शिक्षा

माउण्ट पोईन्टको ११ औं वार्षिकोत्सव

झापा, माघ २४ । मेचीनगर १३ स्थित माउण्ट पोइन्ट इङलिस स्कुलको को ११ औं वार्षिक उत्सव विविध कार्यक्रमका साथ शुक्रबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामनाथ बरालको सभापतित्व तथा प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विद्यार्थीहरुले सामूहिक तथा एकल नृत्य तथा चेतनामूलक नाटक प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले Read More…

शिक्षा

एसअारटीको नेतृत्व विकास तथा उत्प्रेरणा तालिम सम्पन्न

झापा, माघ २२ । स्टुडेण्ट राईजिङ टिम मेचीनगरको आयोजनामा बुधवार लिडरसीप तथा मोटिभेशन तालिम सम्पन्न भएको छ । विद्यार्थीहरुको क्षमता अभिवृद्धि गराई नेतृत्व भाव जगाउने उद्देश्यले तालिम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष बिवेक बुढाथोकीले जानकारी दिए । धुलावारीस्थित टाउन हलमा आयोजित कार्यक्रममा मेचीनगरका १५ वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थी, शिक्षक तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको Read More…

शिक्षा

एसआरटीको नेतृत्व विकास तथा उत्प्रेरणा सम्बन्धी तालिममा रमेश प्रसाई आउने

झापा, माघ २१ । स्टुडेन्ट राइजिङ टिम (एसआरटी)ले झापाका कक्षा ८ देखि स्नातक स्तरसम्म अध्यायनरत विद्याथीहरुलाई समेटेर एक दिने नेतृत्व विकास तथा उत्प्रेरणा सम्बन्धी तालिम आयोजना गर्दैछ । पासाङ ल्हामु स्मृती भवन धुलाबारीमा बुधबार (भोली) हुने तालिमको उद्घाटन मेचीनगर नगरपालिका प्रमुख बिमल आचार्यले गर्ने कार्य तालिका रहेको एसआरटीका अध्यक्ष बिवेक बुढाथोकीले बताए । बिगत केही Read More…

कला शिक्षा

सरस्वतीको मन्दिर उद्घाटन

इलाम, माघ १७ । रोङ गाउँपालिका ६ स्थित लामिटार आधारभूत विद्यालयको प्राङ्गणमा निर्माण गरिएको सरस्वतीको मन्दिर उद्घाटन गरिएको छ । सरस्वती पूजाको अवसर पारेर विद्यालय परिसरमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच नव निर्मित सो मन्दिरको विधिवत् उद्घाटन गरिएको हो । यहि माघ ८ गते प्राण प्रतिष्ठा गरिएको मन्दिरको उद्घाटन सो गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष Read More…

राजनीति शिक्षा

नेविसंघद्वारा निर्घात कुटिए स्ववियू सभापति

काठमाडौं, माघ १७ । कोटेश्वर बहुमुखी क्याम्पस स्ववियू सभापतिले निर्घातरूपमा कुटाई खाएका छन् । अनेरास्ववियूका नेता समेत रहेका सभापति माधव अधिकारीलाई नेविसंघले निर्घात कुटपिट गरेको हो । उक्त घटना प्रती अनेरास्ववियूका नेता सुदेश पराजुलीले भर्त्सना गरेका छन् । बाहुबलको समय सकियो किन नबुझेको नेविसंघ मित्रहरुले पराजुलीले भने उमेरले झन्डै ५० वर्ष पुगेको नेतृत्व आउने बितिकै Read More…

राजनीति शिक्षा

सहिदको सम्झनामा द्विप प्रज्वलन

झापा, माघ १७ । सहिदलाई सम्झदै अनेरास्ववियु त्रिदेब क्याम्पस कमिटीले द्विप प्रज्वलन गरेको छ । चारअाली स्थित त्रिदेव क्याम्पस परिसरमा अायोजित कार्यक्रम अनेरास्ववियु पुर्व जिल्ला अध्यक्ष रोशन सुवेदीको प्रमुख अातिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रम प्रमुख अतिथि सुवेदी, विशिष्ट अतिथि त्रिदेव क्याम्पस व्यवस्थापन समिति अध्यक्ष हरि घिमिरे, नेकपा मेचीनगर वडानम्बर १३ का वडा अध्यक्ष खगेन्द्र Read More…

शिक्षा

आज सरस्वती पुजा, धुमधामसँग मनाइँदै

काठमाडौं, माघ १६ । आज सरस्वती पुजा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी धुमधामसँग मनाइन्छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ। एकपटक ऋतुराज वसन्तलाई अन्य Read More…

शिक्षा

जनक शिक्षालाई सातै प्रदेशबाट सञ्चालन गर्छौं : मन्त्री पोखरेल

भक्तपुर, पुष २२ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा पुगेर पाठ्यपुस्तक छपाइको अनुगमन गर्नुभएको छ । शिक्षा सचिव महेश दाहाल, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम भट्टराई लगायतको टोलीले केन्द्रले आगामी शैक्षिक सत्र २०७७ का लागि आवश्यक रङ्गीन पाठ्यपुस्तक छपाइको अनुगमन गरेको हो । Read More…

शिक्षा

बिद्यार्थीले लगाए बसमा आगो

काठमाडौँ, पुष ७ । सोमबार बिहानै बिद्यार्थीलाई बसले ठक्कर दिएपछि काठमाडौंको चावहिल सडकखण्ड तनावग्रस्त बनेको छ । बा ७ ख ५९३० नम्बरको बसले पशुपति क्याम्पसमा बिबिएस अध्ययनरत २१ बर्षीया छात्रा सृष्टि पन्तलाई सुकेधारामा ठक्कर दिएपछि आक्रोशित विद्यार्थीहरूले यातायात अवरुद्ध पारी गाडीमा तोडफोड गरेका छन् । पन्तलाई ठक्कर दिएर बस भागेपछि आक्रोशित विद्यार्थीहरूले अन्य गाडीमा समेत Read More…

शिक्षा संघ \संस्था

अन्र्तक्रिया सम्पन्न

झापा, पुष ६ । सामुदायिक विद्यालयमा अध्ययनरत् किशोर किशोरीलाई लागु पदार्थको दुव्र्यशन न्यूनिकरणका लागि प्रदान गरिने तालिम बारे आइतबार अन्र्तक्रिया गरिएको छ । सामुदायिक विकास मञ्चको आयोजना र मेचीनगर नगरपालिकाको सहयोगमा नगरको सभाकक्षमा सरोकारवाला पक्षबीच सो विषयमा एक दिने अन्र्तक्रियात्मक छलफल गरिएको हो । अन्र्तक्रियामा मेचीनगर उपप्रमुख मीना उप्रेतीले नगरको सहयोगमा मञ्चले आउँदो माघ ५ Read More…