काठमाडौं । जाडो मौसममा टन्सिल हुने सम्भावना धेरै हुने भएकाले चिसोबाट बच्न चिकित्सकहरू सुझाव दिन्छन् । वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. प्रकाश थापाले यस हप्ता आफूले टन्सिलका धेरै बिरामी हेरेको बताए । उनले धुलोमैलो, धुँवा, खानपानले घाँटीमा असर गर्ने र टन्सिल हुने सम्भावना रहने जानकारी दिँदै जाडो मौसममा चिसो तथा फ्रिजमा राखिएका खाद्य Read More…
स्वास्थ्य
मृगौला पीडित मानबहादुरलाई बचाउन अपिल
काँकरभिट्टा । दुबै मृगौला खराब भई उपचारको क्रममा रहेका काँकरभिट्टाका मानबहादुर सुवेदी(राकेश) को जीवन बचाईदिन अपिल गरिएको छ । शनिबार प्रेस क्लब मेचीनगरको कार्यालयमा आयोजित्र पत्रकार सम्मेलनमा करीब ४ महिनाअघिबाट दुबै मृगौलाले काम गर्न नसक्ने अवस्थामा पुगेका वडा नम्बर ६ लक्ष्मी टोल निवासी ४१ बर्षीय सुवेदीको मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गरिदिन सार्वजनिक अपिल गरिएको Read More…
मेचीनगर नगरपालिका: १८ बर्ष माथीका नागरिकलाई कोरोना बिरुद्धको खोप लगाउने सम्बन्धी सूचना
मेचीनगर । झापाको मेचीनगर नगरपालिका भित्र बसोबास गर्ने १८ बर्ष भन्दा माथीका सबै नगरवासीलाई कोभिड संक्रमण नियन्त्रणका लागी कोभिड बिरुद्धको (भेरोसिल खोप) लगाईने भएको छ । नगरपालिकाले निम्न मिति, समय र स्थानमा मेचीनगर भित्रका सबै नागरिकले अनिवार्य रुपमा तोकिएको स्थानमा उपस्थित भएर खोप लगाउन आग्रह गर्दै एक सूचना जारी गरेको छ । यस्तो छ नगरपालिकाले Read More…
नयाँ भेरियन्टको कोरोना भित्रिएसँगै मुलुकभर सुरक्षा सतर्कता बढाइयो
काठमाडौँ । नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) भित्रिएसँगै मुलुकभर उच्च सतर्कता अपनाउन थालिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर १३ गते र त्यसअघिका निर्णयका आधारमा गृहमन्त्रालयले प्रहरी तथा स्थानीय प्रशासनलाई आन्तरिक सर्कुलर जारी गर्दै उच्च सावधानी अपनाउन भनिसकेको छ । सोही आधारमा जिल्ला जिल्लामा आवश्यक तयारी थालिसकिएको छ । गृहप्रवक्ता प्रदीपकुमार कोइराला मन्त्रिपरिषद्ले Read More…
मेचीनगरमा अब १८ वर्ष माथिका सवैले कोभिड १९ विरुद्घको खोप पाउने
मेचीनगर । कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण शुरु भएसँगै झापाको मेचीनगर नगरपालिकाले यसको संक्रमण रोक्न तथा भित्रिन नदिन काँकरभिट्टा नाकामा उच्च सतर्कता अप्नाउन थालेको छ । मेचीनगर नगरपालिकाले कोभिड १९ को पहिलो लहरमै यसको नियन्त्रण र रोकथमका लागि काँकरभिट्टा नाकामा सञ्चालनमा ल्याएको कोभिड १९ नियन्त्रण तथा परामर्श सहायत कक्ष ‐हेल्पडेक्स) पुनः सञ्चालनमा ल्याउने नगर Read More…
‘प्राक्टिकल परीक्षा’को बहानामा नशालु पदार्थ खुवाएर १७ छात्राको स्कुलमै यौनशोषण
काठमाडौं। प्रयोगात्मक परीक्षाको बहानामा १७ जना छात्राहरुको स्कुलभित्रै यौन शोषण गरेको अभियोगमा मुद्दा दर्ता गरिएको छ । निजी स्कुलका यी छात्राहरुलाई प्रयोगात्मक परीक्षाको नाममा आफ्नो स्कुलबाट अर्को स्कुलमा लगिएको थियो । उत्तर प्रदेशको मुजफफरनगरमा भएको यो घटनामा दुई जना अभियुक्तविरुद्ध मुद्दा दर्ता गरिएको छ । द इण्डियन एक्सप्रेसका अनुसार २ अभियुक्तमध्ये १ जना छात्राहरुले पढ्ने Read More…
जाडोमा चिसो बाट बच्न खानुहोस् यी खानेकुरा !
काठमाडौं । जाडो मौसममा सबैलाई अवश्य चिसो महसुस हुन्छ होला ! जाडो महिनामा आफूलाई न्यानो बनाउन मानिसहरूले विभिन्न किसिमका उपायहरू अपनाइरहेका हुन्छन् । कोही न्यानो, बाक्लो लुगा लगाउँछन् भने कोही तात्तातो झोल खानेकुरा बढी खाने गर्छन् । जाडोमा शरीरलाई न्यानो बनाउने र चिसो मौसममा शरीरलाई चाहिने पर्याप्त शक्ति पाइने खानेकुराहरू अरू पनि धेरै रहेका छन् Read More…
बालबालिकालाई कसरी हुर्काउने ?
काठमाडौं । बालबालिकालाई खुसीसँग हुर्काउन शान्त वातावरण र नियमित अनुशासन आवश्यक पर्छ । धेरैजसो आमाबुबाहरूले कुनै पनि नियम नियमित रूपमा लागू गर्दैनन् र त्यसलाई पालना नगरेमा हुने परिणामको बारेमा बालबालिकाहरूलाई सचेत बनाउँदैनन् । अनि मेरो बच्चाले यसो गरेन, उसो गरेन भनेर गुनासो मात्रै गर्छन् । यस्तो प्रवृत्तिले समस्या ल्याउँछ । बालबालिका हुर्कंदै गएपछि आमाबुबाहरू बालबालिकाको Read More…
मेचीनगरमा आज र भोलि पनि भेरोशेलको दोस्रो डोज लगाइदैं
झापा । झापाको मेचीनगरमा यसअघि भेरोशेल खोपको पहिलो डोज लगाएका नागरिकलाई सोमबार, मंगलबार र बुधबार गरी तीन दिन दोस्रो डोज लगाइने भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार यसअघि असोजको दोस्रो साता भेरोशेलको पहिलो डोज लगाइएको थियो । त्यसबेला चिया बगानका मजदुर, विभिन्न संघसंस्थाका कर्मचारी लगायतलाई खोप लगाइएको थियो भने वडा वडाबाट पनि खोप प्रदान Read More…
गाडीको ठक्करबाट झापामा एक जनाको घटनास्थलमै मृत्यु
झापा । झापामा स्कर्फियो गाडीको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा शिवतसाक्षी नगरपालिका- १० निवासी ७१ वर्षीया ललिता कटुवाल रहेकी प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार शिवसताक्षी १० स्थित माइधरको भित्र सडक खण्डमा दक्षिणबाट उत्तर जाँदै गरेको को १ च ७४१६ नम्बरको स्कर्फियो गाडीले पैदल यात्री कटुवाललाई ठक्कर दिएको Read More…









