स्वास्थ्य

मेचीनगर–८ मा आधारभूत स्वास्थ्य सेवा सुरु

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित सालघारीमा शुक्रबार एक समारोहका बीच मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको विधिवत् रुपमा उद्घाटन गरेका छन् । स्वास्थ्य चौकी भवनको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख आचार्यले स्वास्थ्य मानिसको सबैभन्दा जटिल र महत्वपूण बिषय भएको बताए । साथै उनले स्वास्थ्य चौकीलाई Read More…

स्वास्थ्य

फैलिँदै ओमिक्रोन भेरियन्ट, तेस्रो लहरको खतरा बढ्दै

झापा । छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको दर दैनिक बढ्न थालेको छ । कोरोनाको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बुधबारसम्म भारतमा ९ सय ६१ जना पुगेको छ । मंगलबार ९ हजार १ सय ९५ जना कोरोना संक्रमित देखिएकोमा बुधबार भारतमा १३ हजार १ सय ५४ जना नयाँ संक्रमित थपिए Read More…

स्वास्थ्य

विना परीक्षण कृषिजन्य वस्तुको आयात निर्यात रोक्न माग

झापा । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाले विना परीक्षण सीमा नाकाबाट भारतलगायत तेस्रो मुलुक आयात तथा निर्यात हुने कृषिजन्य वस्तु रोक्न माग गरेको छ । जिल्लाकै भद्रपुर भन्सार कार्यालय, गौरीगञ्ज र बाहुनडाँगी नाका हुँदै दैनिक कृषिजन्य वस्तु विना निरीक्षण आयात तथा निर्यात भइरहेको जनाउँदै कार्यालयले सरोकारवालासँग छलफल नै गरेर परीक्षण अनिवार्य गर्न र नगरेको पाइएमा सम्बन्धित Read More…

स्वास्थ्य

नेपाल पशुपंक्षी औषधि व्यावसायि संघ मेचि शाखाको सचिवमा डेनु

मेचीनगर । नेपाल पशुपंक्षी औषधि व्यावसायि संघ मेचि शाखाको ८ औ अधिवेशन सम्पन्न भएको छ । बिहिबार सप्पन्न अधिवेशनबाट संघको सचिवमा युवा समाजसेवी डेनु मगर निर्वाचित भएका छन् । संघको अध्यक्षमा महेशलाल मेचे र उपाध्यक्षमा पुन्य प्रसाद भट्टराई चयन भएका छन् । त्यस्तै संघको सह–सचिवमा भिम निरौला र कोषाध्यक्षमा भुवन सिंह कार्की चयन भएका छन् Read More…

स्वास्थ्य

एकै परिवारका चार जनाको अस्पतालको क्वाटरमा निसासिएर मृत्यु

काठमाडौं । अस्पतालकै क्वाटरमा निसासिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । भेरी अस्पतालको क्वाटरमा निसासिएर कार्यालय सहयोगी धर्मप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । कालिकोटको खाडाचक्र घर भएका धर्मप्रसाद भट्टराई, आमा कोकिला भट्टराई, तीन महिनाको छोरा इप्सन भट्टराई र धर्मप्रसादकी बहिनी कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले Read More…

स्वास्थ्य

मेचीनगरमा आगो ताप्ने क्रममा जलेर एक जना बृद्धाको मुत्यु

मेचीनगर । झापाको मेचीनगरमा आगो ताप्ने क्रममा जलेर एक जना बृद्धाको मुत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नम्बर ५ स्थित शान्ती टोल निवासी ८४ बर्षिय बिष्णुमाया दाहाल रहेकी छिन् । उनी गत मंसीर २८ गते साझ आफ्नै घरमा आगो ताप्ने क्रममा शरिरमा लगाएको कपडाबाट आगो सल्केर शक्त घाइते भएकी थिईन् र उपचारको Read More…

अर्थ स्वास्थ्य

मृगौला पीडित सुवेदीलाई अष्ट्रेलियाबाट ७५ हजार आर्थिक सहयोग

मेचीनगर । दुवै मृगौला खराब भएर उपचारका लागि आर्थिक अभाव झेलिरहेका झापाको मेचीनगर वडा नम्बर -६ स्थित लक्ष्मिटाेल निवासी ४० वर्षीय मृगौला पीडित मानबहादुर सुवेदीकाे उपचारका लागि अष्ट्रेलियाबाट ७५ हजार रूपैयाँ सहयोग रकम प्राप्त भएको छ। काकडभिट्टा घर भई रोजगारी तथा पढाइको सिलसिलामा अष्ट्रेलियामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले संयुक्त रूपमा रू ७५ हजार रूपैयाँ आर्थिक Read More…

स्वास्थ्य

आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप

काठमाडौं। सरकारले आजदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, Read More…

स्वास्थ्य

झापाको काँकरभिट्टाबाट नक्कली पीसीआर रिपोट बनाउने पक्राउ

झापा । झापाको काँकरभिट्टाबाट प्रहरीले नक्कली पीसीआर रिपोट बनाउने रिङ्जी टुर्स एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले तामाङलाई मंगलवार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो ट्राभल्समा नक्कली पीसीआर रिपोट बनाउने गरेको सूचनाका आधारमा प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले तामाङको ट्राभल्सबाट एसर Read More…

स्वास्थ्य

कन्याममा गाडी दुर्घटना हुँदा दुईको मृत्यु

इलाम । मेची राजमार्गको हर्कटे फिक्कल सडकखण्डको कन्याममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सूर्योदय नगरपालिकाको हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको मे१ज ३३०७ नम्बरको गाडी अनियन्त्रित भएर सडकबाट १०० मिटर तल झर्दा नौ जना घाइते भएका थिए । घाइतेमध्ये दुईको झापाको बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कन्याम चियाबारी नजिकै Read More…