अर्थ स्वास्थ्य

मेचीनगरका समाजसेवी ओझाद्वारा विपन्न तथा दिर्घ रोगीलाई औंषधी र खाद्यान्न सहयोग

मेचीनगर, बैशाख २७ । झापा मेचीनगरका युवा समाजसेवी सोम ओझाले विपन्न तथा दिर्घ रोगी एक दम्पतिलाई औंषधी र खाद्यान्न सहयोग गरेका छन् । हलेसी मेडिकल हल धुलाबारीका प्रोपाइटर समेत रहेका ओझाले मेचिनगर -९ का दिर्घ रोगी दम्पतिलाई १ महिनाको खाद्यान्न र औंषधी सहयोग गरेका हुन् । कोरोना कहरका कारण अहिले विपन्न तथा दिर्घ रोगीहरू बढी Read More…

अर्थ स्वास्थ्य

वैवाहिक वर्षगाँठकाे अवसरमा विपन्न परिवारलाई स्वास्थ्य विमा

मेचीनगर, बैशाख २७ । झापाकाे मेचीनगरका समाजसेवी राजन चिमरियाले आज आफ्नो १८ औँ वैवाहिक वर्षगाँठकाे अवसरमा १५ विपन्न घर परिवारलाई स्वास्थ्य विमा गरि दिएका छन्। झापाकाे मेचीनगर नगरपालिकाकाे  परिसरमा आज एक कार्यक्रम गरि साे स्वास्थ्य विमा बापतकाे ५२ हजार ५ सय रुपैयाँ रकम नगरका प्रमुख विमल आचार्यलाई हस्तारण गरेका हुन। रितिका डेरी उद्योगका सञ्चालक समेत Read More…

स्वास्थ्य

अनुगमन टोली देखेपछि सर्जिकल पसलेहरु भागाभाग

झापा, बैशाख २७ । थोक औषधि तथा सर्जिकल बिक्रेताहरुले महंगो मूल्यमा सामग्री बिक्री गरिरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको एक टोली सोमबार बिर्तामोडको अनुगमनमा निस्कियो । तर, विडम्बना परिणाम केही हात लागेन । टोलीले शनिश्चरे रोडको एक खुद्रा औषधि पसलमा केरकार गर्यो । टोलीले शरीरमा अक्सिजनको मात्रा थाहा पाउन प्रयोग गरिने पल्स अक्सिमिटरको बिक्री मूल्य २८०० Read More…

स्वास्थ्य

कोरोना संक्रमणबाट अर्जुनधाराका दुई व्यक्तिको मृत्यु

झापा, बैशाख २७ । कोरोना संक्रमणबाट आज अर्जुनधाराका दुई व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने दुवै पुरुष हुन् । अर्जुनधारा नगर स्वास्थ्य शाखाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा ५ का प्रधान थरका ६१ वर्षीय रहेका छन् । उनको उपचारका क्रमममा धरानमा मध्यरातमा मृत्यु भएको हो । त्यस्तै, अर्जुनधारा ९ का अधिकारी थरका ४२ वर्षीय पुरुषको Read More…

स्वास्थ्य

झापामा थप १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि

झापा, बैशाख २६। आइतबार झापामा थप १ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज संक्रमित हुनेहरूमा १ सय २० जना पिसिआर र ३२ जना एन्टिजेन विधिबाट परिक्षण गर्दा पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  आज संक्रमण पुष्टिहुनेहरूमा दमक नगरपालिकामा ५५, मेचीनगर २२, बाह्रदशी १६, अर्जुनधारा १६, बिर्तामोड १२, भद्रपुर ११, Read More…

स्वास्थ्य

काँकरभिट्टाका अर्का कोरोना संक्रमितको निधन

मेचीनगर, बैशाख २६। मेचीनगर–६ काँकरभिट्टाका अर्का कोरोना संक्रमितको निधन भएको छ । वडाध्यक्ष ललितबहादुर तामाङका अनुसार ६० बर्षीय पुरुषको उपचारको क्रममा नोबेल मेडिकल कलेज विराटनगरमा निधन भएको हो । मृतकलाई २४ गते शुक्रबार उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार बेलुकी १० बजे उनको निधन भएको वडाध्यक्ष तामाङले बताए । मृतकको अन्त्यष्टि विराटनगरमै Read More…

स्वास्थ्य

झापामा २ को मृत्यु, १८९ जनामा संक्रमण पुष्टि

झापा, बैशाख २५ । झापामा पछिल्लो २४ घण्टामा थप १८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेहरूमा ८४ महिला र १०५ पुरूष रहेकाे स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । चम्लागाईका अनुसार संक्रमित हुनेहरूमा दमकका ३५, विर्तामोड ३२, गौरादह ८, मेचीनगर १९, भद्रपुर ४३, कनकाई ३०, हल्दिबारी Read More…

संघ \संस्था स्वास्थ्य

३० वटा अक्सिजन सिलिण्डरसहित तयार भयो मेचीनगरमा आइसोलेसन सेन्टर, अब घर घरमै अक्सिजन सिलिण्डर र औषधि

मेचीनगर, बैशाख २४ । झापाको मेचीनगर नगरपालिकाले काभिड १९ संक्रमितका लागि मेचीनगर—११ स्थित धाइजन स्वास्थ्य चौकीको भवनमा ३० वटा अक्सिजन सिलिण्डरसहित आइसोलेशन केन्द्र तयारी अवस्थामा निर्माण गरेको छ । नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीका अनुसार यसअघि ३० बेड क्षमताको आइसोलेशन केन्द्रमा १५ वटा अक्सिजन सिलिण्डरको ब्यवस्था गरिएको भएपनि थप १५ वटा खरिद गरी ३० वटा Read More…

स्वास्थ्य

झापामा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि, २ को मृत्यू

झापा, बैशाख २४ । झापामा पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार आज संक्रमित हुनेहरूमा विर्तामोडका २५, दमक २०, कनकाई २०, भद्रपुर १७, गौरादह ९, मेचीनगर ९, कमल ७, हल्दिबारी ६, बुद्धशान्ती ६, अर्जुनधारा ५, शिवसताक्षी ४, बाह्रदर्शी ३, कचनकवल २, र ठेगाना नखुलेको ३ Read More…

स्वास्थ्य

दाङ र पर्साका संक्रमितलाई ‘हवाई वेड लिफ्ट’ गरी वीएण्डसी ल्याईयो

झापा, बैशाख २४ । झापा, २४ वैशाख । दाङ र पर्साका संक्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी आज बिर्तामोड स्थित वीएण्डसी अस्पतालमा उपचारका लागि ल्याईएको छ । कोभिड–१९ का दुई जटिल बिरामीलाई थप उपचारका लागि उक्त ठाउँबाट यहाँ ल्याईएको हो । भेन्टिलेटरसहित आइसियुको चरम अभाव भएपछि दाङ र पर्साका संक्रमितलाई ‘हवाई बेड लिफ्ट’ गरी वीएण्डसी अस्पतालमा Read More…