स्वास्थ्य

इलाममा कोरोनाका कारण थप तीन जनाको मृत्यु

नरेन इलामेली इलाम, भदौ ९ । इलाममा कोरोनाको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बुधबार ज्यान गुमाउनेहरुमा माइजोगमाई गाउँपालिका वडा नं ३ की वडा सदस्य ४८ बर्षिय महिला, इलाम नगरपालिकाका ६० बर्षिय पुरुष र ६० बर्षिय महिला  रहेका छन् । बुधबार तीन जनाले ज्यान गुमाए सँगै जिल्लामा कोरोनाका कारण ज्यान  गुमाउनेको संख्या एक Read More…

अर्थ स्वास्थ्य

विष्णुमायाकाे उपचारका लागि हाम्रो अभियान नेपालले थाल्यो पहल

मेचीनगर, भदौ ८ । झापाको मेचीनगर -८ सेनिटरी टोल कि ३६ वर्षीया विष्णुमाया मगरकाे उपचारका लागि झापामा सामाजिक काममा सक्रिय रहेको हाम्रो अभियान नेपाल नामक संस्थाले विभिन्न निकायसँग पहल तथा छलफल शुरू गरेको छ । अनुहार लगायत शरीरका विभित्र भागमा मासुको डल्ला पलाएर पिडामा रहेकी विष्णुमायाकाे उपचारका लागि हाम्रो नेपाल अभियानले काठमाडौं स्थित सुस्मा काेइराला Read More…

अर्थ स्वास्थ्य

आर्थिक अभावले विष्णुमायाकाे उपचारमा समस्या; देउराली फाउन्डेसनले गर्यो सहयोग

झापा, भदौ ७ । झापाको मेचीनगर -८ सेनिटरी टोल कि ३६ वर्षीया विष्णुमाया मगरकाे उपचारका लागि अमेरिकामा रहेका नेपालीहरूकाे साझा संस्था देउराली फाउन्डेसनले नगद रू ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ । फाउन्डेसनकाे तर्फबाट पत्रकार भिम घिमिरे र गाेपाल बराइलिले उक्त अार्थिक सहयोग विष्णुमायकाे घरमा पुगेर उक्त वडाका अध्यक्ष विकेन्द्र धिमाल, वडा सदस्य सन्तोष Read More…

स्वास्थ्य

बिर्तामोड खोप प्रकरणमा त्रुटि गराउनेलाई कारबाही सिफारिस

झापा, भदौ ७ । बिर्तामोड खोप प्रकरणमा आरोपित बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन खोम खड्काले सफाइ पाएका छन् । खोप प्रकरणको छानविन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन आज सार्वजनिक गरेपछि त्यस्तो निश्कर्ष निस्किएको हो । छानबिन समितिले सोमबार प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाएको हो । छानविन समितिको प्रतिवेदनमा खोप अनियमितताका लागि होटलमा नपुराइएको निश्कर्ष निकाल्दै तर Read More…

स्वास्थ्य

हलेसीमा थप सेवा विस्तार

धुलावारी, भदौ ६। हलेसी मेडिकल हल एण्ड क्लिनिक धुलावारीले आइतवारदेखि डिजिटल एक्सरे मेसिन राखेर सेवा थप विस्तार गरेको छ । हातखुट्टा भाँचिएको तथा छातीका बिरामीलाई लक्षित गरेर हलेसीले थप सेवा विस्तार गरेको सञ्चालक सोम ओझाले बताए । उनका अनुसार पहिलो दिन उक्त सेवा लिन आउनेका लागि २० प्रतिशत छुट दिइएको छ । दैनिक चौविस घण्टे Read More…

कला मनोरञ्जन स्वास्थ्य

कोरोना संक्रमणका कारण लोकप्रिय कलाकार शम्भुराज थापाको निधन

काठमाडौं, भदौ ५ । लोकप्रिय कलाकार शम्भुराज थापाको निधन भएको छ । उहाँको उपचारको क्रममा शनिबार बिहान निधन भएको हो । उनको मृत्युबारे कलाकार बिनोद वान्तवाले पुष्टि गरेका छन् । कलाकार वान्तावाले थापाको मृत्यु भएको भन्दै सामाजिक संजाल फेशबुकमा दुख व्यक्त गरेका छन् । कलाकार थापा एकसाता अघिबाटै स्वास्थ्य समस्यामा थिए । जाँचका क्रममा उनीमा कोरोना Read More…

स्वास्थ्य

इलाममा थप ६१ जनामा कोरोनाको संक्रमण, युवा उमेर समुहका धेरै संक्रमित

नरेन इलामेली इलाम, भदौ १ । इलाममा पछिल्लो २४ घण्टामा ६१ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ३३ पुरुष र २८ महिलामा संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । कार्यालयका अनुसार  संक्रमित मध्ये इलाम नगरपालिकाका १७, सूर्योदय नगरपालिकाका १२, देउमाई नगरपालिकाका  ७, माई नगरपालिकाका १५,  सन्दकपुर गाउँपालिकाका १, फाकफोकथुम Read More…

स्वास्थ्य

हाच्छ्युँ किन आउँछ; जान्नुहोस् यस्ता छन् कारणहरु

काठमाडौं, साउन ३१ । हाच्छ्युँ आउनु एक शारीरिक प्रक्रिया हो । यसलाई राम्रो र नराम्रो संकेतका रूपमा हेर्ने गरिन्छ । गलत समयमा हाच्छ्युँ गर्दा अशुभ हुन्छ भनेर कोहीकोही रोक्न खोज्छन् । तर यसो गर्नु गलत हो । हाच्छ्युँ रोक्दा शरीरलाई नोक्सानी हुन्छ । रुघा लाग्दा तारन्तार हाच्छ्युँ आउँछ । तर हाच्छ्युँको यति मात्र कारण छैन । Read More…

स्वास्थ्य

मेचीनगरमा थप दुई कोरोना संक्रमितको निधन

मेचीनगर, साउन २७ । मेचीनगरमा थप दुई कोरोना संक्रमितको निधन भएको छ । मेचीनगर कोभिड संक्रमण नियन्त्रण कार्यदल संयोजक नवीन बरालले दिएको जानकारी अनुसार मेचीनगरमा थप दुई पुरुष संक्रमितको निधन भएको हो । मृत्यु हुनेमा वडा नम्बर ४ का ४८ बर्षीय पुरुष र वडा नम्बर ९ का ७५ बर्षीय पुरुष रहेका छन् । वडा नम्बर ४ का Read More…

अर्थ स्वास्थ्य

बालकको उपचारमा रकम अभाव, सहयोग गर्न अपिल

झापा, साउन २६ । मुटु रोगबाट पीडित बालक संजेस लिङ्देनको उपचारमा खर्च अभाव भएको छ । पाँचथर यान्दुक –५ घर भई हाल झापा विर्तामोडमा अस्थायी बसोवास गर्ने १० वर्षीय बालकको उपचारमा खर्चको अभाव भएपछि परिवार समस्यामा परेको छ । विरामी बालकका परिबारले आइतबार विर्तामोडमा पत्रकारसंग कुरा गर्दै अहिलेसम्म उपचारमा १० लाख खर्च भईसकेको जनाउदै बाँकी उपचारका Read More…