झापा, बैशाख २० । झापामा सोमबार थप १ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या कोरोनाको दोस्रो लहर सुरु भए यता कै उच्च रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमित मध्ये ५९ महिला र ९० पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । संक्रमितहरु बिर्तामोडमा ३७ जना, Read More…
स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना पुष्टि
काठमाडौं, बैशाख १९ । पछिल्लो २४ घण्टामा नेपालमा सात हजार दुई सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १६ हजार एक सय ४७ जनाको पीसीआर परीक्षण गर्दा सात हजार एक सय ३७ जना र ६ सय २३ जनाको एन्टिजेन विधिमार्फत नमुना परीक्षण गर्दा ७४ गरी सात हजार दुई सय ११ जनामा सङ्क्रमण Read More…
झापामा करेन्ट लागेर एक बृद्धाको मृत्यु
झापा, बैशाख १८ । झापाको कचनकवल गाँउपालिकामा करेन्ट लागेर एक बृद्धाको मृत्यु भएको छ । मृत्युुहुनेमा कचनकबल गाउँपालिका २ की ७३ वर्षीया गङ्गादेवी बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बस्नेतको शनिबार दिउँसो ३ बजे आफ्नै घरमा बत्ती बाल्ने क्रममा स्वीच थिच्दा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला Read More…
पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि
काठमाडौं, बैशाख १८ । नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ। अस्वस्थ भएपछि गरिएको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको छ। नेता खनाललाई अहिले उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल लगिँदैछ । स्रोतका अनुसार उनको अवस्था सामान्य भएपनि कोरोनाका लक्षण देखिएको छ। कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालमा पूर्वराजा ज्ञानेन्द्र Read More…
झापामा आज थपिए ७२ जना कोरोना संक्रमित
झापा, बैशाख १८ । झापामा शनिबार थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या कोरोनाको दोस्रो लहर सुरु भए यता कै उच्च रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसंगै झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४१० पुगेको छ । आज संक्रमण पुष्टि हुनेमा ३७ महिला र ३५ पुरुष रहेका छन् । संक्रमितहरुमा Read More…
पछिल्लो १४ घण्टामा थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, बैशाख १८ । नेपालमा पछिल्लो १४ घण्टामा थप ५ हजार ७६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नेपालमा थप १९ जनाको मृत्यु भएको छ Read More…
पछिल्लो २४ घण्टामा थप ५ हजार ६५७ जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु
काठमाडौं, बैशाख १७ । पछिल्लो २४ घण्टामा ५ हजार ६५७ जना कोभिड १९ संक्रमित थपिएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ भने हालसम्म कोभिड १९ संक्रमितको कूल संख्या भने ३ लाख २३ हजार १८७ पुगेको छ । त्यस्तै कोभिड संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । Read More…
झापामा पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि
झापा, बैशाख १६ । झापामा पछिल्लो २४ घण्टामा थप ५० जना कोरोना संक्रमित थपिएका छन् । योसंगै झापामा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ४५ जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार आज संक्रमित हुनेमा २३ जना महिला र २७ जना पुरुष रहेका छन् । आज संक्रमित हुनेमा दमक नगरपालिकामा २ जना Read More…
झापामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
झापा, बैशाख १६ । झापामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३२ पुगेको छ। कोरोना संक्रमणबाट अर्जुनधारा ६ का एक जना पुरुषको मृत्यु भएको हो। उनको उपचारका क्रममा बिहीबार विहान कोशी अस्पताल विराटनगरमा मृत्यु भएको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ। ती संक्रमितका परिवारका चार जना Read More…
झापामा बुधबार थप ५० जनामा कोरोना संक्रमण पुष्टि
झापा, बैशाख १५ । झापामा बुधबार थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या कोरोनाको दोस्रो लहर सुरु भए यता कै उच्च रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसंगै झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ३९ पुगेको छ । स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईंका अनुसार आज १८ Read More…







