झापा । झापाको मेचीनगरमा यसअघि भेरोशेल खोपको पहिलो डोज लगाएका नागरिकलाई आजदेखि दोस्रो डोज लगाइने भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार आजदेखि ३ दिनसम्म यस खोपको दोस्रो मात्रा लगाउन लागिएको हो । स्वास्थ्य शाखा संयोजक सविता सापकोटाका अनुसार यसअघि असोजको दोस्रो साता भेरोशेलको पहिलो डोज लगाइएको थियो । त्यसबेला चिया बगानका मजदुर, Read More…
स्वास्थ्य
मुटु स्वस्थ राख्न खानुहोस् यस्ता खानेकुरा !
काठमाडौं । स्वस्थ रहनको लागि हामीले खानपानमा ध्यानदिनु आवश्यक छ । हामीले जतिधेरै खानपानमा ध्यान दियौँ त्यतिनै हामी स्वस्थ रहन्छौँ । शरीरलाई आवश्यक क्यालोरी मिलाएर खाएको खण्डमा अनेक रोगबाट बच्न सक्छौँ । हामीले विषेश गरेर खानपानमा ध्यान नदिएकै कारण अनेकौँ रोगहरूको सिकार बन्न पुग्दछौँ । मुटु रोगका कारण धेरै मानिसहरूले कलिलो उमेरमा ज्यान गुमाइ रहेका Read More…
जाडोमा हात–खुट्टा र ओठ फुट्ने समस्या छ ? यस्ता छन् बच्ने उपाय
काठमाडौं । जाडो महिना शुरु भएसँगै शरीरको छाला फुस्रो हुने, ओठ र हात–खुट्टा फुट्ने समस्या आम मानिसमा हुन्छ । यसले मानिसको सौन्दर्यलाई समेत बिगार्छ । तर, यो समस्याप्रति थोरै मात्र सचेत हुने हो भने हात, खुट्टा र ओठ फुट्ने समस्याबाट सजिलै बच्न सकिन्छ । छालाको स्याहार गर्दा सर्वप्रथम आफ्नो छालाको प्रकार हेरी मोइश्चराइजिङ क्रिम लगाउनु पर्छ Read More…
चाडबाडका बेलामा धेरै मासु खाने गर्नुभएको छ ? यी कुरामा सावधानी अपनाउनुहोस्
झापा । मासुजन्य पदार्थ कति खाने, कसरी खाने भन्ने कुरामा सावधानी नअपनाउँदा वा त्यसबारेमा सचेत नबन्दा निरोगी पनि रोगी हुने गर्छन् । मासु प्रोटिनयुक्त पौष्टिक आहार हो । सन्तुलित तवरबाट मासु भोजनमा समावेश गरेमा शरीरलाई फाइदा हुन्छ । कोरोना महामारीको बेलामा शरीरको प्रतिरोधात्मक क्षमता बढाउने खानपिन ध्यान दिन जरुरी हुन्छ । त्यसैले अस्वस्थकर मासुको विभिन्न Read More…
समाजसेवी चिमरियाले गरिदिए ३७ विपन्न घरपरिवारको स्वास्थ्य बीमा
धुलाबारी । सामाजिक अभियान्ता राजन चिमरियाले मेचीनगरका सबै वडालाई समेटेर ३७ विपन्न घरपरिवारको स्वास्थ्य बीमा गरिदिएका छन् । मेचीनगर–१२ निवासी चिमरियाले प्रत्येक वडाका २ देखि ३ घरपरिवारको छनोट गरी उनीहरुको निशुल्क बीमा गरिदिएका हुन् । बीमा बापतको कुल रकम १ लाख २९ हजार पाँचसय रुपैयाँ सम्बन्धित वडाका बीमाकर्तालाई हस्तान्तरण गरिएको छ । सरकारले लागू गरेको Read More…
झापामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
झापा । झापाको गौरादहमा शुक्रबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गौरादह ४ स्थित स्कुलचोन – चप्रामारी धरधरे सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा गौरादह ५ का अन्दाजी ४० बर्षिय भानु भनिने वेणु अधिकारीको मृत्यु भएको हो । विपरित दिशामा रहेका दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर बिहान ८ बजे भएको दुर्घटनामा मे ९ प Read More…
देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाण्डाैं। देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान आजदेखि सुरु हुँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’, एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । पालिकाले तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’, जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।। भिटामिन ‘ए’ र जुकाको औषधि खान आज Read More…
कात्तिक ७ र ८ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
झापा । देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउन लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको Read More…
एसिडिटी हुँदा के खाने, के नखाने ? हेर्नुहोस् !
काठमाडौं । अव्यवस्थित जीवनशैली बिताउने, खानपानमा कुनै किसिमको सन्तुलन नबनाउने जस्ता किसिममा व्यवहारले गर्दा नै धेरै किसिमका रोगहरू लाग्ने गर्छ । अव्यवस्थित जीवनशैली र खानपिनमा सन्तुलन नहुँदा धेरै किसिमका समस्याहरू देखिने गर्छ जसमा एसिड रिफ्लक्स अर्थात् चलनचल्तीको भाषामा भन्दा एसिडिटी पनि एक हो । पाचन तन्त्रको कारणले गर्दा यो समस्या भएपछि पेटमा एसिडको उत्पादन धेरै Read More…
अर्जुनधारामा एक व्यक्तिको मृत्यु, हत्या आशंका
बिर्तामोड । झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिकाको सीमा क्षेत्रमा एक व्यक्तिको शव फेला परेको छ । अर्जुनधारा ६ स्थित बिर्तामोडदेखि शनिश्चरे जाने बाटोमा महानन्द चौक नजिकै घटना भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगिसकेकाले थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सन्तोष आचार्यले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका क्रममा स्थानीय Read More…









