शिक्षा

गर्मीकाे कारण बन्द भनिएको मेचीनगरका सबै विद्यालय आज खुल्ला

मेचीनगर । गर्मीकाे कारण बन्द भनिएको मेचीनगरका सबै विद्यालय आज खुल्ला हुने भएको छ । अत्याधिक गर्मी बढेसंगै मेचीननगर क्षेत्रका सबै विद्यालय सूचना जारी गर्दै आज सोमबार बिदा दिइएको थियो । तर, राति पानी परेसंगै नगरपालिकाले विद्यालयको पठन पाठनलाई सूचारु राख्न अर्को सूचना जारी गरेको छ ।  नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले राति पानी Read More…

शिक्षा

अत्याधिक गर्मी बढेपछि मेचीनगरका विद्यालय बन्द

मेचीनगर  । अत्याधिक गर्मी बढेको कारण पठन पाठनमा असहज अवस्था आएको भन्दै भोलि सोमबार मेचीनगरका सबै विद्यालयहरु बिदा दिइएको छ । नगर शिक्षा अधिकारी होमनाथ भण्डारीद्वारा आज फेसबुकमा एक सूचना जारी गर्दै उक्त कुराको जानकारी दिनु भएको हो । गर्मीका कारण विद्यालयमा पठनपाठनमा समस्या आएको गुनासो प्राप्त भएकाले सोमबार १ दिनलाई बिदा दिने निर्णय गरिएको Read More…

शिक्षा

इस्ट होराइजनमा क्याम्ब्रीज बिश्व विद्यालयको कोर्ष अध्ययन सुरु

मेचीनगर । मोफसलकै उत्कृष्ट शैक्षिक थलो इस्ट होराइजन माबिमा यस वर्षदेखि युकेस्थित क्याम्ब्रीज बिश्व विद्यालयको कोर्ष अध्ययन सुरु गरिएको छ । वैदेशिक अध्ययन तथा बिश्वब्यापी अङ्ग्रेजी शिक्षालाई अझ सबल बनाउने उद्देश्य अनुरुप क्याम्ब्रीज कोर्षको अध्ययन सुरु गरेको हो । मेचीनगरमै पहिलोपट्क इष्ट होराइजन माबीले क्याम्ब्रीज कोर्षको अध्ययन गराउने अवसर प्राप्त गरेको विद्यालयका प्रिन्सिपल सन्जिव राईले बताए । अहिलेको Read More…

शिक्षा संघ \संस्था

विद्यार्थीकाे क्षमता बढाउन नयाँ रणनीति अपनाउँदै झापा नेशनल

मेचीनगर । मेचीनगर-७ इटाभट्टा स्थित झापा नेशनल स्कुलले शैक्षिक सत्र २०८१ सालदेखि विद्यार्थीहरूकाे क्षमता बढाउन नयाँ रणनीति अघि बढाउने भएको  छ । विद्यालयले नयाँ शैक्षिकसत्रदेखि पीजीदेखि कक्षा-४ सम्मका विद्यार्थीकाे पढाइ बुकलेश मार्फत गर्ने भएको छ । विद्यार्थीहरूलाई प्रविधि संग जोडेर अध्ययन गर्न र बुझ्न सहज होस् भनेर विद्यालयले राेवेटिङ ग्याम्स एण्ड पाेडिङ ल्याबलगायतकाे सञ्चालन समेत Read More…

शिक्षा

गुणस्तरीय शिक्षाकालागि गुणस्तरीय लगानी र ब्यबस्थापन आवस्यक : सोमनाथ गिरि

युवराज रेग्मी झापा । नेपाल शिक्षक संघका केन्द्रिय अध्यक्ष सोमनाथ गिरिले गुणस्तरीय शिक्षा भनेको चर्का नारा लगाएर र गित गाएर प्राप्त नहुने बताउदै यसका लागि शिक्षा छेत्रमा गुणस्तरीय लगानी र गुणस्तरीय ब्यबस्थापन आवश्यक रहेको बताएकाछ्न । नेपाल शिक्षक संघले हिजो बुधबार आयोजना गरेको जिल्ला कार्यसमिति झापाको २५ औं प्रतिनिधिसभामा आफ्ना धारणा राख्दै गिरिले शिक्षामा उचित Read More…

