मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका विद्यालयलाई शुद्ध खानेपानीका लागि फिल्टर प्लान्ट वितरण गरिएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको पहलमा मेचीनगरका ६ वटा माध्यमिक विद्यालयलाई बुधबार स्वच्छ खानेपानीकाे लागि फिल्टर प्लान्ट वितरण गरिएको छ । इन्भारमेन्ट प्रोटेक्सन सेन्टर नेपाल (इपिसी) को प्राविधिक सहयोगमा करिब ७ लाख मूल्य पर्ने एक हजार लिटर क्षमताको अत्याधुनिक फिल्टर आदर्श Read More…
स्वास्थ्य
झापा : कारको ठक्करबाट डिउटीमा खटिएका दुई प्रहरी घाइते, हवलदारको भाँचियो खुट्टा !
झापा । झापामा भारतीय नम्बर प्लेट भएको कारको ठक्करबाट दुई प्रहरी घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड ६ स्थित बुट्टावारिको प्रहरी बिट नजिकै सवारीसाधन चेकजाँच खटिएका प्रहरीलाई सोमबार राती साढे ८ बजेको तीव्र गतिमा आएका डब्लुबी ७४ एए १७९५ नम्बरको कारले ठक्कर दिएको हो । सो ठक्करबाट प्रहरी सहायक हवलदार शिवनारायण महतो र Read More…
मन्त्रालयले पैसा नपठाउँदा बिरामी समस्यामा, उपचार खर्च यथाशीघ्र उपलब्ध गराउन नगरप्रमुख बुढाथोकीको आग्रह
मेचीनगर । सरकारले जटिल प्रकृतिका बिरामी नागरिकका लागि उपचार खर्च वापत दिने भनेको रकम समयमा उपलब्ध नगराउँदा नगरबासीलाई समस्या भएको भन्दै मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले यथाशीघ्र उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेका छन् । नगरप्रमुख बुढाथोकीले नगरपालिकाको तर्फबाट नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउँदै नगरमा उपचारमा सहयोगका लागि माग भएका २०१ जना Read More…
स्वास्थ्य क्षेत्रमा फड्को मार्दै मेचीनगर
मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ११ स्थित धाइजन स्वास्थ्य चौकीमा आजदेखि प्रयोगशाला (ल्याब) सेवा सुभारम्भ भएको छ। कोरोना महामारीको बेला कोभिड अस्पतालका रूपमा सञ्चालित धाइजन स्वास्थ्य चौकीमा आजबाट प्रयोगशाला सेवा शुभारम्भ भएको हो । यसअघि मेचीनगर-४ स्थित बाहुण्डाँगी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सुरू गरिसकेको नगरपालिकाले आज धाइजन स्वास्थ्य चौकीमा सेवा विस्तार गरेको छ । प्रयोगशाला Read More…
बाहुण्डाँगी स्वास्थ चौकीमा आजदेखि ल्याब सेवा सुरू
मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ४ स्थित बाहुण्डाँगी स्वास्थ चौकीमा आजदेखि प्रयोगशाला (ल्याब) सेवा सुभारम्भ भएको छ। स्वास्थ क्षेत्रमा पछि पर्दै आएको मेचीनगर-४ स्थित बाहुण्डाँगी सेवाको शुक्रबार बिहान मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेका हुन् । अब बाहुण्डाँगी स्वास्थ चौकीबाट सेवाग्राहीले रगत परिक्षण लगायतका सेवामा सहज भएको छ । उद्घाटन शत्रमा बोल्दै नगरप्रमुख बुढाथोकीले Read More…
पत्रकार बिमलीले गरे ११३ औं पटक रक्तदान
झापा । विश्व रक्तदाता दिवसको अवसरमा पत्रकार एवं शतक रक्तदाता नेत्र बिक्रम बिमलीले ११३ औं पटक रक्तदान गरेका छ्न । आज नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाकेन्द्र झापामा बिमलीले ११३ औं पटकको रक्तदान गरेका हुन । पत्रकारिता र समाजसेवामा सक्रिय बिमली नेपालमा सबैभन्दा बढी रक्तदान गर्ने पत्रकारहरुमा पहिलो नम्बरमा पर्छ्न । रक्तदान अभियानमा महत्त्वपूर्ण भुमिका पुर्याए Read More…
साना किसान कृषि सहकारी संस्था बाहुण्डाँगीको आँखा शिविरमा १६० जनाले जचाँए
मेचीनगर । झापाको मेचीनगर ४ स्थित बाहुण्डाँगीमा आयोजित एक दिने निःशुल्क आँखा स्वास्थ्य शिविरमा एक सय पचाँस बढीले आँखा परिक्षण गराएका छन् । मेचीनगर ४ मा रहेको साना किसान कृषि सहकारी संस्थाले शनिबार आयोजना गरेको एकदिने निःशुल्क आँखा स्वास्थ्य शिविरमा एक सय ६० जनाले आफ्नो आँखा जाँच गराएका छन् । मेची नेत्रालय काँकरभिट्टाको दृश्य विशेषज्ञसहितको Read More…
मेचीनगरमा नि:शुल्क आँखा स्वास्थ्य शिविर, २६५ जनाले जचाँए
मेचीनगर । आराध्य बचत तथा ॠण सहकारी संस्थाको संयोजनमा मेचीनगर ७ स्थित सरस्वती प्राविमा आयोजित एक दिने नि:शुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ । मेचीनगर ७ स्थित मदनबस्तीमा प्रधान कार्यालय रहेको यस आराध्य बचत तथा ॠण सहकारी संस्थाको स्थानीय आयोजनामा मेचीनगर नगरपालिकाको आर्थिक सहयोग, दुर्गाचन्द्र मेमोरियल ट्रष्टको आयोजनामा तथा मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोग Read More…
आज देशैभर खोप लगाउन छुटेका ५ वर्ष मुनिका बालबालिकालाई खोप लगाईदै
काठमाडौं । आज बृहत् खोप अभियान । खोप लगाउन छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई आज खोप लगाईदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशैभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिईदैछ । जन्मने बित्तिकै लगाउने बिसिजी, ६ Read More…
हल्दिबारी-२ मा मेडिहोम हस्पिटलको सेवा सुरू
हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिका २ मा स्थापना गरिएको मेडीहोम हस्पिटलको उद्घाटन गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्गदेनले विशेष कार्यक्रम बिच गर्नु भएको छ । हस्पिटल उद्घाटन गर्दै अध्यक्ष लिङ्गदेनले आफ्नै ठाउँमा स्थापना भएका अस्पताललाई विश्वास गरि स्वास्थ्य पहिले चेक जाँच गर्न अनुरोध गर्दै बिरामीलाई दिनु पर्ने सेवामा अस्पताल सधै सजग रहन सुझाव दिए । हस्पिटल Read More…










