काठमाडौं, फागुन २७ । त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गरिने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । आगामी चैत ७ गतेदेखि शुरु हुने विभिन्न विभिन्न सङ्कायका परीक्षाको तयारी परीक्षा नियन्त्रण Read More…
शिक्षा
एभरेष्ट भ्यू इङ्गलिस स्कुल मेचीनगरले मनायो रजत महोत्सव
झापा, फागुन २३ । मेचीनगर ८ स्थित एभरेष्ट भ्यू इङ्गलिस स्कुलले आफ्नो रजत महोत्सव मनाएको छ । विद्यालय स्थापनाको २५ औं वर्षको सन्दर्भ पारेर विविध साँस्कृतिक कार्यक्रम आयोजना गरी विद्यालयले रजत महोत्सव मनाएको हो । विद्यालय परिसरमा शुक्रवार राष्ट्रिय कलाकार निलम ढुङ्गानाको साथमा एभरेष्ट भ्यू इङ्गलिस स्कुलमा अध्यायनरत विद्यार्थीहरूले गायन तथा नृत्य प्रस्तुत गरेका स्कुल Read More…
आसाम डाउन टाउन र जनमैत्री कलेजबीच भगिनी साइनो गाँसियो
झापा, फागुन १९ । भारतस्थित आसाम डाउन टाउन युनिभर्सिटी र नेपालको जनमैत्री कलेज काठमाडौं बीच भगिनी सम्बन्ध गाँसिएको छ । शुक्रबार आसामको राजधानी गुहाटीमा एक कार्यक्रमकाबीच आसाम डाउन टाउन युनिभर्सिटी र जनमैत्री कलेज काठमाडौंबीच भगिनी सम्बन्ध गाँसिएको हो । आसाम डाउन टाउन युनिभर्सिटीका व्यवस्थापन प्रमुख जौतिस दत्त र जनमैत्री कलेज काठमाडौंका क्याम्पस प्रमुख भोलानाथ ओझाले Read More…
मेलिनाले गरिन् विद्यालयलाई खेल सामग्री सहयोग
झापा, फागुन १९ । मेचीनगर ४ स्थित पशुपति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई एक कार्यक्रमका बिच राष्ट्रिय ख्याति प्राप्त कलाकार मेलिना राईले खेलकुद सामग्री प्रदान गरेकी छिन् । विद्यालय परिसरमा सोमवार मेचीनगर खेलकुद विकास समिति संयोजक तथा मेचीनगर वडा नम्बर ४ का वडा अध्यक्ष नविन बराल, मेचीनगर खेलकुद विकास समिति सदस्य भूमिका सुब्बा, सञ्चारकर्मी सचित आनन्द Read More…
ओसियनिक निर्वाणा ईङ्लीस स्कुलले मनायो १७ औं बार्षिक उत्सव
झापा, फागुन १६ । मेचीनगर २ स्थित बौद्धमोडमा रहेको ओसियनिक निर्वाणा ईङ्लीस स्कुलले विविध कार्यक्रम गरी आफ्नो १७ औं बार्षिक उत्सव मनाएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नगर शिक्षा अधिकारी होमप्रसाद अधिकारीले गरेका थिए । विद्यालयले बार्षिक उत्सवको अवसर पारेर शुक्रवार सांस्कृतिक कार्यक्रम सहित पुरस्कार वितरण पनि गरेको थियो । गत फागुन १३ र Read More…
लिटल एञ्जल्सले मनायो अाफ्नो रजत महोत्सव, दर्जनौ सम्मानित
झापा, फागुन १३ । मेचीनगर १३ स्थित लिटल एञ्जल्स अंग्रेजी विद्यालयले अाफ्नो रजत महोत्सव मनाएको छ । विद्यालय स्थापनाको २५ औं वर्षको सन्दर्भ पारेर विविध कार्यक्रम आयोजना गरी विद्यालयले रजत महोत्सव मनाएको हो । विद्यालयले दुई दिवशीय विविध कार्यक्रम अायोजना गरी महोत्सव भब्य रूपमा सम्पन्न गरेको छ । रजत महोत्सवको पहिलो दिन फागुन १२ गते Read More…
रजत महोत्सवको तयारीमा लिटल एञ्जल्स
झापा, फागुन १० । मेचीनगर १३ स्थित लिटल एञ्जल्स अंग्रेजी विद्यालयले रजत महोत्सव मनाउने भएको छ । विद्यालय स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भ पारेर विविध कार्यक्रमको आयोजना गरी रजत महोत्सव समारोह आयोजना गर्न लागिएको सो विद्यालयले जनाएको छ । शनिबार विद्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रिन्सिपल रुद्रमणि सुवेदीले महोत्सवको अवसर पारेर दुई दिवशीय विविध Read More…
प्रणय दिवसको अवसरमा अनेरास्ववियूले गर्यो प्रेम पत्र तथा गजल वाचन प्रतियोगिता
झापा, फागुन २ । फेब्रुअरी १४ अर्थात प्रणय दिवसको अवसर पारेर अनेरास्ववियू त्रिदेब क्याम्पस कमिटिले प्रेम पत्र तथा गजल बाचन प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अनेरास्ववियू केन्द्रिय सदस्य मिलन राईले गरेका थिए | प्रतियोगितामा क्याम्पसमा अध्ययन १६ जना विद्यार्थीले सहभागी जनाएका थिए । प्रतियोगितामा बिएड प्रथम बर्षमा अध्ययनरत मन्जु चिमरिया प्रथम Read More…
लालिगुराँसमा हस्तलेखन र दौड प्रतियोगिता
झापा,माघ २८ । मेचीनगर–८ प्रगति टोलस्थित लालिगुराँस पब्लिक अँग्रेजी विद्यालयमा मंगलबार हस्तलेखन र दौड प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय परिसरमा आयोजित हस्तलेखनतर्फ ग्रिष्मा गुरागाईं प्रथम, निश्चल गौतम द्धितीय तथा लक्ष्मी मेचे र रोशिका खड्का तृतीय भए । त्यस्तै, प्रि प्राइमरी दौडको छात्रातर्फ दिक्षा पुरी प्रथम, युनिशा पुरी द्धितीय तथा मिनाक्षी पौडेल र सरिका किसान Read More…
विद्या विकासले मनायो रजत जयन्ती
झापा, माघ २५ । मेचीनगर ४ स्थित बाहुण्डागीमा रहेको विद्या विकास एकाडेमीले विविध कार्यक्रम गरी आफ्नो रजत जयन्ती मनाएको छ । विद्यालयले रजत जयन्तीको अवसरमा माघ २१ गते बाट विविध कार्यक्रम सुरु गरेको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि विद्या विकास एकाडेमीका जन्मदाता रमेश दाहालले गरेका थिए । उद्घाटन सत्रमा प्रमुख अतिथि दाहाल, विशेष अतिथि Read More…










