मेचीनगर, भदौ २० । झापाको मेचीनगर नगरपालिकामा आजदेखि जेष्ठ नागरिक र शिक्षकहरुलाई एस्टाजेनेका खोप लगाइदैंछ । कोरोना बिरुद्धको पहिलो मात्रा कोभिसिल्ड खोप लगाएकाहरुलाई दोस्रो मात्राका रुपमा आजदेखि स्टाजेनाका खोप लगाउन लागिएको मेचीनगर नगरपालिकाले जनाएको छ । कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर बसेका ६५ बर्ष भन्दा बढी उमेरका जेष्ठ नागरिकहरु, शिक्षक, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायत अन्य दोस्रो Read More…
स्वास्थ्य
मेचीनगरमा आज कक्षा १२ का विद्यार्थीहरुलाई कोरोना विरुद्धको एस्ट्रेजेनेका खोप लगाइदैँ
मेचीनगर, भदौ १६ । मेचीनगरमा आज कक्षा १२ का विद्यार्थीहरुलाई कोरोना विरुद्धको एस्ट्रेजेनेका खोप लगाइदैँछ । कक्षा १२ को परिक्षाको तयारी गरिरहेका नगरभरीका विद्यार्थीहरुलाई आज एस्ट्रेजेनेकाको खोप लगाइने मेचीनगर स्वास्थ्य शाखाले जानकारी दिएको छ । खोप लगाउनका लागि सबै तयारी भइसकेको छ । परिक्षा अन्तर्गतको प्रवेश पत्रका आधारमा विद्यार्थीहरुलाई खोप दिन लागिएको हो । विद्यार्थीहरुलाई Read More…
झापाको अर्जुनधारामा एक महिलाको शव फेला
झापा, भदौ १४ । झापाको अर्जुनधारा ६ स्थित बिहानी टोलमा सोमबार बिहान एक महिलाको शव फेला परेको छ। अन्दाजी ३५ वर्षीया सावित्रा खड्का विश्वकर्माको शव फेला परेको प्रहरीले जनाएको छ। स्थानीय सुजन च्याउ उधोगको कम्पाउन्ड अगाडिपट्टि हातमा पैसा समाएको अवस्थामा सावित्राको शव फेला परेको हो। उनको परिवार लामो समयदेखि अर्जुनधारा ६ मा डेरामा बस्दै आएको Read More…
कक्षा १२ को परीक्षा दिने मेचीनगरका विद्यार्थीलाई कोरोना बिरूद्धको खोप (तालिकासहित)
मेचीनगर, भदौ १२ । झापाको मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्रका कक्षा १२ को परीक्षा दिने विद्यार्थीहरूलाई परीक्षा अगावै कोरोना बिरूद्धको खोप लगाउने व्यवस्था मिलाएको छ । नगरपालिकाले परिक्षाकाे तयारीमा रहेका मेचीनगर क्षेत्रका कक्षा १२ का विद्यार्थीलाई कोरोना कहरबिच सहजताका लागि यहि भदौ १६ गते बिहान १०:३० बजेपछि कोरोना विरूद्धको खोप प्रदान गर्ने खोप तालिका सार्वजनिक गरेको Read More…
कोरोना कहरबिच मेचीनगरमा रक्तदान कार्यक्रम सम्पन्न
ललितबहादुर प्रधानमेचीनगर, भदौ १३ । जिल्लामा रगत अभावलाई टार्न कोरोना भाइरस (कोभिड १९) का बिच मेचीनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदान जीवन दान’ भन्ने नारासहित नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद मेचीनगरले २७ अौ विश्व आदिवासी जनजाति दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । नेपाल रेडक्रस सोसाईटि झापा Read More…
मेचीनगरमा आजपनि भेरोशेल खोप लगाइदैं, यस्तो छ खोप तालिका
मेचीनगर, भदौ १२ । झापाको मेचीनगर नगरपालिकामा हिजोबाट सुरू भएको भेरोशेल खोपको दोस्रो मात्रा आज र भोलि पनि लगाउने कार्यतालिका रहेको छ । यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा बसेका ९ हजार २ सय नगरबासीलाई हिजोबाट दोस्रो डोजको खोप प्रदान गर्न सुरू गरिएको नगरपालिकाले जनाएको छ । नगरमा यसअघि साउन १२ गतेबाट १५ Read More…
मेचीनगरमा आजबाट भेरोशेल खोप लगाइदैं, यस्तो छ खोप तालिका
मेचीनगर, भदौ ११ । झापाको मेचीनगरमा आजबाट भेरोशेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा बस्नुभएका ९ हजार २ सय नगरबासीलाई आजबाट दोस्रो डोजको खोप प्रदान गर्न लागिएको नगरपालिकाले जनाएको छ । नगरमा यसअघि साउन १२ गतेबाट १५ गतेसम्म भेरोशेल खोपको पहिलो मात्रा लगाइएको थियो । सोहि Read More…
मेचीनगरमा भोलीबाट भेरोशेल खोप लगाइदैं (तालिकासहित)
मेचीनगर, भदौ १० । झापाको मेचीनगरमा भोलीबाट भेरोशेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा बस्नुभएका ९ हजार २ सय नगरबासीलाई भोलीबाट दोस्रो डोजको खोप प्रदान गर्न लागिएको हो । नगरमा यसअघि साउन १२ गतेबाट १५ गतेसम्म भेरोशेल खोपको पहिलो मात्रा लगाइएको थियो । सोहि अवधिमा Read More…
माइजोगमाईमा चार हजार बढीले लगाए कोरोना विरुद्धको खोप
नरेन इलामेली इलाम, भदौ १० । इलामको माइजोगमाई गाउँपालिकामा विभिन्न समयमा संचालन भएको कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानमा हाल सम्म चार हजार बढीले खोप लगाएका छन् । चार चरणमा संचालन भएको खोप अभियानमा कोभिसिल्ड, भेरोसिल र जोनसन गरी हाल सम्म चार हजार दुई सय ३३ जनाले खोप लगाएको माइजोगमाई गाउँपालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा Read More…
मापसे गरी चलाएको मोटरसाइकलको ठक्करबाट एक गर्भवती महिलाको मृत्यु
झापा, भदौ १० । मोटरसाइकलको ठक्करबाट झापामा एक गर्भवती महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका– ९ निवासी २३ बर्षीया दीक्षा प्रसाईँ (चम्लागाई) रहेको प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार मेची राजमार्गको चारआली-केचना सडक अन्तरगत भद्रपुर- ९ स्थित लक्ष्मी चोकमा बुधवार राति ८ बजे भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको बा २७ प ६४२२ नम्बरको Read More…







