स्वास्थ्य

भिरबाट लडेर एकको मृत्यू

नरेन इलामेलीइलाम । इलामको भीरबाट लडेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको माइजोगमाई गाउँपालिका ५ सोयाङका ४५ बर्षिय रनबहादुर राउत रहेको प्रहरीले जनाएको छ । राउत शुक्रबार साँझ घर बाट पसलमा सामान लिन जान्छु भनि हिडेको तर घर फर्कि नआएकोले खोततलास गर्दै जाने क्रममा शनिवार विहान घर देखि अन्दाजी चार सय मिटर Read More…

स्वास्थ्य

मेची अस्पतालमा सिटी स्क्यान र अक्सिजन प्लान्ट सञ्चालन

झापा । मेची अस्पतालमा भद्रपुरमा शनिवारदेखि सिटी स्क्यान सेवा सुरु भएको छ ।  प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ्गले शनिवार एक कार्यक्रमका बिच मेची अस्पतालको सिटी स्क्यान सेवाको उद्घाटन गरेका हुन् । साथै मन्त्री साम्सोहाङ्गले अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टको पनि उद्घाटन गरेका हुन् । प्रदेश १ सरकारको गत आर्थिक वर्षमा मेची अस्पताललाई छुट्टाएको Read More…

स्वास्थ्य

मेचीनगरमा मदिराजन्य वस्तुको विक्री वितरण बेलुका आठ बजेसम्म मात्र

मेचीनगर । मेचीनगर नगरपालिकाले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरेर सभ्य र भव्य रुपमा चाडपर्व मनाउनका लागि आग्रह गदैं विहीबार सामूहिक छलफल गरेको छ । नगरपालिकाको सभाकक्षमा नगरभरिका विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधि, सुरक्षाकर्मी जनप्रतिनिधिहरुबीचको छलफलले हिन्दुहरुको महान चाड वडा दशै दिपालवीसहित अनय पर्वलाई सु–व्यवस्थित गर्न गराउन व्यवस्थापन मिलाई सम्वन्धित सरोकारवाला निकायहरुवाट प्रभावकारी कार्यान्वयन गर्ने गरी Read More…

स्वास्थ्य

बालिका मृत्यु प्रकरण: पाँचथर अस्पताल तोडफोड

पाँचथर । उपचाररत बालिकाको मृत्यु प्रकरणमा गए राति जिल्ला अस्पतालमा तोडफोड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ । स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको समूहले ढुङ्गामुढा गर्दा अस्पतालको बाहिरी संरचनामा क्षति पुगेको छ । अस्पतालको आकस्मिककक्ष, कोभिड–१९ सङ्क्रमितको उपचार हुने एचडीयूसहित अस्पतालका झ्याल ढोका सहितका संरचना फुटेका छन् । जिल्ला अस्पतालको बाहिर Read More…

स्वास्थ्य

दशैंमा खाना कसरी मिठो बनाउने ? सिक्नुहोस !

झापा । भान्सामा मिठो खाना बनाउन त्यति सहज छैन । राम्रो खाना बनाउन सक्ने मानिस मुश्किलले भेटिन्छन् । पुरुषको त के कुरा गर्नु, अधिकांश नेपाली महिलालाई पनि मिठो र राम्रो खाना बनाउन आउँदैन । तर हामी यहाँ केही टिप्स दिँदैछौं जसलाई अपनाएर तपाईं मिठो खाना बनाउन सक्नुहुन्छ । बेकिङ गर्नुअघि ओभनलाई अलिकति तताउनुस् । तातिसकेपछि Read More…

स्वास्थ्य

यस्ता छन् यौन क्षमता बढाउने ८ आहार !

एजेन्सी । यौन कार्यलाई सुखद् र लामो समय बनाउनका लागि विभिन्न औषधिहरुसमेत बनेका छन् । ती औषधीहरुको प्रयोगले यौन कार्यलाई लामो समय रहने दाबी गरिने गरिएको छ । यौन सन्तुष्टिका लागि पार्टनरबीच लामो समय यौन क्रियाकलाप भएको खण्डमा यौन जीवन सकारात्म हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । यौन तथा शारीरिक सम्पर्क प्राकृतिक परम्परा भएकाले यसलाई Read More…

स्वास्थ्य

सरकारले लागु गरेको स्वास्थ्य बिमा लक्षित वर्गमा पुग्न सकेन

युवराज आचार्यझापा । नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउने उद्देश्यले नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अझै लक्षित वर्गमा पुग्न सकेको छैन् । करिब तीन बर्ष अघिबाट जिल्लामा लागु गरिएको स्वास्थ्य बिमा कार्यक्रम अझै सबैको पहुचमा पुग्न नसकेको हो । अति बिपन्न, पिछडिएका तथा स्वस्थ्याको पहुचबाट टाढा रहेका आफ्ना सबै नागरिकलाई स्वास्थ्यको सहज पहुच पुर्यायने Read More…

स्वास्थ्य

सशस्त्र प्रहरीद्वारा भद्रपुर र मेचीनगरबाट लागु औषधसहित दुईजना पक्राउ

झापा । सशस्त्र प्रहरीले भद्रपुर र मेचीनगरबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।  सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पृथ्वीनगरले सोमबार बेलुका भद्रपुर नगरपालिका- ३ बाट बिर्तामोड नगरपालिका- १० सैनिकमोड निवासी ४४ वर्षीय मिलन गुरुङ्गलाई लागुऔषध र विदेशी रकमसहित पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ लुकिछीपी आउने क्रममा सशस्त्र प्रहरीले सीमामा रोकेर चेकजाँच गर्दा गुरुङ्गको Read More…

स्वास्थ्य

सर्पदंशबाट झापामा एक जनाको मृत्यु

झापा । सर्पदंशबाट झापामा एक जनाको मृत्यु भएको छ । सर्पदंशबाट मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका-१ स्थित भागडुब्बा निवासी ५५ वर्षीय मानबहादुर थापा रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । थापालाई उनकै घरको कोठामा शनिवार दिउँसो साढे १ बजे कालो गोमन सर्पले डसेको थियो । सर्पले डसेपछि उनलाई उपचारको लागि मेची अस्पताल भद्रपुरमा ल्याएको Read More…

स्वास्थ्य

अनुगमन टोली भन्छ —‘अखाद्य वस्तु बेच्न पाईदैंन्’, धुलावारी बजारमा म्याद गुज्रिएका खाद्य वस्तु खुलाम खुला विक्री

मेचीनगर । झापाको धुलावारी बजारमा उपभोग्य मिति सकिएका खाद्य सामाग्री व्यवसायीले खुल्लाम खुल्ला विक्री वितरण गरीरहेको अनुगमन टोली फेला पारेको छ । विहीबारबाट शुरु भएको चाडपर्व लक्षित बजार अनुगमनका क्रममा टोलीले शुक्रबार मेचीनगरको मुख्यः व्यपारिक केन्द्र धुलवारीका विभिन्न खाले आधादर्जन पसलबाट लाखौं रुपैयाँका खाद्य सामग्री जफत गरी नष्ट गरेको छ । मेचीनगर नगरपालिकाको अनुगमन टोलीले Read More…