काठमाडौँ, भदौ १० । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका नै बन्द हुने भएपछि त्यसलाई सहज बनाउने उद्देश्यले जुनसुकै विकल्पबाट पनि परीक्षा लिने तयारीमा विश्वविद्यालय Read More…
शिक्षा
कक्षा ११ मा नयाँ व्यवस्था, सङ्काय छुट्याउन नपाइने
काठमाडौं, भदौ ७ । अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट भर्ना लिन नपाइने भएको हो । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टराईले यस पटकबाट विद्यालयले विगत जस्तो सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने Read More…
एसईईको परीक्षफल प्रकाशित (यसरी हेर्नुहाेस् नतिजा)
काठमाठौं, भदौ १। राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा भर्खरै प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालय (एसईई)ले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो । बोर्डको बैठकले केहीबेर अघि बिद्यार्थीको परीक्षाफल प्रमाणित गरेको Read More…
तत्काल विद्यालयमा पठपनपाठन गराउन सम्भव छैन : शिक्षामन्त्री पोखरेल
काठमाडौं, साउन २४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउन सम्भव नभएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उनले ‘फेस टु फेस पठनपाठन’ तत्काल संभव नरहेको बताएका हुन् । सरकारले फेस टु फेसको विकल्प के के हुन सक्छ भनेर अध्ययन गरिरहेको भन्दै मन्त्री पोखरेलले केही विकल्प Read More…
स्थगित परीक्षा तत्काल नहुने
काठमाडौं, साउन २० । स्थगित परीक्षा तत्काल नहुनेत्रिभुवन विश्वविद्यालय कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि विश्वविद्यालयले तत्काल परीक्षाको निर्णय लिने सम्भावना टरेको हो । विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्थगित परीक्षा भदौ पहिलो साताबाट पुनः Read More…
प्रदेश सरकारको सहयोगमा फल्गुनन्द बहुभाषिक पाठशालामा स्वयंमसेवक शिक्षक नियूक्ती
इलाम, साउन १३ । ईलाम जिल्लाको चुलाचुली गाँउपालिका–१ मा अवस्थित फल्गुनन्द नो माङ्गेना सेवा संघ द्वारा स्थापित र सन्चालित बहुभाषिक पाठशालाका लागी स्वयम सेवक शिक्षक नियूक्ती गरिएको छ । प्रदेश १ सरकारको सहयोग साथै प्रदेश उपसभामुख माननीय सरस्वती पोख्रेलको समन्वय र सहयोगमा सो पाठशालामा स्वयम सेवक शिक्षकको रुपमा चुलाचुली गाँउपालिका वडा न.१ कमल निवासी ललिता Read More…
नेताहरू आन्तरिक किचलोमा अल्झिएका कारण पार्टीको जनवर्गीय संगठन अस्तव्यस्त : अनेरास्ववियू नेत्री लामा
काठमाडौं, साउन ५ । सत्तारुढ दल नेकपाको महाधिवेशनको चर्चा चली रहेको बेला अनेरास्ववियू नेत्री आरती लामाले महाधिवेशन पुर्व सबै जनवर्गीय संगठन र मातहतका पार्टी कमिटी सबैको अधिवेशन गर्नु पर्ने विचार व्यक्त गर्नु भएको छ । साथै उनले सोमबार एक पोष्ट गर्दै व्यंग्यात्मक शैलीमा अनेरास्ववियूको महाधिवेशनको बारेमा पनि चिन्ता जनाउनु भएको छ । पोष्टमा उनले बूढो Read More…
प्याब्सन, एनप्याब्सन कमलले संयुक्त बुझाए गाउँपालिकालाई ध्यानाकर्षण पत्र
झापा, साउन ३ । निजी बिद्यालय संगठन प्याब्सन र एनप्याब्सन कमल समितिले कमल गाउँपालिकालाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका छन् । संगठनको केन्द्रिय नेतृत्वको निर्देशन बमोजिम कमल गाउँपालिका भित्र रहेका निजी बिद्यालयहरुका सबै गतिविधि बन्द गर्ने जानकारी ध्यानाकर्षण पत्रमार्फत गराइएको छ । प्याब्सन कमल अध्यक्ष बदीराम राई र एनप्याब्सन अध्यक्ष हजेन्द्र बस्नेतद्वारा हस्ताक्षरीत पत्रमा भनिएको Read More…
निजी बिद्यालय संगठनले गराए नगरपालिकाको ध्यानाकर्षण
मेचीनगर, साउन २ । निजी बिद्यालय संगठन प्याब्सन र एनप्याब्सन मेचीनगर समितिले मेचीनगर नगरपालिकालाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका छन् । संगठनको केन्द्रिय नेतृत्वको निर्देशन बमोजिम मेचीनगर नगरपालिका भित्र रहेका निजी बिद्यालयहरुका सबै गतिविधि बन्द गर्ने जानकारी ध्यानाकर्षण पत्रमार्फत गराइएको छ । प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचाल र एनप्याब्सन अध्यक्ष भगिरथ राईद्वारा हस्ताक्षरीत पत्रमा भनिएको Read More…
आजदेखि अनलाइन कक्षा बन्द
काठमाडौं, साउन १ । निजी विद्यालयले आजबाट अनलाइन कक्षा बन्द गरेका छन्। निजी विद्यालय सञ्चालकहरुको संगठन प्याब्सन र एनप्याब्सनले गरेको निर्णयअनुसार अनलाइन कक्षा बन्द गरेका हुन्। अनलाइन कक्षा नहुने एसएमएस हिजो नै अभिभावकको मोबाइलमा आइसकेको छ। त्यसैगरी विद्यालयका शिक्षक तथा कर्मचारीलाई बेतलवी घर बिदा दिने निर्णयसमेत निजी विद्यालयले गरेका छन्। अनलाइन कक्षा चलाएबापत शुल्क उठाउन Read More…









