मेचीनगर । मेचीनगर १५ का स्वर्गीय देबेन्द्र रिजालको साहित्यक संग्रह ‘‘उद्गार’’ नामक पुस्तक सोमवार लोकार्पण हुँदैछ । स्वग्रीय रिजालको १३ औँ पुण्य तिथिको अवसर पारेर परिवारले सोमवार उक्त पुस्कत लोकार्पण गर्ने तयारी गरेको हो । एक वर्ष अघिदेखि विरामी भएर थलिएका रिजालको गत असार १३ गते निधन भएको थियो । रिजालले आफु विरामी भएको समयमा Read More…
साहित्य
प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य शुभद्रा भट्टराई सहित साहित्यकार र विद्यार्थी सम्मानित
मेचीनगर । रामप्रसाद देवी ओली प्रतिष्ठान तथा बिष्णुदेवी ओली अक्षयकोषद्वारा सामाजिक क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरु र विद्यार्थीहरुलाई सम्मान गरिएको छ । शनिबार मेचीनगर–७ स्थित गोमनसरीमा आयोजना गरिएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य शुभद्रा भट्टराई अर्यालसगैँ भारत दार्जिलिङमा रहेर साहित्यमा कलम चलाउने साहित्यकार कमल रेग्मी, सामाजिक व्यक्तित्व गोविन्द घिमिरे, हर्कबहादुर भुजेल, दिलमाया बस्नेत तथा विद्याथीहरु Read More…
सुसेलीको सम्मान कार्यक्रम : कर्मठ महिला पुरस्कार जनितालाई
काँकरभिट्टा । सुसेली साहित्यिक परिवार झापाले सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । मेचीनगर–६, काँकरभिट्टास्थित देवकोटा पार्कमा शनिबार एक कार्यक्रमको आयोजना गरी स्रष्टा तथा कर्मठ महिलालाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो । परिवारले हरेक वर्ष प्रदान गर्ने ‘वेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कार’ बाट यो वर्ष काँकरभिट्टाकी जनिता श्रेष्ठलाई पुरस्कृत तथा सम्मान गरेको छ Read More…
आज युगकवि मोतीराम जन्म जयन्ती
काठमाडौं । आज नेपाली साहित्य नक्षत्रका युगकवि मोतीराम भट्टको जन्म जयन्ती हो । कहाँसम्म्को आँट लौ हेर तिन्कोरिसाएर आँखा पनि तर्न लागेएकै पल्ट आँखा घुमाई दिनालेकति मर्न लागे कति डर्न लागे माथिको श्रृङ्गार रस मोतीराम भट्टको सृजनाबाट प्रस्तुत गर्यौँ । मोतीराम को जन्मकुमाऊगढका पण्डित दयाराम भट्ट र रिपुमर्दिनी देवीको कोखबाट १९२३ साल, भाद्र २५ गते कुशे Read More…
निता पोखरेलको ‘प्रयास’ नामक कविता संग्रह लोकार्पण
मेचीनगर । मेचीनगर-१० धुलावारी निवासी निता पोखरेलको ‘प्रयास’ नामक पहिलो कविता संग्रह लोकार्पण गरिएको छ । पुस्तकको लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा आज पूर्व मन्त्री योगेश भट्टराईले गरेका हुन् । पुस्तक लोकार्पणमा बोल्दै पूर्व मन्त्री भट्टराईले मानिसले आफूभित्रको भावनालाई साहित्य मार्फत प्रस्फुटन गर्दै समाज रुपान्तरणमा थुप्रै श्रष्ठाहरुले उल्लेख्य योगदान पुर्याएको चर्चा गर्दै यस ‘प्रयास’ Read More…
कविता: रातकी रानी
विहानी पख सूर्यको किरणसँगै हिमालका लहरहरु मुस्कुराए झैँ आकाशको बादललाई छिचोल्दै तिमी चन्द्रमामा मुस्कुराई रहन्छौ रातकी रानी । सप्तरंगी फूलहरुको मिठो सुवास लिएर, ती खुसीका पलहरु कोर्न गइरहेछु तिमीसँग रातकी रानी ।। हृदयको स्मृतिमा लकडाउन गरी राखेको छु, ती मिठा मिठा कोशेलीहरु तिम्रो मिठो मुस्कानसँगै रातकी रानी ।।। सूर्य अस्ताउने समयमा हिमालहरुले घुम्टो ओढे झैँ Read More…
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती भव्य रुपमा मनाइयो
मेचीनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औं जन्मजयन्ती काँकरभिट्टामा भव्य रुपमा मनाइएको छ । मेचीनगर–६ काँकरभिट्टा स्थित देवकोटा पार्क व्यवस्थापन समितिले लक्ष्मी पुजाको दिन महाकवि देवकोटाको जन्मजयन्ती मनाएको हो । संविधान सभा सदस्य रविन कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १ नम्बर प्रदेश सभा सदस्यद्वय श्रीप्रसाद मैनाली, राधा थापा, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मिना Read More…
ढुङ्गाको प्रेम कविता संग्रह लोकार्पण
पाँचथर । ढुङ्गाको प्रेम नामक कविता संग्रहको लोकापर्ण भएको छ । गिरिराज बाँस्कोटाद्धारा लिखित उक्त कविता संग्रहको पाँचथर सदरमुकाम फिदिममा आईतवार लोकापर्ण गरिएको हो । शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहको साहित्यकार विमल बैधले कृतिको लोकपर्ण गरका थिए । केन्जो खवर डकमले अयाोजना गरेको कार्यक्रममा विमोचन भएको कृतिमा २७ वटा कविता संलग्न रहेका छन् । Read More…
कविता: बाबा र म
बाबा शब्द मिलेर ओठ दुइटा जो हुन्छ उच्चारण बाबा शब्द म दन्तपङ्क्ति नहुँदा भन्थेँ त्यसै कारण । बाबा शब्द सिकेछु बालवयमा माया हुनाले छिटो बाबा शब्द विशेष आज र हिजो वा भोलि उस्तै मिठो ।। बाबा काम परेर बाहिर गई कैले नफर्के छिटो बाबा आउनु हुन्छ है अब भनी हेरेर बस्थ्यो ठिटो । बाबा पर्खनुको Read More…
कविता: कठै मेराे देश !!
कठै मेराे देश !! कठै मेराे देश !! चन्द्रमामा कपास राेपिसके मङ्गल ग्रहमा सेल्फि खिचिसके मेराे देशले गाउँमा बाटाे पुर्याउन सकेन । कठै मेराे देश ! नारिले इज्जत लुटिन्दा न्याय नपाउने किसानले धान लगाउँदा मल नपाउने पानिकाे दाेस्राे ठुलाे मुलुक हरे पिउनकाे लागि समेत सफा पानी नपाउने । कठै मेराे देश ! के कमि छ Read More…










