समाचार

बाँदर समात्न भारतीय सिकारी

खोटांग/बाँदर समात्न खोटाङको दिक्तेल आइपुगेका भारतीय सिकारीलाई स्वागत गर्दै स्थानीय। तस्बिर स् दमन राईरनागरिक दगभिचय बनलष् नचयगउ बम खोटाङ – बाँदर समात्न भारतको उत्तरप्रदेशबाट खोटाङ झिकाइएका सिकारीलाई स्थानीयले स्वागत गरेका छन्। अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेका बाँदर समात्न भारतको खुसीनगरबाट आएका नौ सिकारीलाई शुक्रबार दिक्तेलमा सम्मान गरिएको हो। खेतबारीका बालीनाली नष्ट पारेर किसानलाई दुःख Read More…

अन्य समाचार

कांग्रेसको फितलो प्रतिपक्षीय भुमिका

काठमाडौं–दुई तिहाइ बहुमतका साथ नेकपाले सरकारको नेतृत्व गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस छ । संसदमा कांग्रेस बाहेक अर्को बलियो दल छैन् । चुनावी परिणाममा पराजित कांग्रेस संसद भवनबाट प्रतिपक्षी दलको कदम अघि बढाउँदा लड्खडाए जस्तो, आफ्नो मुख्य एजेण्डा नभए जस्तो फितलो प्रतिपक्षीय भुमिका देखीरहेको छ । मधेसकेन्द्रित दललाई सत्तारेखाभित्रै राख्न नेकपा सफल Read More…

समाचार

फस्टाउँदो अवैध हुण्डी

काठमाडौ‌– राष्ट्र बैंकले २०७४ सालमा गरेको अनौपचारिक अध्ययनअनुसार नेपालमा भित्रिने रेमिट्यान्सको करिव ३० प्रतिशत अर्थात् रु.२ खर्ब २० अर्ब रकम हुण्डी लगायतका गैरकानूनी माध्यमबाट आउने गर्छ । पछिल्लो समय हुन्डीको कारोबार झनै बढेको विभिन्न तथ्याङ्कबाट खुलेको छ । गत पुस ९ गते प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको न्यूरोडबाट ३५ लाख रकम सहित सोलुखुम्बुका भरतबहादुर Read More…

समाचार

प्राविधिक शिक्षाका लागि सहयोग जुट्दै

कास्की / कास्कीको माछापुच्छ गाउँपालिका–२ सार्दीखोलास्थित माछापुच्छ«े माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनार्थ रु डेढ करोड सहयोग सङ्कलन गरिएको छ ।विद्यालयले स्वर्ण महोत्सवको अवसर पारेर प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्ने उद्देश्यले शुरु गरेको सहयोग सङ्कलन अभियानबाट हालसम्म करीब रु एक करोड ५३ लाख जम्मा भएको विद्यालयका लेखापाल उमनाथ गौतमले बताउनुभयो । विद्यालयले यही फागुन १० देखि Read More…

समाचार

सरकारले आज देखि बेरोजगार भत्ता उपलब्ध गराउने तयारी

काठमाडौं / स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र रोजगारी नपाउनेलाई बेरोजगार भत्ता दिने योजनाका साथ आज देखी प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा आउन लागेको छ । चालू आर्थिक वर्षको बजेटमा सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो। उक्त कार्यक्रम कार्यान्वयनका लागि सम्पूर्ण योजना तय भइसकेको मन्त्रालयका एक Read More…