झापा । छिमेकी मुलुक भारतमा कोरोनाको ओमिक्रोन भेरियन्ट सङ्क्रमण बढ्दो छ । सङ्क्रमण बढेपछि रोजगारीलगायत विभिन्न कामका लागि भारत गएका नेपालीहरु धमाधम स्वदेश फर्कन थालेका छन् । तर, पूर्वी नाका काकँरभिट्टा हुँदै भारतीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने आफ्ना नागरिकलाई लक्षित गरी नेपाल सरकारले बनाएको होल्डिङ्ग सेन्टर अझै सञ्चालनमा नआउदा जोखिमयुक्त क्षेत्रबाट आएकाहरु सोझै आफ्नै घर Read More…
स्वास्थ्य
किन फरफराउँछ आँखा ? यस्ता छन् कारण !
काठमाडौं । हाम्रो समाजमा आँखा फरफराउनुलाई हाम्रो समाजमा हेर्ने तरिका र बास्तबिकता फरक रहेको छ । हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ सँकेत मान्ने अन्ध विश्वास छ । आखा फरफराउनुलाई कुनै घटना वा खबरप्राप्तिको पूर्वसंकेतसित जोडने गरिन्छ । दाहिने आँखा फरफरायो भने शुभ, देबे्र फरफरायो भने अशुभ समाचारको सुचकको रुपमा लिने गरिन्छ । यो Read More…
मेचीनगरका १७ बर्षीय फुयल क्यान्सरबाट पीडित, जिवन बचाइदिन आग्रह (भिडियो सहित)
मेचीनगर । क्यान्सर रोगबाट पीडित बनेका झापा मेचीनगर–८ बिरेन्द्र स्मृति नगर टोलका १७ बर्षीय नविन फुयलको उपचारका लागि आर्थिक अभाब भएको छ । मेरुदण्डको क्यान्सर प्रमाणित भए पछि उपचार भईरहेको फुयलको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचार खर्च जुटाउने समस्या भएको हो । शुरुमा ढाड दुखाई भए पछि स्थानीय अस्पतालहरुमा उपचार गराउँदा बिरामी पत्ता नलागे Read More…
पूर्वीनाका काँकरभिट्टामा कोरोना संक्रमणको जोखिम उच्च, दैनिक संक्रमण दरमा बृद्धि
झापा । पूर्वीनाका काँकरभिट्टामा कोरोना संक्रमणको जोखिम उच्च भएको छ । नाकामा हरेक दिन कोरोना संक्रमण देखिने क्रम बढ्दै गएको छ । भारतबाट आएका नागरिकलाई नाकामा नै एण्टिजेन परिक्षण गर्ने व्यवस्था मिलाइएको छ । जसअन्तर्गत नाकामा गरिएका परिक्षणमा संक्रमण पुष्टि हुने क्रम बढेको हो । नाकामा रहेको हेस्थ डेस्कका अनुसार गत पुष २७ गते ५ Read More…
मेचीनगरद्वारा १८ बर्ष माथीका नागरिकलाई कोरोना बिरुद्धको दोस्रो खोप लगाउने सम्बन्धी सूचना
मेचीनगर । झापाको मेचीनगर नगरपालिका भित्र बसोबास गर्ने १८ बर्ष भन्दा माथीका कोभिड बिरुद्धको भेरोसिल खोपको पहिलो मात्रा लगाएका लाई पूर्ण खोप अभियान अन्तर्गत पुःन दोस्रो खोप लगाईने भएको छ । नगरपालिकाले निम्न मिति, समय र स्थानमा मेचीनगर भित्रका सबै नागरिकले अनिवार्य रुपमा तोकिएको स्थानमा उपस्थित भएर दोस्रो खोप लगाउन आग्रह गर्दै एक सूचना जारी Read More…
आगलागीबाट घाइतेको उपचार खर्च नगरपालिकाले ब्यहोर्ने
मेचीनगर । मेचीनगर ७ स्थीत इन्द्रेणी टोलमा पुष २१ गते राति भएको आगलागीमा परी घाइते हुनेहरुको उपचार खर्च तत्कालका लागि मेचीनगर नगरपालिकाले ब्यहोर्ने भएको छ । मेचीनगर नगरपालिकामा आज भएको नगरस्तरिय विपद ब्यवस्थापन समितिको बैठकले झापाका विभिन्न अस्पतालमा उपचार गराइरेहका आगलागीका घाइतेहरुको उपचार खर्च ब्यहोर्ने निर्णय गरेको नगरप्रमुख विमल आचार्यले बताउनु भयो । त्यस्तै आगलागीमा Read More…
संक्रमण बढे नेपालमा पनि स्मार्ट लकडाउन !
काठमाडौं । सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए स्मार्ट लकडाउन गर्ने तयारी गरेको छ । लगातार संक्रमितको संख्या बढेपछि सरकारले रणनीति बनाउने भएको हो । शुक्रबारमात्र नेपालमा ९६८ जनामा संक्रमण पुष्टि भएको छ। सिँहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा ओमिक्रोन भेरियन्ट संक्रमणको संख्या बढ्दै गए आवश्यकता अनुसार Read More…
खोरमा थुनिएका ९ वर्षीय बालकको उद्धार
बिर्तामोड । बिएण्डसी अस्पतालले झापा अर्जुनधारा –४ मिलडाँडाका ९ वर्षीय बसन्त दाहाललाई उद्धार गरेको छ । ७ महिनादेखि खोरमा आफ्नो बालापन बिताइरहेका दाहाललाई शुक्रवार विहान उद्धार गरिएको हो । बिएण्डसी अस्पतालका डाक्टरहरुसहित बालकको घर पुगेका कार्यकारी निर्देशक दुर्गा प्रसाईले उद्धार गरेर उपचार शुरु गर्ने घोषणा गरे । उनले तत्कालै उद्धार गरेर एम्बुलेन्स मार्फत बालकलाई अस्पताल Read More…
पूर्वाञ्चल क्यान्सर अस्पतालले थाल्यो ‘मोड्युलर ओटी’ सेवा
बिर्तामोड । पूर्वाञ्चल क्यान्सर अस्पतालमा अत्याधुनिक ‘मोड्युलर आपरेशन थिएटर’ सेटअप सञ्चालनमा ल्याइएको छ । अपरेशन गरेका बिरामीलाई संक्रमणको जोखिम न्यूनिकरण गर्न पूर्व मै पहिलो पटक मोड्युलर ओटी जडान गरिएको अस्पतालले जनाएको छ । यसलाई पर्वमै पहिलो पटक सञ्चालनमा ल्याइएको दावी गरिएको छ । अस्पतालले मेजर अपरेशनका लागि ४ वटा र माइनर अपरेशनका लागि एउटा ओटी Read More…
बालिकालाई सुईमार्फत् वयस्क बनाएर देहव्यापार
झापा । नेपालमा हराएका बालिकालाई भारत पुर्याएर देहव्यापारमा लगाउने गरेको खुलेको छ । बेचबिखनमा पर्ने साना बालिकाको यौनाङ्ग र अन्य अङ्ग विकास गराई वयस्क देखाउन सुई लगाउने गरेको अनुसन्धानबाट खुलेको छ । विभिन्न प्रलोभनमा पारेर तथा झुक्याएर बेहोस बनाई भारतका कोठीमा बेचिएका अधिकांश बालिकालाई सुईमार्फत अङ्गहरूको विकास गराइएका अधिकांश बालिका पछि दीर्घ रोगी भई मृत्यु हुने Read More…









