धुलाबारी । उपचारका लागि खर्च गर्ने सामथ्र्य नभएर मेचीनगर नगरपालिका वडा नं. १० का ६५ वर्षीय गोपाल दर्जी घरमै थला परेका छन् । उनलाई घाँटीको क्यान्सर भएको छ । चार महिना अघि भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डाक्टरले उनलाई क्यान्सर लागेको पुष्टि गर्दै तत्काल किमोले सेकाउन सुझाव दिएका थिए । उपचार गर्ने रकम नभएपछि Read More…
स्वास्थ्य
झापासहित २७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको दोस्रो खोप दिइने
झापा। पाँच वर्षदेखि १२ बर्षमुनिका झापासहित २७ जिल्लाका बालबालिकालाई सोमबार (आज) देखि कोरोनाविरुद्धको दोस्रो मात्रा खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा फाइजर खोप लगाएका पाँचदेखि ११ वर्षका बालबालिकालाई आजबाट दोस्रो मात्रा खोप दिइने भएको हो । २ गतेदेखि साउन ८ गतेसम्म नजिकैको विद्यालयमा रहेको Read More…
झापाको अर्जुनधारामा बोरामा हालेर फ्याँकिएको अवस्थामा शव फेला
बिर्तामोड । झापाको अर्जुनधारामा बोरामा हालेर फ्याँकिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । अर्जुनधारा–४ स्थित ह्युम पाइपभित्र बोरामा पोको पारेर फ्याँकिएको अवस्थामा ३५–४५ उमेर समूहको युवकको लाश आइतबार साँझ फेला परेको हो । हालसम्म शवको पहिचान नभएको प्रहरीले जनाएको छ । शवको दुवै कुममा आरएन शब्द भएको ट्याटु खोपिएको, शरिरभरि बाक्लो रौँ भएको Read More…
पशु स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधि वितरण
झापा । झापाको भद्रपुर नगरपालिकामा पशु स्वास्थ्य परिक्षण नमुना संकलन तथा निःशुल्क खोप र औषधि वितरण गरिएको छ । नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ मेची शाखाको आयोजनामा भद्रपुर ५ स्थित गौशालामा रहेका १३० वटा गाईको स्वास्थ्य परिक्षण नमुना संकलन तथा निःशुल्क खोप र औषधि वितरण गरिएको हो । संस्थाले ३० हजार बढीको पशु औषधि उपलब्ध Read More…
लागूऔषधको निराकरण घरैबाट सुरु गर्नुपर्छ’ नगर प्रमुख बुढाथोकी
झापा । झापाको मेचीनगर नगरपालिका प्रमुख गोपाल चन्द्र बुढाथोकीले लागूऔषधमा फसेका युवा–युवतीलाई सुधार्ने पहिलो उपाय घरबाटै अभियान सुरु गर्नु पर्ने बताएका छन् । आइतबार काँकरभिट्टामा मेची सामुदायिक प्रहरी सेवा केन्द्र र मेचीनगर नगरपालिकाको आयोजनामा भएको लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा प्रमुख अतिथि बुढाथोकीले यस्तो कुरा बताएका हुन् । उनले लागूऔषधमा फसेकाहरुलाई Read More…
हाम्रो खानपिन अड्डाको शौचालय पनि अब सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न सकिने
दमक। झापाको दमकमा १० जना युवाले संयुक्त रुपमा सञ्चालन गर्दै आएको हाम्रो खानपिन अड्डाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को समर्थन गर्दै होटलको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोगमा ल्याएको छ । अड्डाका एक संचालक विकाश घिमिरेका अनुसार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको समर्थन गर्दै आजबाट नै लागु हुनेगरी होटलको शौचालय लाई सार्वजनिक शौचालय बनाइएको बताए Read More…
मेची अस्पताललाई प्रदेश सरकारको १८ करोड बजेट, न्युरो सर्जरी सेवा विस्तार गरिने
झापा । मेची अस्पताल भद्रपुरमा साउन १ गतेदेखि न्युरो सर्जरी सेवा सुरु गरिने भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । मेचीको सुदृढीकरणका लागि १८ करोड बजेट समेत विनियोजन गरिएको उनले बताए । साथै मेचीमा फिजियोथेरापी सेवा लगायत अन्य सेवाहरूको विस्तार गर्दै प्रादेशिक Read More…
झिलमा पुर्याएर ११ वर्षीया बालिकाको बलात्कार
मेचीनगर । बालिका बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका-११ का २८ वर्षीय विपिन राई छन् । उनले ११ वर्षीया बालिकालाई मेचीनगर-१३ को चारआली जंगलभित्रको झिलमा पुर्याएर मंगलबार राती बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकाले दिएको उजुरीको आधारमा प्रहरीले राईलाई बुधबार नै पक्राउ गरेको हो । पक्राउ Read More…
धुलाबारीको आम्दा मेची अस्पताललाई विशिष्ट सेवा उपलब्ध गराउन छलफल सुरु
मेचीनगर । झापाको मेचीनगर-१० स्थित धुलाबारीमा रहेको आम्दा मेची अस्पताललाई विशिष्ट सेवा सहित स्वास्थ्य सेवा उपलब्ध गराउन मेचीनगर नगरपालिका र सरोकारवालाबिच छलफल अगाडी बढाईएको छ । नव निर्वाचित नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उप प्रमुख मीना पोखरेल उप्रेतीसहित मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषीराम तिम्सिना र आम्दा नेपालको टोली बीच मेचीनगर नगरपालिकामा आईतबार छलफल सम्पन्न भएको Read More…
मेचीनगर: ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने एक पुरूष पक्राउ
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर- ७ कि सात वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने एक पुरूष पक्राउ परेका छन् । नाताले मीतबुवा पर्ने मेचीनगर ७ कै ५२ वर्षिय गणेश राजवंशी पक्राउ परेका हुन्,। राजवंशीले बैशाख ३० गते शुक्रबार निर्वाचनको दिन अभिभावकहरू मत हाल्न गएको मौका छोपेर ती बालिकालाई नजिकैको चिया बगान लगेर जबरजस्ती Read More…










