समाचार

पाकिस्तानले भारतविरुद्ध यूएनमा मुद्दा दायर गर्दै

इस्लामाबाद स् भारत–पाकिस्तान तनाब मत्थर भइरहँदा पाकिस्तान सरकारले युद्ध विमानको हमलाबाट सल्लाका रुखमा क्षति पुर्‍याउँदै पर्यावरण पर्यटनमा असर पुर्‍याएको भन्दै भारतविरुद्ध मुद्दा दायर गर्ने भएको छ । पाकिस्तान सरकारले संयुक्त राष्ट्रसंघमा भारत सरकारविरुद्ध मुद्दा दायर गर्ने कुरा शुक्रबार यहाँका एक मन्त्रीको हवाला दिँदै रोयटर्सले जनाएको छ । मंगलबार भारतीय युद्ध विमानले बालाकाुटस्थित जंगलमा गरेको बम Read More…

समाचार

दार्चुलामा जीप दुर्घटना ११ जनाको मृत्यु

दार्चुला/ तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा भएको जीप दुर्घटनामा मृतकको संख्या ११ पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला, तीन पुरुष र एक बालिका रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । सदरमुकाम खलङ्गाबाट हिकिलातर्फ गइरहेको म१ज २८० नंको जीप महाकाली नदीमा खसेको हो । Read More…

समाचार

प्रहरी जवानले छाडे संगठन भन्छन्, संगठनमा भन्दा ट्याक्सी चलाएर परिवार धान्न सजिलो

काठमााडौँ / टेकुस्थित काठमाडौँ प्रहरी परिसरमा राजीनामा हातमा लिएका एक प्रहरी जवान भन्दै थिए, ‘संगठनमा भन्दा त ट्याक्सी चलाएर राम्रोसँग परिवार धान्न सक्छु ।’ चालकको दरबन्दीमा कार्यरत उनले जागीर छाड्ने योजनाअनुसार नयाँ ट्याक्सी किनेको सुनाए । अन्य दरबन्दीमा भएका जवानले थोरै मात्र बिदा पाउने र २४ सै घण्टा तम्तयार रहनुपर्ने बाध्यता रहेको गुनासो उनको थियो Read More…

समाचार

पोखरा मन्त्री अधिकारीलाई राजकीय सम्मान

 काठमाडौँ/ हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई राजकीय सम्मान पोखरामा दिइने भएको छ । बुधबार हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री अधिकारीको पार्थिव शरीर श्रद्धान्जलीका लागि टुँडिखेलमा राखिएको छ । टुँडिखेलमै राजकीय सम्मान दिइने बताइएको भएपनि मन्त्री अधिकारीको अन्त्येष्टि पोखरामा गरिनेभएपछि राजकीय सम्मान पनि पोखरामै दिइने भएको हो । राजकीय Read More…

समाचार

राष्ट्रपतिद्वारा श्रद्धाञ्जलि

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनामा श्रद्धाञ्जलि अर्पण गर्नुभयो । काठमाडौँ/ राष्ट्रपति विद्यादेवी भण्डारीले हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । दिवङ्गत मन्त्री अधिकारीसहित सातै जनाप्रति श्रद्धाञ्जलिका लागि उहाँहरुको शव आज बिहानदेखि टुँडिखेलमा राखिएकोे छ । (रासस)

समाचार

प्रमुख दाहालले समन्वय नगरेको उपप्रमुख शाहको गुनासो

भरतपुर भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महानगरप्रमुख रेणु दाहालले कार्यपालिका बैठक सञ्चालनमा आफूसँग समन्वय नगरेको आरोप लगाएकी छन्। उपप्रमुख ठकुरीले आज यहाँ पत्रकार सम्मेलन गरी आफूले जिम्मेवारी निर्वाह गर्दा आइपरेका समस्या र महानगरपालिकाको अवस्थाका बारेमा जानकारी गराइन्। उनले भनिन् , “कार्यपालिका बैठकमा ल्याइने एजेण्डा एकलौटी तरिकाले ल्याउने गरिएको छ, समयमा जानकारीसमेत हुँदैन, एजेण्डामा कुनै Read More…

समाचार

न्यायाधीशको काज सरुवा

काठमाण्डौ / प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विशेष अदालतमा कार्यरत तीन न्यायाधीशलाई काज सरुवा गर्नुभएको छ । प्रधानन्यायाधीश राणाले आइतबार विशेष अदालतका न्यायाधीश चण्डिराज ढकाल, रत्नबहादुर बागचन्द र नारायाणप्रसाद पोखरेललाई काज सरुवा गर्नुभएको हो । न्यायाधीशद्वय ढकाल र बागचन्दलाई सुर्खेत उच्च अदालतको जुम्ला इजलासमा सरुवा गर्नुभएको छ भने न्यायाधीश पोखरेललाई राजविराज उच्च अदालतमा सरुवा गर्नुभएको छ । Read More…

समाचार

एक सातादेखि बेपता आमा मिङमा शेर्पाको शव भेटीयो छोरा छोरी अझै बेपत्ता

सोलुखुम्बु / खुम्बु पासाङल्हामु गाउँपालिकामा एक साताअघि हराएका बालबालिका अझै फेला परेका छैनन् । गएको फागुन ६ गते होस्टलबाट आमासँगै घर फर्कदै गरेका बालबालिका बेपत्ता भएका थिए । खुम्बु पासाङल्हामु गाउँपालिका –७ मा रहेको एक होस्टलबाट घर जाने भनी हिँडेका बालबालिका र आमा घर नपुगेपछि खोजी गर्दा दूधकोशी नदीको किनारमा आमा मिङ्मा याङजी शेर्पाको शव Read More…

समाचार

भारतीय वायु सेनाले पाकिस्तानी भूमिमा गह्रो हमला

एजेन्सी/ भारतीय वायु सेनाले पाकिस्तानी भूमिमा हमला गरेको पाकिस्तानले दाबी गरेको छ । मंगलबार बिहान भारतीय लडाकू जेट विमानहरुले दुई देशको सीमा लाइन अफ कण्ट्रोल एलओसीमा हमला गरेको पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आशिफ गफुरले पुष्टि गरेका छन् । भारतीय वायु सेनाका विमानले दुई देशको सीमा क्षेत्र पार गरेर पाकिस्तानतर्फ घुसपैठ गरेको र पाकिस्तानी वायू Read More…

समाचार

काँग्रेसभित्रको विवाद बल्झिदो

काठमाडौं/ पार्टी पदाधिकारी र वरिष्ठ नेताको फरक मतलाई बेवास्ता गर्दै काँग्रेसले बहुमतबाट संघीय विधान परिमार्जनसहित पारित गरेपछि काँग्रेसभित्रको विवाद बल्झिने भएको छ । ‘विवाद बल्झाउने भन्ने हाम्रो मान्यता होइन । तर संस्थापन पक्षले अपमानजनक ढङ्गले बहुमतका आधारमा विधान पारित गर्यो । यसले समग्र महासमिति बैठक र ५० भन्दा बढी जिल्ला सभापतिको भावना र चाहानामाथि पनि Read More…