अर्थ स्वास्थ्य

मेचीनगर नगरपालिकाद्वारा खोरमा थुनेर राखेका युवाको उद्धार, उपचारको लागि पठायो चितवन

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले एक असहाय बिरामीलाई उद्धार गरी उपचारका लागि चितवन पठाएको छ । नगरपालिकाले आज मेचीनगर १२ स्थित खोरमा थुनिएर बस्न बााध्य २४ वर्षीय धनकुमार राईलाई उद्धार गरी नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर महिला शाखा प्रमुख जयन्ती खरेललगायतको टोलिले उपचारका लागि चितवन पठाएको छ । मानसिक रोगी हिडडुल Read More…

स्वास्थ्य

मेचीनगर : निःशुल्क स्वास्थ्य शिविरमा ९० जनाले स्वास्थ्य जाँच गराए

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ९० जनाले स्वास्थ्य जाँच गराएका छन् । मेचिनगर स्वास्थ्य शाखाको आयोजनामा धाइजन स्वास्थ्य चौकी मेचीनगर वडा न ११ मा आयोजित शिविरमा नगरका ९० जनाले आफ्नो स्वास्थ्य परिक्षण गरेका छन् । एकीकृत स्वास्थ्य शिविर (महिलाको पाठेघरको मुखको क्यान्सर, स्तनको क्यान्सर, प्रशव फिस्टुला तथा क्षयरोगको स्कृनिङ लगायत जनरल Read More…

अर्थ स्वास्थ्य

आर्थिक अभावका कारण रामप्यारीको उपचारमा समस्या

बिर्तामोड । आर्थिक अभावका कारण ताप्लेजुङ सिरिजङ्गा गाउंपालिका बर्ष ४२ की रमा भट्टराई (रामप्यारी ) लाई उपचारमा समस्या भएको छ । ताप्लेजुङ घर भई हाल बिर्तामोड ५ मा बस्दै आएकी भट्टराईलाई उपचारमा समस्या भएको हो । उनको दुई दिन देखि बिर्तामोड स्थित पूर्ण टुङ्ग बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ । ९ बर्ष अघि नै Read More…

स्वास्थ्य

कनकाई नगर अस्पतामा अक्सिजन प्लान्ट सञ्चालन

झापा । झापाको कनकाई नगरपालिकाले नगर अस्पतालमा नगरपालिका र दाताहरूको सहयोगमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । आज सोमबार एक कार्यक्रमका बिच कनकाईका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले उक्त अक्सिजन प्लान्टको उद्घाटन गर्नूभएको हो । नगरप्रमुख पोखरेलले आफ्नो तर्फबाट अक्सिजन प्लान्ट स्थापनाको लागि १० लाख दिने घोषणा गरेर सुरु भएको अक्सिजन प्लान्ट स्थापना अभियानका लागि कनकाई Read More…

स्वास्थ्य

मेचीनगर १५ मा क्षयरोग खोजपड्ताल शिबिर सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर १५ मा क्षयरोग खोजपड्ताल शिबिर सम्पन्न भएको छ । मेचीनगर स्वास्थ्य शाखाको आयोजनामा समुदायमा क्षयरोग विरुद्धको अभियान अन्तर्गत क्षयरोग खोजपड्ताल शिबिर सम्पन्न गरेको हो । आज मेचीनगर १५ स्थित स्वास्थ्य चौकीमा सञ्चालन भएको क्षयरोगको जोखिम तथा संवाभित समुहमा शिघ्र निदानका लागि आयोजित शिविरमा ९३ जनाले स्वास्थ्य परिक्षण गरेका Read More…

स्वास्थ्य

हातखुट्टा नभएका ६० जनालाई निःशुल्क कृतिम हात खुट्टा वितरण गरिने

झापा । झापामा अपाङ्गता भएका मानिसहरूलाई कृतिम हात खुट्टा वितरण गरिने भएको छ। ब्राह्मण अपाङ्ग महिला बचत तथा ऋण सहकारी संस्था मेचीनगरको संयोजनमा जिल्लाका ६० जना हातखुट्टा नभएका वा समस्या भएका मानिसहरूलाई निःशुल्क कृतिम हात खुट्टा वितरण गरिने भएको आयोजकले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हो । आगामी माघ २१ गते झापाको बाहुण्डाँगीमा स्वास्थ्य Read More…

स्वास्थ्य

मागुरमाडीका १०० जनामा मुटुको समस्या

मेचीनगर । मागुरमाडीका १०० जना स्थानीय मुटु रोगको समस्याबाट पीडित रहेको पाइएको छ । शुक्रबार मेचीनगर–९, मागुरमाडी स्थित हरि आधारभुत निमाविको परिसरमा आयोजित मुटु रोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिने स्थानीय महिला र पुरुषमा सो समस्या देखिएको हो । शिविरमा सेवा लिएका १०० जना मध्ये दुई महिलासहित ५ जनालाई तत्काल मुटुको शल्यक्रिया गर्न Read More…

स्वास्थ्य

फैलिँदै कोरोना त्रास, २८ करोडको होल्डिङ सेन्टर प्रयोगविहीन

झापा । छिमेकी राष्ट्र चीन र भारतमा फेरि कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिरहेको छ। खुला सीमा नाकासँग जोडिएको भारत र छिमेकी चीनमा कोरोना देखा परेसँगै सो जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य प्रोटोकल पालना गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयले देशभरका निकायहरूलाई निर्देशन दिइसकेको छ। कोरोना संक्रमणको त्रास बढे पनि निर्माण सम्पन्न भएको महिनौं बितिसक्दा समेत झापामा Read More…

स्वास्थ्य

जाडोमा बालबालिकालाई निमोनियाबाट कसरी जोगाउँने ? यस्तो छ उपाय !

काठमाडौं । जाडो मौसम सुरु भएको छ । यो मौसममा विशेष गरी बालबालिकामा श्वासप्रश्वास, झाडापखाला र छालासम्बन्धी मुख्य गरी तीन समस्या देखिन्छ । कान्ति बाल अस्पतालका बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंका अनुसार बालबालिकालाई सबैभन्दा बढी रुघाखोकी, श्वासप्रश्वासजन्य समस्या देखा पर्छ, यसका कारणले छातीमा समस्या देखियो भने निमोनिया हुन्छ । एक अध्ययनअनुसार विश्वमा प्रत्येक वर्ष पाँच वर्ष Read More…

स्वास्थ्य

अध्यक्ष लिङ्देनले गरे १५ शय्याको अस्पताल उद्घाटन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको हल्दिबारीमा निर्माण भएको १५ शय्याको ‘हल्दिबारी आधारभूत अस्पताल’ को उद्घाटन गरेका छन् । हल्दिबारी गाउँपालिकाको हाताभित्र सञ्चालनमा आएको अस्पतालबाट बहिरङ्ग सेवासहित १५ प्रकारका सेवा उपलब्ध हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए। अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम, आकस्मिक स्वास्थ्य सेवा, प्रयोगशाला, फार्मेसी, इसीजी, Read More…