शक हुन् । अभिभावक हुन् । हर्ताकर्ता हुन् । त्यसैले आजैबाट आफ्नो परिवारमा भएका बालबालिकालाई आनीबानी, बोली र व्यवहार सिकाउन ढिलाई नगर्नुहोस् । बालबालिकालाई यी १४ कुरा सिकाउन नबिर्सनुहोस् ! – बोलिचाली – आनीबानी र सही व्यवहार – उपयुक्त आहारव्यहार खानपान – वातावरणीय प्रदुषणबारे Read More…

शिक्षा

साक्षर नेपाल घोषणामा कठिनाइ

काठमाडौँ, भदौ २३ । नेपाललाई यसै वर्ष साक्षर घोषणा गर्ने सरकारी योजना पूरा हुन कठिनाइ देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण जिल्ला तहमा साक्षरता अभियान सञ्चालन हुन नसक्दा साक्षर नेपाल घोषणामा विलम्ब हुन सक्ने देखिएको छ । सरकारले यस वर्षको बजेट भाषण मार्फत साक्षर हुन बाँकी २४ जिल्ला अभियानका रूपमा सञ्चालन गरी साक्षर Read More…

शिक्षा

शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक

काठमाडौँ, भदौ २३ । बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप लागेको हो । पीडित किशोरी बलात्कर भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि बलात्कार गरेको कुरा बाहिर आएको हो । Read More…

शिक्षा

स्थगन भएको कक्षा १२ को परीक्षा सञ्चालनको विकल्प खोजिँदै

काठमाडौं, भदौ २० । राष्ट्रिय परीक्षा बोर्डले विद्यालय तहको अन्तिम तह कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प समेटेर नेपाल सरकारलाई सुझाव दिने तयारी गरेको छ । शिक्षा पत्रकार समाज (सेज) ले आज आयोजना गरेको भर्चुअल बहसमा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले विद्यार्थीले संसारभरि लिएर जान सक्ने विधिवत् लब्धाङ्कपत्र प्राप्तिको सवाललाई गम्भीरताका Read More…

शिक्षा

आदर्श माविको अध्यक्षमा पुनः पोख्रेल

मेचीनगर, भदौ १६ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ मा रहेको आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा तीन बर्षे कार्यकालका लागि समाजसेवि रेवन्तराज पोख्रेल (अर्जुन) चयन भएका छन् । मंगलबर विद्यालय परिसरमा बसेको बैठकले सर्वसम्मत रुपमा पुनः तेस्रो कार्यकालको लागि पोख्रेललाई चयन गरेको हो । बैठकले विद्यालय व्यवस्थापन समितिको सदस्यमा अभिभावकको तर्फबाट टिकाराम रिजाल, Read More…