मेचीनगर । मेचीनगर–९ वडा कार्यालयले विशेषज्ञ डाक्टर बोलाएर जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य जाँचसहित औषधि वितरण गरेको छ । वडा कार्यालयले धुलाबारीको मेचीनगर सहकारी सभाहलमा शनिबार (आज) निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको हो । वडा नंं. ९ को जेष्ठ नागरिक स्वास्थ्य शिविर सञ्चालन समितिले आयोजना गरेको कार्यक्रममा ६ जना फिजिसियन डाक्टरबाट स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क Read More…
स्वास्थ्य
बालिकामाथि यौन दुर्व्यवहार आरोपमा ‘शुभद्रा मदन फाउन्डेसन’ का सञ्चालक राई पक्राउ
काठमाडौं । बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मदन राई पक्राउ परेका छन्। आफूलाई कृषिविज्ञका रुपमा चिनाउँदै आएका खोटाङका ७५ वर्षीय मदनले खोलेको फाउन्डेसनमा राखिएका बालबालिकालाई यौन दुर्व्यवहार गरेको घटना बाहिरिएसँगै उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारूङले राईलाई उनीद्वारा सञ्चालित ‘शुभद्रा मदन फाउन्डेसन’बाटै पक्राउ गरिएको बताए। राईलाई अहिले Read More…
मेचीनगर : निःशुल्क शिविरमा तीन सय बढीले जचाए आँखा
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ मा नि:शुल्क मोतिविन्दु, जलविन्दु र टेलिजियम शल्यक्रिया शिविर सोमबार सम्पन्न भएको छ । दुर्गा चन्द्र मेमोरियल ट्रष्टको आयोजना, मेचीनगर नगरपालिकाको आर्थिक सहयोग र मेची नेत्रालय आँखा अस्पतालको प्राविधिक सहयोगमा माधव संस्कृत विद्याश्रममा सम्पन्न शिविरमा ३१६ ले आफनो आँखाको जाँच गराएका थिए । मेची नेत्रालय आँखा अस्पताल काँकडभिट्टाका नेत्र अधिकृत Read More…
मेचीनगर : विश्व औलो दिवस विविध कार्यक्रम गरी सम्पन्न
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा विश्व औलो दिवस २०८० विभिन्न कार्यक्रम गरी मनाईएको छ । नगरमा विश्व औलो दिवस “शुन्य औलो अबको थालनी नवीनतम कार्य, कार्यान्वयनमा लगानी” भन्ने मुल नाराका साथ मनाइएको हो । स्वास्थ्य कार्यालय झापाको आयोजना तथा मेचीनगर स्वास्थय शाखाको संयोजनमा मेचीनगर १४ स्थित वडा स्वास्थ्य कार्यालय परिसरमा आयोजना भएको स्वास्थ्य कार्यक्रममा जिल्ला Read More…
लागू पदार्थ दुर्व्यसन सचेतना सम्बन्धि एकदिने गोष्ठी सम्पन्न
मेचीनगर । झापाको मेचीनगरमा लागू पदार्थ दुर्व्यसन सचेतना सम्बन्धि एकदिने गोष्ठी सम्पन्न भएको छ । शनिबार सम्पन्न गोष्ठीको उद्घाटन प्रमुख अतिथ मेचीनगर नगरपालिकाका बरिस्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीले गरेका थिए । थिंकर्स क्लब मेचीनगरको आयोजनामा आयोजित लागू पदार्थ दुर्व्यसन सचेतना सम्बन्धि गोष्ठीमा ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी दिपक भारती, मेचीनगर १० का वडाध्यक्ष नारायण Read More…
मेचीनगर : आँखा शिविरमा १७२ जनाले जचाँए आँखा
मेचीनगर । मेचीनगर नगरपालिकाको आर्थिक सहयोग तथा दुर्गाचन्द्र मेमोरियल ट्रष्टको आयोजनामा आयोजित एक दिने नि;शुल्क आँखा स्वास्थ्य शिविरमा एक सय ७२ जनाले आँखा परिक्षण गराएका छन् । मेचीनगर १० स्थित धुलाबारी माविमा मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोगमा शनिबार आयोजना भएको एकदिने नि;शुल्क आँखा स्वास्थ्य शिविरमा एक सय ७२ जनाले आफ्नो आँखा जाँच गराएका छन् । Read More…
सुत्केरीको मृत्युले ओम मेची अस्पतालमा दिनभर तनाव
बिर्तामोड । झापाको दमकस्थित ओम मेची अस्पतालमा दिनभर तनाव उत्पन्न भएको छ । सुत्केरी महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको हो । दमक- १ निवासी ३० वर्षीया रुवी देवी शाहलाई उपचारका लागि ओम मेची अस्पताल भर्ना गरिएको थियो । उनको आज बिहान मृत्यु भएपछि मृतकको परिवार र आफन्तजनले चिकित्सकको लापरबाहीका कारण ज्यान गुमाउनु परेको बताएका छन् Read More…
आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै
झापा । आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ। ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो। आफ्ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अभिभावकसँग अनुरोध गरेको छ। सरकारले Read More…
राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिने
काठमाडौं । अस्वस्थ भएर अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेललाई भारत लाने तयारी भएको छ। मंगलबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका पौडेललाई थप उपचारका लागि भारत लाने तयारी सरकारले गरेको हो। राष्ट्रपति पौडेलको छातीमा देखिएको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लान चिकित्सक र परिवारबीच परामर्श भइरहेको शिक्षण अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाले Read More…
मेचीनगर-८ को स्वास्थ्य शिविरमा ९२७ जनाले लिए सेवा
मेचीनगर । मेचीनगर नगरपालिका–८ नम्बर वडा कार्यालयले सञ्चालन गरेको पन्ध्रदिने निःशुल्क स्वास्थ्य शिविरमा ९२७ जनाले सेवा लिएका छन् । वडा नम्बर ८ ले यही चैत १३ देखि २९ गतेसम्म सञ्चालन गरेको स्वास्थ्य शिविरमा सो संख्याका विरामीहरुले स्वास्थ्य जाँच गराएका हुन् । बुधबार दिनभर चलेको उक्त स्वास्थ्य शिविरमा ८ नम्बरका साथै त्यस आसपासका अन्य वडाका स्थानीयले Read More…










