स्वास्थ्य

पीडामाथि पीडा : न जन्मदर्ता, न नागरिकता !

मेचीनगर । राज्यले प्रदान गरेको सेवा सुविधा उपभोग गर्न पाउनु सबै नागरिकको नैसर्गिक अधिकार हो । तर, अझै पनि धेरै नागरिकले सेवा प्राप्त गर्न सकिरहेका छैनन् । सधैँ पहुँच हुनेहरुको मात्रै हालिमुहाली रहने हाम्रो समाजमा अझै पनि धेरै गरिब दुःखी र असहायले विभिन्न वहानामा राज्यको सेवा सुविधाबाट बञ्चित हुनु परिरहेको छ । यसको एउटा ज्वलन्त Read More…

स्वास्थ्य

पत्रकार पकुवालको निधन

भद्रपुर । भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिककी सम्पादक माया पकुवालको आज विहान निधन भएको छ । केही वर्ष अघि मृगौलाको सफल प्रत्यारोपण उपचार पश्चात पत्रकार पकुवाल घरमै बसेर पत्रकारितामा कार्यरत थिइन् । एक साता अघि रुघाखोकी र निमोनिया संक्रमणले सताएपछि उनलाई सुरुमा मेची अस्पताल र त्यसपछि ओमसाई पाथिभरा हस्पिटलमा भर्ना गरिएको थियो । उनको सोही अस्पतालमा नियमित Read More…

मनोरञ्जन स्वास्थ्य

हाँस्यकलाकार अर्जुन घिमिरे (पाँडे)लाई मातृशोक

काठमाडौं । ‘सक्कीगोनी’का हाँस्यकलाकार अर्जुन घिमिरे (पाँडे)लाई मातृशोक परेको छ । लामो समयदेखि ग्रिनी सिटी हस्पिटलमा उपचारत उनकी आमाको आज बिहान साढे १ बजे उपचारका क्रममा निधन भएको हो । लामोे समयसम्म उपचार हुँदा पनि उनकी आमाको स्वास्थ्य अवस्थामा कुनै पनि सुधार आउन सकेको थिएन । आमाको उपचार सुरु भएपछि अर्जुनले केही महिना ‘सक्कीगोनी’मा काम Read More…

स्वास्थ्य

विश्व स्वास्थ्य संगठनद्वारा ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ लाई स्वास्थ्य सामग्री सहयोग

झापा । नेपालको पूर्वी नाका काँकरभिट्टा स्थित मेचीनगर नगरपालिकाको हेल्थ हेल्प डेक्स’ लाई विश्व स्वास्थ्य संगठनले स्वास्थ्य सामाग्री सहयोग स्वरुप उपलब्ध गराएको छ । एक कार्यक्रमका बिच विश्व स्वास्थ्य संगठनले सोमबार उक्त स्वास्थ्य सामाग्री मेची नगरपालिकालाई हस्तान्तरण गरेको छ । ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ परिसरमा आयोजित हस्तान्तरण समारोहमा मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मीना Read More…

स्वास्थ्य

झापाकाे बिर्तामोडमा ५ वर्षीया बालिका बालत्कृत

झापा । झापाको बिर्तामोडमा ५ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा बिर्तामोडकै चैतुवारीस्थित प्रदीप इँटा भट्टामा काम गर्ने एक पुरुष पक्राउ परेका छन् । झापा प्रहरीका अनुसारपक्राउ पर्नेमा सर्लाही बरथवा नगरपालिका २ हजरीया घर भएका ३८ वर्षका गंगा मगर रहेका छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेपछि मगरलाई पक्राउ गरिएको प्रहरीको Read More…

स्वास्थ्य

ओमिक्रोनबाट झापामा एकैदिन दुईजनाको मृत्यु

झापा । रेडजोनमा परेको झापामा ओमिक्रोन भाइरसबाट सोमबार एकैदिन दुईजनाको मृत्यु भएको छ । बिर्तासिटी हस्पिटलमा दुवै संक्रमितको मृत्यु भएको हो । मृतक दुवै पुरुष हुन् । बिर्तामोड नगरपालिका वडा नं २ का ४५ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो भने सोही हस्पिटलमा इलाम सन्दकपुरका ४६ वर्षिय पुरुषको पनि मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको Read More…

स्वास्थ्य

पूर्वीनाकामा परिक्षण गर्ने घटे, संक्रमण देखिने बढे

झापा । पूर्वीनाकामा मानिसहरुको चहलपहल निक्कै कम हुन थालेको छ । सधैँ अस्तव्यस्त रहने पूर्वीनाकामा विगत केहिदिन देखि भने चहलपहलमा कमी आएको नाकामा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् । भारतका विभिन्न राज्यमा कोरोनाको ओमिक्रोन भेरियेन्ट फैलिरहेकाले प्रशासनले यस नाकामा निक्कै कडाई गरिरहेको छ । नाकामा नै कोरोनाको परिक्षणको व्यवस्था गरिएको छ भने खोपको व्यवस्था पनि नाकामा Read More…

संघ \संस्था स्वास्थ्य

संकटका बेला दाताले दिएको भेन्टिलेटर महिनौँदेखि प्रयोगविहीन

नवराज सुवेदीझापा । झापाका २ स्थानीय तहमा दाताले उपलब्ध गराएको भेन्टिलेटर प्रयोगविहिन अवस्थामा रहेको पाइएको छ । जिल्लाको विर्तामोड र अर्जुनधारा नगरपालिकाले गत जेठमा नै प्राप्त गरेको भेन्टिलेटर अझै प्रयोगमा ल्याउन सकेका छैनन् । जतिबेला कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको थियो, अस्पतालमा बेड समेतको अभाव थियो भने अक्सिजनको चरम हाहाकार थियो, त्यसबेला संक्रमितको उपचारमा सहजता Read More…

स्वास्थ्य

मुलुकभर एकैदिन थपिए ११३५२ नयाँ संक्रमित, चारको मृत्यु

काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १८ हजार ७८ पीसीआर परीक्षणका क्रममा ९ हजार ५ सय २ जना र ५ हजार ३३१ एन्टिजेन परीक्षणका क्रममा १ Read More…

स्वास्थ्य

झापाः मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

झापा । झापाको कचनकवल–४ केचना बजारमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । तीन गम्भीर घाइते भएका छन् । भारतीय नम्बर प्लेट बिआर ३७ सी ९००८ र बिआर३७ इ १९९४ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा भारतीय नागरिक सञ्जीव सिंहको मृत्यु भएको हो । घाइते सिंहको उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला Read More…