मेचीनगर । सरकारले विद्यार्थी वर्गका लागि निर्धारण गरेको भाडा दररेटमा ४५% ले हुने छुट दिनेलगायतका विषयमा यातायात व्यवसायी र विद्यार्थीबीच सहमति भएको छ । पूर्व मेची बस व्यवसायी प्रालिको सभाकक्षमा विहीबार विद्यार्थी नेता र व्यवसायीबीच यस्तो सहमति भएको हो । लामो समयदेखि बस चढ्ने विषयमा विद्यार्थीले समस्या भोग्दै आएका थिए । अब दुईपक्षबीचको छलफलबाट विद्यार्थीको Read More…
शिक्षा
शिक्षा ऐन संशोधन गर्न मेचीनगरमा पनि आन्दोलन
मेचीनगर । सरकारले ल्याउन लागेको शिक्षा ऐनको विरोध गर्दै मेचीनगरका निजी विद्यालय सञ्चालक तथा शिक्षकहरु आन्दोलित भएका छन् । सरकारले संघीय शिक्षा ऐन निजी बिद्यालय सञ्चालकहरुसँग छलफल नै नगरी संसदमा पेश गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सरकारले संसदमा पेश गर्न लागेको संघीय शिक्षा ऐनमा हाल सञ्चालित निजी विद्यालयहरु पाँच वर्षमा सबै फरफारक गर्दै Read More…
होलिबेल स्कुलले गर्यो एसइईमा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान
बाहुण्डाँगी । शैक्षिक सत्र २०७९ को एसइई परीक्षामा उत्कृष्ट हुने दुई जना विद्यार्थीलाई होलिबेल अंग्रेजी स्कुल धलावारीले सम्मान गरेको छ । आज विद्यालयमा आयोजित एक समारोहकाबिच विक्रम नेम्बाङ र बिक्की चौधरीलाई सम्मान गरेको हो । विद्यालयको प्रथम त्रैमासिक परीक्षाका नजिता प्रकाशनको अवसरमा उनीहरुलाई अबिर खदा र मायाको चिनोसहित सम्मान गरेको विद्यालयका सहायक निर्देशक सुरज कार्कीले Read More…
प्राविधिक शिक्षाको हब भन्दै “मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट”
मेचीनगर । अहिलेको समय प्राविधिक शिक्षाको युग हो । हरेक क्षेत्रमा प्रतिष्पर्धा व्यापक बन्दै गइरहेको छ । प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्ने महान उद्देश्यमा केन्द्रित छ; मेचीनगर पोलिटेक्निक इन्स्टिच्युट (वहुप्राविधिक शिक्षालय) । यो संस्था मेचीनगर नगरपालिका र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटीभिटी)को साझेदारी कार्यक्रममा सञ्चालित छ । ‘प्राविधिक विषय पढौँ स्वरोजगार बनौँ’ भन्ने मुल नाराका Read More…
मन्टेश्वरीको सेफ्टी ट्याङ्कीमा डुबेका बालकको मृत्यु, राप्रपाले निकाल्यो प्रेस विज्ञप्ति
मेचीनगर । मेचीनगर–१० स्थित धुलाबारीको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मेचीनगर कमिटिले त्यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार हिजो दिउँसो मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर घाइते बनेका ८ वर्षीय बालक तान्चोक लिम्बुको आज विहान साढे १० वजे बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचारकै क्रममा Read More…
सेफ्टी ट्यांकीमा डुबेर गम्भीर बनेका बालकको उपचारका क्रममा अस्पतालमा मृत्यु
मेचीनगर । झापाको मेचीनगर–१० स्थित धुलाबारी सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को सेफ्टी ट्यांकीमा डुबेका बालकको मृत्यु भएको छ । ८ वर्षीय बालक तान्चोक लिम्बुको आज विहान साढे १० वजे बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई बीएण्डसी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । बालकको टाउकोमा Read More…
धुलाबारीमा रहेको मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर बालक गम्भीर घाइते
मेचीनगर । झापाको मेचीनगर–१० धुलाबारीमा रहेको एक मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर आठ बर्षीया बालिका गम्भीर घाइते भएकी छिन् । पूर्व–पश्चिम राजमार्ग उत्तर रहेको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को शौचालयको सेफ्टी ट्यांकीमा डुबेर मेचीनगर–१० ओमशान्तिका तान्चोक लिम्बु गम्भीर घाइते बनेका हुन् । उनको अवस्था चिन्ताजनक छ । उनको अहिले विर्तामोडस्थित बिएण्डसी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ Read More…
यस वर्षको एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ रिजल्ट
झापा । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा Read More…
युवा पुस्तालाई कृषिमा प्रेरित गर्न हरिकुलका शिक्षक र विद्यार्थी रोपाइँमा
चन्द्र बस्नेत कनकाई । आधुनिक युवा पुस्तालाई कृषिमा लाग्न प्रेरित गर्ने उद्देश्यले झापाको कनकाई ३ सुरुङ्गा स्थित हरिकुल मा विले आफ्ना विद्यार्थीलाई धान रोपाइँमा सहभागी गराएको छ । स्कुलले जीवनदेखि नै कृषिमा सहभागी गराउँदा परिश्रमी र आत्मनिर्भर बन्न सहयोग पुग्ने भन्दै विद्यालयले आज असार १५ को दिन राष्ट्रिय धान दिवसको अवसर पारेर विद्यार्थीलाई रोपाइँमा लगाएको Read More…
नगर प्रमुख बुढाथोकीले गरे नगर शैक्षिक कोषको घोषणा, बार्षिक ३ महिनाको सेवा सुविधा समेत दिने
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर शैक्षिक कोषको घोषणा गरेका छन् । बिहिवार नगरको बार्षिक नीति तथा कार्यक्रमको समापन शत्रमा बोल्दै नगर प्रमुख बुढाथोकीले बिशेष प्रस्ताव मार्फत नगर शैक्षिक कोषको घोषणा गरेका हुन् । नगर शैक्षिक कोषको घोषणा गर्दै उनले आफुले नगर प्रमुख भए बापत राज्यबाट पाउने सेवा सुविधा (भत्ता) मध्ये तीन महिनाको Read More…









