स्वास्थ्य

दशैँमा फर्किनेको कोरोना परीक्षण अनिवार्य

काठमाडौं । दशैँ नजिकिएसँगै रोजगारीका लागि देशबाहिर रहेकाहरु घर फर्कन थालेका छन् । भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट पनि घर फर्किनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ । रोजगारीका लागी भारतका विभिन्न सहरमा रहेका नेपाली मजदुर दशैँका लागि घर फर्किरहेका छन् । झुलाघाट नाका भएर हाल दैनिक ७० जनाभन्दा बढी नेपाल भित्रिने गरेका सीमा प्रहरी Read More…

अर्थ स्वास्थ्य

काँकरभिट्टा बजारबाट लाखौंका म्याद गुज्रिएका सामान जफत

मेचीनगर । झापा मेचीनगरको मुख्यः व्यपारिक केन्द्रविन्दु काँकरभिट्टाबाट बजार अनुगमन टोलीले विहीबार लाखौ रुपैयाँ मुल्यका सामान जफत गरेको छ । दशैँ — तिहार नजिकिँदै गर्दा अत्यवश्यक खाद्य वस्तुको मुल्य दिनहुँ जसो उकालो लागेको उपभोक्ताको गुनासो आए सँगै झापाका सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमाल नेतृत्वको अनुगमन टोलीले काँकरभिट्टाको खाद्यसहित अन्य पसलको अनुगमन गरेको थियो । Read More…

स्वास्थ्य

जङ्गली हात्तीले सुँडले बोकेर एक महिलालाई चन्द्रगढी वनभित्र लग्यो, चार घण्टादेखि खोजी कार्य जारी

झापा । जङ्गली हात्तीले सुँडले बोकेर एक महिलालाई चन्द्रगढी सामुदायिक वनभित्र लगेको चार घण्टा बित्न लाग्दा समेत अझै फेला परेको छैन ।  हात्तीले महिलालाई जङ्गल भित्र लगेपछि उनको खोजी कार्य तीव्र पारिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार बिहीबार बिहान ११ बजेर ५० मिनेटमा भद्रपुर नगरपालिका- १० स्थित देउनियाँ नजिकैको चन्द्रगढी Read More…

स्वास्थ्य

के तपाई पैदल हिँड्नु हुन्छ ? यस्ता छन् फाइदाहरू

काठमाडौं । लामो आयु बाँचेकाहरूको दीर्घजीवनका रहस्यहरू केलाउँदै जाने हो भने उनीहरू लामो उमेरसम्म बाँच्नुको मुख्य कारण पैदल यात्रालाई नै दिने गर्छन् । जापानका केन तनका जसले लामो उमेर बाँचेका थिए उनले आफ्नो दीर्घ जीवनको रहस्य शारीरिक सक्रियतालाई नै माने । आफूलाई शारीरिक रूपमा सक्रिय बनाउन तनका दैनिक पैदलै हिँड्ने गर्थे । शारीरिक सक्रियताको सबैभन्दा Read More…

स्वास्थ्य

खाद्य स्वच्छता सम्बन्धि दमकमा कार्यक्रम

दमक । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले खाद्य स्वच्छताको बिषयमा दमकका सरोकारवालाहरुसंग छलफल गरेको छ । खाद्य वस्तुको उत्पादनस्तर देखि बिक्री वितरण एवम् आयत र निर्यात सम्म खाद्य ऐन २०२३ अनुरुप खाद्य गुणस्तर नियमन तथा निरीक्षण र प्रमाणिकरण गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने सम्बन्धमा छलफल भएको हो । बजारमा अनुगमनमा देखिएका Read More…

स्वास्थ्य

बिहान खाली पेटमा पानी पिउनुहोस्, यस्ता छन् फाइदै फाइदा

काठमाडौं । तपाई कत्तिको पानी पिउनुहुन्छ ? पानी मानव शरीरका लागि अत्यन्तै महत्वपूर्ण छ । पानी बिनाको जीवन कल्पना समेत गर्न सकिन्न । मानव शरीरमा करिब ७० प्रतिशत पानी हुने गर्छ । शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाइराख्न पानीको पनि अहम भूमिका रहन्छ । त्यसैले समय समयमा पानी पिउनुपर्छ । कतिपय व्यक्तिहरु बिहान पानी खान डराउँछन् । Read More…

स्वास्थ्य

मेची अस्पतालले थाल्यो अक्सिजन उत्पादन

झापा । मेची प्रादेशिक अस्पताल भद्रपुरले अक्सिजन उत्पादन शुरु गरेको छ । शनिवारदेखि अक्सिजन उत्पादन शुरु गरेको अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले जानकारी दिए । मेची प्रादेशिक अस्पताललाई अक्सिजन उत्पादनका लागि प्रदेश १ सरकारले गत आर्थिक वर्षमा १ करोड उपलब्ध गराएको थियो । अक्सिजन उत्पादन गर्ने प्रविधि, भवन निर्माण र जडानमा सो Read More…

स्वास्थ्य

सधै खुसी रहन यसो गर्नुहोस् !

काठमाडौँ । भगवान् बुद्धले भनेका थिए, ‘मानिस हरक्षण दुःखी छ किनकि आफूसँग भएको नदेख्ने र नभएको चाहना गर्ने मानिसको स्वभावका कारण उसको खुसी टिकाउ हुँदैन।’ को मानिस खुसी रहन चाहँदैन र रु त्यसैले त खुसी रहन अनेक उपाय अवलम्बन गर्छ र क्षणिक रूपमा खुसी भएको महसुस पनि गर्छ तर फेरि ऊ दुःखी र अभावले आफूलाई Read More…

स्वास्थ्य

चिया बगानका मजदुरले पाए कोरोना विरुद्धको खोप

मेचीनगर, असोज ७ । मेचीनगर नगरपालिकाले नगरक्षेत्र भित्र रहेका विभिन्न चिया बगानमा कार्यरत मजदुरहरुलाई कोभिड(१९ विरुद्धको खोप लगाउन सुरु गरेको छ । नगरपालिका स्रोतले दिएको जानकारी अनुसार विहीबार नगरपालिकाको ८ नम्बर वडामा रहेको टोकला चिया कमान, वडा नं। ६ र ७ मा रहेको सतिघट्टा चिया बगानमा कार्यरत ७ सय ८६ मजदुरहरुलाई खोप लगाइएको छ । Read More…

स्वास्थ्य

मेचीनगरमा सचेतनामुलक सडक नाटक ‘प्याड’ प्रस्तुत (तस्बिरसहित)

झापा, भदौ २६ । महिलाहरुमा हुने महिनावारी र अपनाउनु पर्ने आवश्यक सावधानीका बिषयमा झापाको मेचीनगरमा सचेतनामुलक सडक नाटक ‘प्याड’ प्रस्तुत गरिएको छ । परिवर्तन थिएटरसँगको समन्वयमा रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाले शनिबार मेचीनगर–७ सत्तिघट्टास्थित बरपिपल चोकमा सडक नाटक प्रस्तुत गरेको हो । नाटकमा महिलाहरुमा हुने महिनावारी र सो अवधिमा अपनाउनु पर्ने आवश्यक सावधानीलाई देखाइएको थियो । महिनावारीको Read More…