काँकरभिट्टा । काँकरभिट्टा स्थित अरुणोदय बोर्डिङ्ग स्कुलले २९ औं बार्षिक उत्सब मनाउने भएको छ । आइतवार पत्रकार भेटघाट गर्दै स्कुलका अध्यक्ष भगिरथ राइले उत्सव हुने जानकारी गरएका हुन । काँकरभिट्टामा शिक्षामा नौलो अभ्यास गर्ने तयारी गर्दै पठन संस्कृति र प्लेली बिधिबाट पठनपाठन शुरु गरेको अरुणोदय स्कुलले आगामी मंगलवार र बुधवार २९औँ वार्षिक उत्सब र अरुणोदय Read More…
शिक्षा
मेचीनगरको माँ सरस्वती विद्यालयमा शिक्षण सिकाइको परियोजना सुरु
मेचीनगर । माँ सरस्वती एजुकेशन फाउण्डेशन अँग्रेजी विद्यालय मेचीनगर–९ ले वालवालिकाहरुको शिक्षण सिकाइमा सुधार गर्ने गरी परियोजना सुरु गरेको छ । हेटौंडाको नवोदय इनोभेटिभ सेन्टरसंगको सहकार्यमा साना कक्षाका विद्यार्थीलाई सिकाईमा आधारित शिक्षण गराउने परियोजना सुरु गरेको माँ सरस्वती एजुकेशन एकाडेमीका प्रिन्सिपल दिपेन्द्र प्रधानले बताए। प्रिन्सिपल प्रधानका अनुसार इनोभेटिभ सेन्टर र माँ सरस्वती एकाडेमीबीच एक बर्षका लागि Read More…
आजदेखि एसइई परीक्षा शुरु, पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुदै
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ । यस वर्षको Read More…
होलिबेल अंग्रेजी माविको २४ औं बार्षिक उत्सबमा विविध कार्यक्रम सम्पन्न
मेचीनगर । होलिबेल अंग्रेजी माध्यमिक बिद्यालयको २४ औं बार्षिक उत्सब विविध कार्यक्रमका बिच बुधबार सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयको शैक्षिक तथा विद्यार्थीलाई अतिरिक्त क्रियाकलापका बिच धुलाबारीको टाउनहलमा सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयबाट एसइइ परीक्षामा सामेल भइ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । त्यस्तै सानो तथा ठूलो कक्षाका विद्यार्थीहरुले एकल Read More…
शिक्षामा कराैडाैं रकम विनियोजित हुँदा पुस्तक छाप्ने छैन रकम
मेचीनगर। मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षका लागि ३ करोड ५९ लाख ९८ हजार ५८८ रुपैयाँ शिक्षा क्षेत्रमा बजेट विनियोजन गरेको छ। तर, उक्त बजेटमा नगरस्तरीय पुस्तक “हाम्रो मेचीनगर” प्रकाशनका लागि कुनै शीर्षक नराखिएको पाइएको छ। शिक्षा क्षेत्रमा २३ वटा शिर्षकमा करोडौं बजेट विनियोजन गरेको नगरले आफैंले अनिवार्य गरेको “हाम्रो मेचीनगर” पुस्तक छपाइका लागि भने बजेट Read More…
परीक्षा आयो ‘हाम्रो मेचीनगर’ पुस्तक आएन
मेचीनगर । परीक्षाको मिति नजिकिएको छ तर मेचीनगरका विद्य्यार्थीले पुस्तक भने अझै पाएका छैनन् । शैक्षिक सत्रको अन्तिम परीक्षा यहि चैत ७ गतेदेखि सुरु हुदैँछ । पाठ्यपुस्तक नपाउँदा विद्यार्थी के पढ्ने, कसरी परीक्षा दिने भन्ने अन्यौलमा छन् । शिक्षकले पढाएको कुरालाई मात्र बिद्यालयमा बुझेर उपलब्धी हासिल गर्न नसक्ने विद्यार्थीको गुनासो छ । मेचीनगर नगरपालिकाले पाठ्यपुस्तक Read More…
मेची पारीसँग वारीले देखायो माया : बितरण गरियो शैक्षिक सामग्री
मेचीनगर । झापाको बिर्तामोड वडा नम्बर-२ ले मेचीनगर-१५ मेची पारी रहेको मेची प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिका विद्यालयको पोशाकसहित शैक्षिक सामग्री बितरण गरेको छ । पुर्वी दक्षीण मेचीपारी मेचीनगर-१५, ग्वालाबस्तीमा संचालित मेची प्राथमिकता विद्यालयमा शुक्रबार आयोजित कार्यक्रमबिच त्यहाँ अध्ययनरत बालबालिकासँग अन्तरक्रिया तथा शैक्षिक सामग्री बितरण गरेको हो । प्रमुख अतिथि बिर्तामोड वडा नम्बर-२ का जनप्रतिनिधि किशोर पौडेल, Read More…
थेसिस स्पोर्ट कल्चर कार्निवल सम्पन्न
मेचीनगर । थेसिस अंग्रेजी माध्यमिक विद्यालय मेचीनगर– ३ ले स्पोर्ट कल्चर कार्निवल कार्यक्रम सम्पन्न गरेको छ । मगंलवार थेसिस स्पोर्ट कल्चर कार्निवल कार्यक्रम सम्पन्न भएको हो ।स्पोर्ट कल्चर कार्यक्रम अन्तरगत म्याथ रेस, विज्ञान रिले रेस, ईङलिस पजल रेस, सामाजिक चुनौती रेस सम्पन्न भएको हो । खेल क्षेत्र अन्तरगत छात्रा फुटबल च्याम्पियन, छात्रा भलिवल, जुनियर म्याराथुन, हाईजम, Read More…
ल्होत्से विद्यालयको स्पोर्टस मिट भव्य
धुलाबारी । मेचीनगर–९ मा सञ्चालित ल्होत्से (हिमालयन स्कूल) अंग्रेजी विद्यालयले शनिबार वार्षिक खेलकुद सप्ताह कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको आफ्नै खेल मैदानमा भव्य कार्यक्रमको आयोजना गरी खेलकुद उत्सव मनाएको हो ।ल्होत्से स्पोर्टस मिट–२०८१ मा १० स्वर्ण, ८ रजत तथा ५ कास्य पदक जित्दै पहेँलो सदन सर्वोत्कृष्ट सदन बन्न सफल भएको छ । त्यसैगरी ९ स्वर्ण, Read More…
शिक्षक संघ महिला बिभाग द्वारा नेतृत्व बिकास प्रशिक्षण सम्पन्न
युवराज रेग्मी झापा । नेपाल शिक्षक संघ झापाको महिला विभाग झापाद्वारा आयोजित नेतृत्व विकास प्रशिक्षण कार्यक्रम आज सनिबार सम्पन्न भएको छ । झापाको चारआली स्थित त्रिदेव बहुमुखी क्याम्पसको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रम भब्य र सभ्य रूपमा सम्पन्न भएको हो । नेपाल शिक्षक संघ जिल्ला झापा महिला उपाध्यक्ष एवं महिला विभाग सम्योजक धनकुमारी खरेलको अध्यक्षता एबम Read More…










