काठमाडौं । आजदेखि हात्तिपाइले रोगबिरुद्ध आम औषधि सेवन अभियान सुरु हुने भएको छ । आज अर्थात ११ फागुनदेखि २५ फागुनसम्म १५ जिल्लामा हात्तिपाईले रोगबिरुद्ध औषधी सेवन अभियान सुरु हुन लागेको हो । कर्णालीबाहेक ६ वटा प्रदेशका १५ जिल्लामा यो अभियान सुरु हुनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ वटा प्रदेशका १५ जिल्लामा औषधी सेवन Read More…
स्वास्थ्य
मेचीनगरमा हात्तीपाइले रोग विरुद्वको आम औषधी सेवन कार्यक्रम शुभारम्भ
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा हात्तीपाइले रोग विरुद्वको आम औषधी सेवन कार्यक्रम शुभारम्भ भएको छ । नगरपालिकाको कार्यालयमा आज आयोजित संक्षिप्त कार्यक्रम विच नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले औषधी सेवन गरेर नगर स्तरिय औषधी सेवन कार्यक्रमको शुभारम्भ गरे । कार्यक्रममा संविधान सभा सभा सदस्य रविन कोइराला, नगर उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, Read More…
हात्तिपाइले रोग बिरुद्धको आम औषधी सेवन अभियान सफल पार्न कमल प्याब्सनको साथ
कमल । स्वास्थ्य कार्यालयले झापाको कमल गाउँपालिकासहित पन्द्रवटै पालिकामा फागुन ११ गतेदेखि सप्ताह ब्यापी राष्ट्रिय कार्यक्रम हात्तिपाइले रोग बिरुद्धको आम औषधी सेवन अभियान सञ्चालन गर्दै छ । त्यसलाई सफल पार्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) कमल गाउँपालिकाले साथ दिने भएको छ । प्याब्सन कमलले कमल गाउँपालिका क्षेत्र भित्र हात्तिपाइले रोग बिरुद्धको आम औषधी सेवन Read More…
झापाको कनकाई नगरपालिकामा कृषि मेला लाग्ने
चन्द्र बस्नेत कनाकई । झापाको कनकाईमा प्रथम कृषि मेला लाग्ने भएको छ। कृषकहरुले कसरी बढी भन्दा बढी सामाग्री उत्पादन गर्ने र उत्पादीत सामाग्री कसरी बजारीकरण गर्ने भन्ने उध्येश्य कासाथ मेलाको आयोजना गर्न लागिएको कनकाई नगर कृषि शाखाका प्रमुख यदुनाथ उप्रेतीले जानकारी दिनुभयो । कनकाई नगरपालिका ३ स्थित निर्माणधिन नयाँ कृषि बजारमा आयोजना हुने मेलाको कारितास Read More…
बाख्रापालक किसान लक्षित एक दिवसीय तालिम सम्पन्न
चन्द्र बस्नेत कनकाई । झापाको कनकाई १ मा बाख्रा पालक किसान लक्षित एक दिवसीय तालिम आज शनिबार सम्पन्न भएको छ। कनकाई वडा न १ र २ लाई नगरले बाख्रा ब्लक भनी छुट्टयाएसगै आज वडा नं. १ स्थित दलित सामुदायिक भवनमा एक दिवसीय तालीमको आयोजना गरिएको हो। बृहत बाख्रा ब्लक निरन्तरता कार्यक्रमका सयोजक धन बहादुर वनको Read More…
आम्दा मेची अस्पताल धुलाबारीमा आयो २२ लाख बढी मुल्यको युएसजी मेसिनसहितका स्वास्थ्य उपकरण
मेचीनगर । झापाको मेचीनगर १० स्थित आम्दा मेची अस्पताल धुलाबारीमा २२ लाख बढी मुल्य बराबरको स्वास्थ्य उपकरण थपिएको छ । अस्पताललाई सुविधा सम्पन्न बनाउँदै स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको पहल तथा आम्दा नेपाल अस्पतालको सहयोगमा शुक्रबार आम्दा मेची अस्पतालमा नयाँ उपकरण भित्र्याइएको हो । गत साउन ११ गते मेचीनगर प्रमुख बुढाथोकी, Read More…
बौद्धमोडलाई देशकै कृत्रिम हातखुट्टा वितरणको हब बनाइने
मेचीनगर । मेचीनगर–२ स्थित ब्रमाण्ड अपांग र महिला बचत तथा ऋण सहकारी संस्थाले गत माघ २१ गते बौद्धमोडमा आयोजित कृत्रिम हातखुट्टा नाप शिविरको आयव्यव विवरण सार्वजनिक गरेको छ । आयोजकले बुधबार सहकारी संस्थाको सभाहलमा पत्रकार सम्मेलन आयोजना गरेर आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको हो । सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाको सभापतित्व तथा पण्डित मुकुन्द Read More…
बौद्वमोडमा निशुल्क कृत्रिम हातखुट्टा वितरणका लागि नाप शिविर
बौद्वमोड । मेचीनगर–२ स्थित बौद्वमोड इङ्लिस बोर्डिङ स्कूल परिषरमा शनिवार दिउँसो निक्कै भिडभाड थियो । शारीरिक रुपमा अपाङ्गता भएकादेखि सबल मानिसहरुको ओहोर दोहोर चलिरहेको थियो । सबैको मुहारमा खुशी छाएको प्रस्ट देखिन्थ्यो । ब्रमाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्थाले अपाङ्गता भएका मानिसहरुलाई निशुल्क कृत्रिम हात खुट्टा वितरण गर्ने भएपछि देशका बिभिन्न जिल्लाबाट Read More…
रोटरी क्लब अफ मेचिनगरको रक्तदान कार्यक्रममा ३६ जनाले दिए रगत
मेचीनगर । रोटरी क्लब अफ मेचिनगरले आयोजना गरेको रक्तदान कार्यक्रममा मेचीनगरका ३६ जनाले रगत दान गरेका छन् । “मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो” भन्दै रोटरी क्लब अफ मेचिनगरले मेचीनगर- १० स्थित मेचि उद्योग वाणिज्य संघ अगाडि शनिबार आयोजना गरेको रक्तदान जिवनदान कार्यक्रममा ३ महिलासहित ३६ जनाले रगत दिइएका थिए । उनीहरूला आयोजको तर्फबाट Read More…
कनकाईमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम शुरु
चन्द्र बस्नेतकनकाई । झापाको कनकाई नगरपालिकाले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको छ । नगरका ९ वटै वडामा टोल तथा वडाबाट सिफारिस भएका प्रत्येक टोलका २ घर परिवारलाई पूर्ण रुपमा निःशुल्क र ५ घर परिवारलाई आधा खर्चमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले जानकारी दिए । नगरले प्रत्येक टोलका २ घरपरिवारलाई पूर्ण Read More…










