झापा, जेठ ३ । कोरोना भाइरसबाट संक्रमित अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको मृत्यु भएको छ । स्वास प्रश्वासमा समस्या आएपछि उनको बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचार भइरहेको थियो । उनलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । लामो उपचार गरिरहँदा पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । उपचारकै क्रममा Read More…
स्वास्थ्य
सांसद बुढाथोकीलाई मातृ शोक
मेचीनगर, जेठ २ । १ नं प्रदेश शभा सदस्य सांसद गोपालचन्द्र बुढाथोकीलाई मातृशोक परेको छ । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) झापाजिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका बुढाथोकीकी ममतामयी आमाको हिजो बेलुका १०.१५ बजे उपचारका क्रममा बिर्तामोड स्थित विर्तासिटि अस्पतालमा निधन भएको परिवारजनले जनाएका छन् । स्व. आमा केही समय अगाडी कोरोना संक्रमित भएर Read More…
मेचीनगरका ३६ सहित झापामा आज थपिए २१३ जना कोरोना संक्रमित
झापा, बैशाख ३१ । पछिल्लो २४ घण्टामा झापामा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै संक्रमण दमकमा ४४, मेचीनगरमा ३६ र विर्तामोडमा २९ जनालाई भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन जीवन चौलागाईंका अनुसार आज संक्रमण पुष्टि हुनेहरूमा एन्टिजन विधिबाट गरिएको परीक्षणमा १३ जना र पीसीआर विधिबाट गरिएको परीक्षणमा Read More…
अर्जुनधारामा कोरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु
झापा, बैशाख ३१ । झापाको अर्जुनधारामा कोरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ । अर्जुनधारा ९ का ४५ वर्षीय एक पुरूषको मृत्यु भएको हो । उनको उपचारका क्रममा बिर्तामोडको विर्ता सिटी हस्पिटलमा मृत्यु भएको नगर कोभिड फोकल पर्सन मुकुन्द बस्नेतले बताए । योसँगै कोरोना संक्रमणको नयाँ भेरियन्टबाट अर्जुनधारामा मात्र ज्यान गुमाउनेको संख्या ४ पुगेको Read More…
पत्रकार महासंघको अभियान, संक्रमित पत्रकारको घरघरमा पोषिलो खानेकुरा, औषधि र योग शिक्षा
झापा, बैशाख २९ । कोरोना भाइरसबाट संक्रमित भई होम आइसोलेसनमा बसिरहेका झापाका पत्रकारहरुका लागि पोसिलो खानेकुरा, औषधि घर–घरमा पुर्याइएको छ । पत्रकार महासंघ झापा शाखाले संक्रमित सबै पत्रकारकालागि मनोबल बढाउन तथा स्वास्थ्य लाभको कामना गर्दै पोषिलो खानेकुराको प्याकेज घर–घरमा पु¥याएको हो । त्यसक्रममा महासंघको टोलीले पत्रकारहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक सहयोग र समन्वयलाई Read More…
झापामा ३२५ जना नँया संक्रमित थपिए, ७ को मृत्यु
झापा, बैशाख २९ । झापामा बुधवार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । आज ३२५ जना संक्रमित थपिएका छन् । मृत्यु हुनेमा भद्रपुर–४ का ४८ र ४९ वर्षीय पुरुष, भद्रपुर–९ का ८८ वर्षीया महिला, मेचीनगर–६ का ६० वर्षीय पुरुष,कचनकवल–७ का६० वर्षीय पुरुष र बिर्तामोड–१ का ५३ वर्षीृया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय Read More…
मेचीनगरमा अर्का एक पुरूषको कोरोनाका कारण मृत्यु
मेचीनगर, बैशाख २९ । झापाको मेचीनगर–६ काँकरभिट्टाका थप एक कोरोना संक्रमितको बुधबार निधन भएको छ । वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङका अनुसार मेचीनगर–६ स्थित रमाइलो गाउँका ५६ बर्षीय पुरुषको निधन भएको तामाङले बताए । वैशाख २६ गते पिसीआर पोजेटिभ आएका पुरुषको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारको क्रममा निधन भएको बताइएको छ । कोरोना संक्रमित Read More…
मेचीनगरमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
मेचीनगर, बैशाख २९ । कोरोना संक्रमणका कारण मेचीनगरमा दुई जनाको हिजो राति मृत्यु भएको छ । मृत्यु हुने दुवै जना मेचीनगर वडा नं. १० का स्थानीय रहेको छन् । हिजो बेलुका करीब ८ बजेको समयमा ३९ बर्षिया महिला र ६६ बर्षिय पुरुषको मृत्यु भएको हो । महिलाको मेची अस्पताल भद्रपुरमा र पुरुषको बिर्ता सिटि अस्पताल Read More…
सांसद चौलागाईंको काेरोना संक्रमणका कारण मृत्यु
काठमाडौं, बैशाख २८ । नेकपा एमालेका नेता एवं बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईंको काेरोना संक्रमणका कारण मृत्यु भएको छ । माननीय चौलागाईंको अहिले उपचारको क्रममा मनमोहन अस्पतालमा निधन भएको हो ।
हेलिकप्टरमार्फत थप दुई जना संक्रमित बिएन्डसी भर्ना
झापा , बैशाख २८ । नेपालकै अत्याधुनिक उपकरण र सेवा भएको झापा बिर्तामोडको बिएन्डसी अस्पतालमा दैनिकजसो कोरोना संक्रमितको हवाइ बेड सिफ्ट हुन थालेको छ । देशका विभिन्न अस्पतालबाट आजसहित १० जना कोरोना संक्रमितलाई हेलिकप्टरमार्फत थप उपचारका लागि झापाको बिएन्डसी अस्पताल भर्ना गरिएको छ । आज मंगलबार अल्टिचुड एयरको हेलिकप्टरले नेपालगञ्जका ६१ वर्षीय प्रेमकुमार सोनी र ओखलढुंगाका Read More…