शिक्षा

मेचीनगर पोलिटेन्किल इन्स्टिच्युटमा दुई दिवसीय इन्जिनियरिङ्ग प्रदर्शनी सुरु

धुलाबारी । मेचीनगर १० रधुवीरबाडी स्थित मेचीनगर पोलिटेन्किल इन्स्टिच्युट परिषर बिहीबार बिहानादेखि निक्कै भिडभाड थियो । सबै जना क्याम्पस परिसमा सजाइएको सुन्दर मेचीनगर, धरहरा, यातायातका साधनहरुलाई नियालीरहेका थिए । सोही कलेजका विद्यार्थीहरुले आफ्नो शिप, क्षमता, र दक्षता प्रस्तुत गरेर आज पहिलोपटक इन्जिनियरिङ्ग प्रदर्शनी आयोजना गरेका थिए । विद्यार्थीहरुले निर्माण गरेका ती सामाग्री नियाल्न पुगेका अभिभावक, Read More…

शिक्षा

मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटका विद्यार्थीले ‘इन्जिनियरिङ प्रदर्शनी’ गर्दै

मेचीनगर । मेचीनगरमा पहिलो पटक ‘इन्जिनियरिङ एक्जिवेशन’ (प्रदर्शनी) हुने भएको छ । आज मेचीनगर–१० स्थित धुलाबारी क्याम्पसमा आयोजना गरेको पत्रकार सम्मेलनमा यहि फागुन १७ र १८ गते मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट (प्राविधिक शिक्षालय) ले ‘इन्जिनियरिङ एक्जिवेशन’ हुने जानकारी गराइएको हो । इन्स्टिच्युटका प्रिन्सिपल रुद्र मैनालीले मेचीनगरमा पहिलो पटक इन्जिनियरिङहरुको एक्जिवेशन हुन लागिरहेको बताए । उनले मेचीनगरलाई Read More…

शिक्षा

बाल कल्याण माविले मनायो स्वर्ण महोत्सव

मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ५ को श्री बाल कल्याण मा.विले बिहीबार वार्षिक उत्सव तथा स्वर्ण उत्सवको कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । पूर्व निर्धारित कार्यक्रको प्रमुख अतिथि नेपाली काङ्ग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा संसद विश्वप्रकाश शर्माको उपस्थिति नभए पछि विद्यालयले प्रमुख अतिथिको कुर्सी खाली राखी कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयको ५० औं Read More…

शिक्षा

बालकल्याण माविको स्वर्ण महोत्सव सुरु, वर्ष उत्कृष्ट शिक्षक र अभिभावक सम्मानित

मेचीनगर । मेचीनगर –५ स्थित बालकल्याण माध्यमिक विद्यालयले विविध कार्यक्रमका साथ बुधबारदेखि दुई दिवसीय स्वर्ण महोत्सव सुरु गरेको छ । २०३१ सालमा स्थापना भएको सो विद्यालयले ५० वर्ष पुगेको अवसरमा वर्ष उत्कृष्ट, शिक्षक, अभिभावक, विद्यार्थी र दाताहरुलाई सम्मान गर्दै स्वर्ण महोत्सव सुरु गरेको हो । बुधबार पहिलोदिन विद्यालयले वर्ष उत्कृष्ट शिक्षक र वर्ष उत्कृष्ट अभिभावकलाई Read More…

शिक्षा

आज वसन्त पञ्चमी: विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदै

काठमाडौं । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा-आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । आजका दिन सरस्वतीको Read More…