साहित्य

रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे

काठमाडौं, भदौ २ । राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएकाे छ । मंगलबार साँझ करिब ६ बजेकाे समयमा उनकाे निधन भएकाे पारिवारिक स्राेतले जनायाे । लम्जुङको पुस्तुनमा १९७६ असोज ७ गते जन्मिएका उनको १०२ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जानाएको छ । घिमिरेले भारतमा बनारसको क्वीन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका थिए । उनी वि.सं. Read More…

साहित्य

कविताः सकारात्मक सोच

सुस्मिता भण्डारी (गैंडाकोट, नवलपुर)घाम छायाको यात्रा जीवनपायौ लाखौं जुनि पछिबीच बाटोमा नरोक्कौ हैअमर बन्नुछ पौरख गरी । अध्यारो छ जुनकीरी झै ज्योती फैलाउनु छ अमुल्य यो प्राणको लक्ष्य पूरा हामी गर्नुछ । ठुलो घरमा शान्ति छैन मन छ खुशी गरिबको सन्तुष्टि नै मुल मन्त्र सुखी जीवनको । तिता मिठा हरेक पलमा नहत्तासियौ हामी सकारात्मक सोच Read More…

साहित्य

कविताः हिमाल

प्रितिका सुबेदी (कमल गाउँपालिका, झापा) यो मेरो मन हिमाल चुली डुलेर आएको प्रकृति शान्त स्वर्गको झल्को यहीँ छ पाएको लालुमा पाते फूलेका फूल डाँफे छ नाचेको दाँतको सोभा देखाई हाम्रो हिमाल हाँसेको शीरमा सफा चाँदिको ओडने ओडेर रहेकि घामको राप तापले होला पग्लेर बहेकी सबैमा उच्च बनेर जाने सन्देश दिएकी तिमीले सदा सफा र स्वच्छ Read More…

साहित्य

कविताः डर

रूबिना बिस्ट (कमल गाउँपालिका, झापा) आजभोली यी पाउ छैनन् ठेगानामा,छैनन् गन्तव्य छैनन् यी ओठमा मुस्कान बोलीमा लवज छैन अनुहारमा चमक छैनहिँड्छु नि सपना बोकी तर के गर्नु हिड्नुको औचित्यै छैन, आज पनि त उसैगरी म रबर बन्न खोज्छुतिमी फलाम बन्न खोज्छौ,खोज्छौ ,बन्न काडेतार अनायासै काडारूपी नजरले घोच्छौ मलाई घोच्छौ त्यसै त्यसै जताततै । । । Read More…

साहित्य

तीनजना साहित्य अनुरागीलाई सम्मान

झापा, माघ १० । झापाको भद्रपुर–९ स्थित आरोग्य पुस्तकालय चन्द्रगढी झापाले साहित्यको क्षेत्रमा योगदान पुर्याउने तीनजना साहित्य अनुरागीलाई सम्मान गरेको छ । पुस्तकालयको तेस्रो स्थापना दिवसको अवसरमा पुष्पलाल चौक चन्द्रगढी सामुदायिक भवनको सभाहलमा शुक्रवार आयोजित कार्यक्रमकाबीच साहित्यकार विरही अधिकारी, कनक कार्की र मीना अधिकारीलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रगतिशील लेखक सङ्घका केन्द्रीय Read More…

साहित्य

घर छोडेको दिन र बुवाको फाटेको चप्पल (कथा)

काठमाडौं, पुष २८ । म एकदिन घरमा यस्तो रिसाएँ कि अब ठुलो नभएसम्म र पैसा आफैं ले नकमायसम्म कहिले फर्किन्न भनेर घर छाडेर हिँडे । रिसको कारण थियो मेरो बुवाले मलाई एउटा ल्यापटप पनि किन्दिन सकेनन् । जाबो एउटा ल्यापटप पनि किन्दिन नसक्नेले मलाई किन पाइलट बनाउने सपना देख्नु आफ्नो सपना किन अरुमाथी थोपार्न खोज्नु Read More…

कला खेलकुद संघ \संस्था साहित्य

अर्जुनधारामा खेलकुद, युवा, सञ्चार र कला साहित्य समितिले पायो पूर्णता

झापा, असोज ३०। अर्जुनधारा नगरपालिकाले बिभिन्न समिति गठन गरी पद तथा गोपनियताको सपथग्रहण गराएको छ । बिहिबार नगरपालिकामा एक समारोहको आयोजना गरी बिभिन्न बिधामा मनोनयन भएका युवालाई पद तथा गोपनियताको सपथग्रहण गराएको हो । नगरपालिकाले खेलकुद, युवा, कला तथा साहित्य बिभाग गठन गर्दै सपथग्रहण गराएको हो । यसैगरी सुचना तथा सञ्चार बिभागमा मनोनयन हुने सदस्यहरुलाई Read More…

साहित्य

कविता: मेरी आमा

नौं नौं महिना कोखमा राखि जन्म दियौ आमातिम्रो जति लाग्दैन है कसैको नि माया । कति दुःख कष्ट सह्यौ मेरा लागि तिमिले आमा जस्तो प्यारो शब्द भुल्नु हुन्न हामीले ।। जतिबेला जे मागेन नि तिमीले पुरा गर्छौ आफु नखाई नखाई मेरो लागि राख्छौं आफु नखाई नखाई मेरो लागि राख्छौं ।।। (जेनिस भट्टराई कक्षा ५ एमिटी Read More…

साहित्य

आज २०६ औं भानु जयन्ती, विभिन्न कार्यक्रम गर्दै मनाइँदै

काठमाण्डौं, अषाढ २९ । आज धुमधामका साथ नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०६औं जन्मजयन्ती मनाइँदै छ । यस अवसरमा राजधानी काठमाण्डौ लगायत मुलुकका विभिन्न स्थानमा प्रभात फेरीका साथै साहित्यिक कार्यक्रमहरु आयोजना भईरहेको छ । आदिकवि भानुभक्त आचार्यले संस्कृतका आदिकवि वाल्मीकिले रचना गरेको विश्वको प्रथम महाकाव्य रामायणलाई नेपाली सरल भाषामा अनुवाद गरेका थिए । युवा कवि Read More…

साहित्य

एक कुमारी आमाको कथा “परी”

कुमारी आमा सरस्वतीबाट छोरी परीको जन्म हुन्छ । परी कुमारी आमाको सन्तान भएकै कारण समाजबाट अपहेलनाको पात्र बन्न पुग्छिन् । उनलाई सरस्वतीले समाजले जेजस्तो भने पनि बलियो भएर उभिन प्रेरणा दिन्छिन् । उनको एउटै मात्र सपना ‘आफ्नी छोरीले कालो कोट लगाएको हेर्ने’ हुन्छ । छोरीलाई आफ्नो पहिचान दिलाउन उनले थुप्रै चुनौतीको सामना गर्नुपरेको हुन्छ । Read More…