स्वास्थ्य

स्वास्थ्य मन्त्रालयद्वारा १४ जिल्लालाई अति संवेदनशील घोषणा

काठमाडौं, बैशाख २ । स्वास्थ्य मन्त्रालयले बढी भिडभाड हुने क्षेत्रहरूमा नजान सर्वसाधारणलाई अपिल गरेको छ । बिहीबार मन्त्रालयले अति संवेदनशील क्षेत्र तोकिएका जिल्लाहरूमा भिडभाड हुने सबै क्षेत्रमा जमघट नगर्न अपिल गरेको हो । मन्त्रालयले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ बुझेर यस्तो अपिल गरेको छ । मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, मोरङ, दाङ, Read More…

स्वास्थ्य

झापामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

झापा, चैत ३० । झापाको दमक घर भएका ९२ वर्षीय पुरुषको विराटनगर स्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको हो । दोस्रो चरणको संक्रमण फैलिएसँगै प्रदेश-१ मा कोरोनाका कारण मृत्यु हुने यी दोस्रो संक्रमित हुन् । यस अघि पनि झापामा नै एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । मृत्यु भएका बृद्धलाई Read More…

स्वास्थ्य

सचेत नबने फेरि लकडाउन हुन सक्छ : प्रधानमन्त्री ओली

काठमाडौं, चैत २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो चरणको कोरोनाबाट बच्नका लागि पुनः लकडाउन हुनसक्ने बताएका छन् । शनिवार नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले केही दिनअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले दिएको निर्देशन पालना नगरिएको खण्डमा लकडाउन हुनसक्ने बताएका हुन् । उनले भने, ‘सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन Read More…

स्वास्थ्य

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए खुवाउने

काठमाडौं, चैत २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको छ। मन्त्रालयले अभियानका क्रममा आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्र पठाएको छ। अभियान अन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र Read More…

स्वास्थ्य

भेला र सम्मेलन रोक्न सीडीओ कार्यालयलाई स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, चैत १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको भन्दै सबैखाले भिडभाडजन्य गतिविधि रोक्न आग्रह गरेको छ । बुधबार मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले भिडभाड हुने सबै गतिविधि बन्द गर्न प्रमुख जिल्ला अधिकारीहरुसँग आग्रह गरे । संक्रामक रोग ऐनअनुसार प्रमुख जिल्ला अधिकारीलाई सबै प्रकारका भिडभाड रोक्न Read More…

स्वास्थ्य

फेरि फैलिँदै कोरोना

काठमाडमैं, चैत १२ । कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणको प्रभाव कम गर्न भन्दै लकडाउन गरिएको एक वर्षपछि फेरि कोरोनाको जोखिम उस्तै त्रासदीपूर्ण तरीकाले बढ्न थालेको छ । छिमेकी मुलुक भारतका विभिन्न सहरहरुमा व्यापक रुपमा संक्रमण बढ्न थालेपछि सीमावर्ती भागहरू हुँदै नेपाल प्रवेश गर्ने नेपालीहरु र खुल्ला सीमाको फाईदा उठाउँदै निर्वाध आउजाउ हुँदा नेपालमा झनै Read More…

स्वास्थ्य

भीडभाड गरेर होली खेल्न नपाइने

काठमाडमैं, चैत १२ । कोरोनाको जोखिम बढेपछि सरकारले स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह गरेको छ । नेपालमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर आउने सम्भावना उच्च रहेको भन्दै सावधानी अपनाउन सरकारले सबैसँग आग्रह गरेको हो । भारतमा नयाँ भेरिएन्टसहित नयाँ लहर देखा पर्नु र नेपालमा पनि सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या बढ्दै जानुले नयाँ लहरको सम्भावना Read More…

स्वास्थ्य

नेपालमा कोरोनाविरुद्धको खोप अभियान स्थगित

काठमाडौं, चैत ४ । सरकारले कोरोनाविरुद्धको खोप अभाव भएपछि खोप अभियान हाललाई स्थगित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप कोभिड खोप आएपछि ५५ देखि ६४ वर्ष सम्मका व्यक्तिहरूका लागि खोप कार्यक्रम संचालन गर्ने मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले बताए । नेपालमा गत माघ १४ गतेबाट कोरोनाविरुद्ध पहिलो चरणको खोप अभियान शुरु भएको हो Read More…

स्वास्थ्य

हरियो खुर्सानी खानुको फाइदै फाइदा, भाग्छन् यस्ता रोगहरू

काठमाडौं, फागुन २७ । सबैको घरको भान्सामा हरियो खुर्सानी भान्सामा हुने गर्दछ । कोही मान्छेहरू यसलाई काँचै खान पनि रुचाउँछन् । यसमा हरियो खुर्सानीमा भिटामिन बी ६, भिटामिन ए, आइरन, कपर र पोटासियम हुन्छ । हरियो खुर्सानीले खानामा स्वाद ल्याउँदैन मात्र, यसका अनेकौं फाइदाहरू पनि छन् । हरियो खुर्सानीमा कतिपय औषधीय गुण पनि हुन्छ । Read More…

स्वास्थ्य

के तपाईको ‘प्रेसर लो’ छ ? खानुहोस् यी खानेकुरा !

काठमाडौं, फागुन २६ । ब्लड प्रेसर लो भएका बिरामीहरुले आफ्नो खानेकुरामा विशेष ध्यान दिन अत्यावश्यक छ । खानपानमार्फत नै यसलाई सामान्य बनाउन सक्नुहुन्छ । सामान्तयाः यदि कसैको लो ब्लड प्रेसर छ भने त्यस्ता व्यक्तिले इन्सुलिन बढाउनका लागि त्यस्ता व्यक्तिहरुले गुलियो खानेकुराहरु खाने गर्दछन् । लो ब्लड प्रेसरका बिरामीले कस्तो प्रकारको खानेकुरा खानुपर्छ भन्ने विषयमा केहि Read More…