काठमाण्डाै – प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ । राष्ट्रियसभाको आइतबार बसेको बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो । बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । यस्तै बैठकमा मन्त्री ढकालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल Read More…
समाचार
रुकुममा बस दुर्घटना, ९ जना घाइते
रुकुम \रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ सेरीगाउँमा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५३८५ नम्बरको बस आइतबार दिउँसो दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेर घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्य ८ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय Read More…
पाकिस्तानमा बलिउड फिल्ममाथि प्रतिबन्ध लगाउन माग
कश्मिर\ कश्मिर पुलवा घटनापछि भारत पाकिस्तानबीचको सम्बन्ध झनै बिग्रिएको छ । पुलवा घटनाको जिम्मेवार पाकिस्तानलाई मान्दै उसले पाकिस्तानलाई दिएको फेवर्ड नेशनको उपाधी खोस्दै , पाकिस्तानी खेलाडीको तस्बिर हटाएर , पाकिस्तानी कलाकारलाई बन्देज लगाएर र ३ नदीको पानी रोकेर आफनो बदला लिईरहेको छ । भारत पाकिस्तानीप्रति आक्रमक बनेपछि पाकिस्तानी जनताहरुको मन पनि भुटिएको छ । आफना Read More…
महासङ्घले प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गर्ने
पोखरा \नेपाल पत्रकार महासङ्घले यही फागुन ९ र १० गते पोखरामा सम्पन्न भएको साधारणसभा तथा विधान अधिवेशन ऐतिहासिक रहेको बताएको छ । महासङ्घको इतिहासमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गर्ने गरी विधानमा व्यवस्था गरिनु ऐतिहासिक भएको र यसबाट महासङ्घको जीवनमा दूरगामी महत्व रहने महासङ्घले जनाएको छ । विधान अधिवेशनबाट पारित विशेष प्रस्ताव तथा निर्णय सार्वजनिक Read More…
मिर्गौला रोगिका लागी अब निःशुल्क उपचार
काठमाडौँ/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिर्गौला रोगको निःशुल्क उपचार सेवा (डायलाइसिस) विभिन्न १६ जिल्लामा विस्तार गर्ने भएको छ । डेडलधुरा, डोटी, जुम्ला, प्युठान, अर्घाखाँची, पाल्पा, स्याजा, इलाम, पाँचथर, दोलखा, रामेछाप, सिराहा, सर्लाही, महोत्तरी, रौतहट, कञ्चनपुरमा मिर्गौलाको निःशुल्क उपचार सेवा सुरु हुन लागेको हो । हाल मन्त्रालयले मिर्गौला रोगका बिरामीलाई उपचारसेवा गरेवापत रु चार हजार, प्रत्यारोपणका Read More…
मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न गर्न नयाँ ठेक्काको तयारी
काठमाण्डौ/ मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्न नयाँ ठेक्काको तयारी सुरु भएको छ । मेलम्ची खानेपानी विकास समितिले नयाँ ठेक्का लगाउन तयारी थालेको जनाएको छ । समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले नयाँ ठेक्का लगाउन लगत विवरण, कागजात लगायतका तयारी थालेको बताउनु भयो । मेलम्ची खानेपानी आयोजनाको भुइँ ढलान, भेन्टिलेसन साफ्टको निर्माण, गेट निर्माण, Read More…
प्रदेशसभा सदस्य ओलीको निधन
रुपन्देही/ प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ । सडक दुर्घटनामा परी घाइते उहाँको गए राति निधन भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । गत माघ २४ गते प्रदेशसभा बैठक सकेर घर फर्किँदा ओली दाङमा दुर्घटनामा परी घाइते हुनुभएको थियो । टाउकोमा गम्भीर चोट लागेर अचेत अवस्थामा रहनुभएका ओलीको Read More…
शुल्क नतिर्ने मोरङ–सुनसरीका दर्जनौँ उद्योगमा बिजुलीको लाइन काटियो
मोरङ – सुनसरी–मोरङ औद्योगिक करिडोरका दर्जनौँ उद्योगका बिजुलीको लाइन विद्युत प्राधिकरणले काटिदिएको छ । प्राधिकरणलाई तिर्न बाँकी शुल्क नबुझाएपछि विद्युत प्राधिकरणले झण्डै ६० उद्योग तथा फर्मको बिजुली कटौती गरेको हो । बिजुली काटिएका उद्योगमा स्वस्तिक फुटवेयर, स्वस्तिक पोलिमार, श्रीराम आइरन, श्रीजी वायर्सलगायत छन् ।
जुम्लामा तापक्रम माइनस १.५ डिग्री
जुम्ला । जुम्लामा फेरि हिमपात भएको छ । पटक–पटक वर्षातसँगै भएको हिमपातले चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । पाँचौ पटकको हिमपातसँगै न्यूनतम तापक्रम माइनस १.५ डिग्री सेल्सियस पुगेको छ । अधिकतम तापक्रम १४ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ। हिउँ जमेर कारण हवाइ र स्थल यातायात अवरुद्ध हुँदा स्थानीयको आवागमनसमेत रोकिएको छ। जुम्ला विमानस्थलमा बाक्लो Read More…
हेटौंडामा ट्रयाक्टर दुर्घटना, चालकको घटना स्थलमै मृत्यु
हेटौंडा / हेटौंडा मा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कान्तिलोकपथ अन्तरगत हेटौँडा–५ क्याम्पाडाँडामा मंगलबार ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टर चालकको घटना स्थलमै मृत्यु भएको हो । मृतक चालकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । बुद्धचोकबाट चौघडातर्फ जाँदै गरेको ना५त ३४५९ नम्बरको जाली बोकेको ट्रयाक्टर तिब्र गतिका कारण पल्टिएको प्रहरीले जनाएको छ Read More…







