शिक्षा

हिमालयन इङ्लिस एकाडेमीले गर्यो शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकलाई सम्मान

धुलाबारी । मेचीनगर–१० स्थित हिमालयन इङ्लिस एकाडेमी सेकेन्डरी स्कूलले शनिबार भव्य कार्यक्रमकाबीच वर्ष उत्कृष्ट शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकलाई सम्मान गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयले वर्ष उत्कृष्ट शिक्षकको रुपमा प्रनिसा गुरुङलाई सम्मान गरेको छ । उनलाई ५ हजार नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी, उत्कृष्ट अभिभावक सम्मान सुजता थापालाई प्रदान Read More…

शिक्षा

होलिवेलका साना विद्यार्थीको लोभलाग्दो प्रतिभा

धुलाबारी । होलिवेल इङ्लिस स्कूल मेचीनगर–९ ले शनिबार विद्यालय परिसरमा राइम्स डे कार्यक्रम सम्पन्न गरेको छ । साना नानीहरुको प्रतिभालाई अभिभावक माझ उत्कृष्ट रुपमा देखाइएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बस्नेतको अध्यक्षता तथा मेचीनगर उपप्रमुख मीना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर वडा नं ९ का वडाध्यक्ष कञ्चन तामाङ, बाहुनडाँगी जेसीजका अध्यक्ष Read More…

शिक्षा

केर्खा पब्लिक स्कूलको स्पोर्टस् मिट २०८० सुरु

कमल । झापाको कमल ३ स्थित केर्खा बजारमा रहेको केर्खा पब्लिक स्कूलको स्पोर्टस् मिट २०८० सुरु भएको छ । आजबाट सुरु भएको स्पोर्टस् मिटको उद्घाटन विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण आचार्य गौतमले गरेकी थिइन् । उनले पानसमा द्विप प्रजलन गरी कार्यक्रमको उद्घाटन गरेकी हुन् । विद्यालयले पढाईसंगै अतिरिक्त क्रियाकलापलाई पनि संगसगै अगाडी बढाउँदै आइरहेको छ Read More…

शिक्षा

शिक्षाको गुणस्तर उकास्न मेचीनगर लागि परिरहेको छ : उपप्रमुख उप्रेती

मेचीनगर । झापाकी मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीले मेची नगरपालिकाको शिक्षा नियमावलीलाई संशोधन गरेर संकटमा परेका बिद्यालयलाई मर्च गरेर जाने बताएकी छ्न् । बाल सुबोधिनी माध्यमिक बिद्यालयको ५६ औं वार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उपमेयर उप्रेतीले उक्त कुरा बताएकी हुन् । बाल सुबोधिनी माध्यमिक बिद्यालयले प्रदान गर्ने शिक्षा र संस्कारगत बिषय Read More…

शिक्षा

सरस्वती माविको अध्यक्षमा पुनः आचार्य

मेचीनगर । सरस्वती मावि मेचीनगर ४ को अध्यक्षमा पुनः सोम आचार्य चयन भएका छन् । विद्यालयको सोमबार सम्पन्न अभिभावक भेलाले आचार्यलाई दोस्रो कार्यकालको लागि सर्वसम्मत चयन गरेको हो । आचार्य नवज्योति निमाविका पूर्व प्रअसमेत हुन् । यसैगरी तीनबर्षे कार्यकालको लागि समितिको सदस्यमा गंगादेवि कार्की, चन्द्रबहादुर रायमाझी, जुना कटुवाल, सविना मगर र अर्चना रसाइली रहेका छन् Read More…

शिक्षा

आदर्श मावि मेचीनगरद्वारा उत्कृष्ट शिक्षक, अभिभावक र विद्यार्थी पुरस्कृत

मेचीनगर । मेचीनगर–८ स्थित आदर्श माविले वार्षिक उत्सवको अवसर पारेर उत्कृष्ट शिक्षक अभिभावक र विद्यार्थी पुरस्कृत गरेको छ । शुक्रबार वार्षिक समारोहका बीच वर्ष उत्कृष्ट शिक्षक, अभिभावक र २१ जना विद्यार्थीलाई नगद रु २ हजारदेखि १० हजारसम्मका पुरस्कार राशीबाट सम्मान गरेको छ । वर्ष उत्कृष्ट शिक्षक पुरस्कार विद्यालयका शिक्षक विष्णु गिरीलाई प्रदान गरिएको थियो । Read More…

शिक्षा

बालबालिकाको सहारा बन्दै सहारा साकोस

मेचीनगर । झापाको बिर्तामोड २ स्थित चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले मेचीनगरको दुई वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री र जाडोको न्यानो कपडा (ट्याकट सुट) वितरण गरेको छ । आज शुक्रबार एक कार्यक्रमकाबिच साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, निर्देशक लक्ष्मण खतिवडा, उप–निर्देशक दिनेशबहादुर निरौला लगायतले विद्यार्थीलाई शैक्षिक सामाग्री Read More…

शिक्षा समाचार

विद्यार्थीलाई पढाइसंगै अतिरिक्त क्रियाकलाप आवश्यक : मुख्यमन्त्री कार्की

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शिक्षालाई कक्षा कोठा र किताबको पाना भित्र मात्रै सिमित राख्न नहुने बताएका छन् । आइतबार झापाको बाहुण्डाँगीमा आयोजित तीन दिने चित्रकला प्रदर्शनी कार्यक्रमको समापन गर्दै शत्रमा बोल्दै मुख्य मन्त्री कार्कीले पढाइसंगै विद्यार्थीलाई रुचि र क्षमताको आधारमा अतिरिक्त क्रियाकलापमा पनि जोड्न आवश्यक रहेको बताए । विद्यार्थी भनेको देशका भविष्यको Read More…

शिक्षा

मेचीनगरको योजना : आदर्श माविमा बन्ने भयो सुबिधा सम्पन्न भवन

मेचीनगर । झापाको मेचीनगर–८, इटाभट्टामा रहेको आदर्श मावीमा ६ करोेड ९ लाख रुपैयाँ बजेटमा ५० कोठे सुबिधासम्पन्न भवन निर्माण हुने भएको छ । निर्माण हुन लागेको विद्यालय भवनको मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले आज शिलान्यास गरेका हुन् । मेचीनगर नगरपालिकाको योजना अन्तर्गत विद्यालयको सुविधासम्पन्न भवनको निर्माण सुभारम्भ गरिएको छ । मेचीनगर नगरपालिकाको सिफारिसमा संघिय सरकारले Read More…

शिक्षा

प्याब्सन मेचीनगर : विद्यार्थीले देखाए लोभलाग्दो प्रतिभा

मेचीनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मेचीनगरको दुई दिने साँस्कृतिक कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । बाहुनडाँगीस्थित सामुदायिक भवनमा आयोजित साँस्कृतिक कार्यक्रम सोमबार र मंगलवार भएको हो । विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले हरेक वर्ष प्याब्सन मेचीनगरले कार्यक्रम गर्दै आएको छ ।मेचीनगरका ३५ वटा विद्यालयका करिब ८ सय विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्भा भएको थियो । Read More…