बाहुण्डाँगी, २४ फागुन । १११ औँ अन्तराष्टिय महिला दिवसको अवसर पारेर मेचीनगर लेडी जेसीजले क्यान्सर स्क्यानिङ क्याम्प (भिआइए टेष्ट) को आयोजना गरेको छ । मेचीनगर १५ ज्यामिरगढीमा आयोजित कार्यक्रममा ८५ महिलाहरुको भिआइए टेष्ट गरिएको थियो । जसमा २४ बर्षिय एक महिलालाई पोजेटिभ रिपोर्ट आएको छ । उक्त क्याम्पमा धरान घोपाका गाइनोष्टिक डाक्टर रमेश श्रेष्ठ र Read More…
स्वास्थ्य
प्रधानमन्त्री ओलीले आज कोरोनाविरूद्धको खोप लगाउँदै
काठमाडौं, फागुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउने कार्यक्रम रहेको जानकारी दिए । सरकारले आजै दोस्रो चरणको खोप शुरू गर्दैछ । अभियानअन्तर्गत Read More…
६५ वर्षमाथिका १७ लाखलाई आजदेखि खोप लगाइने, कोभ्याक्सको पहिलो खेप पनि आज आउँदै
काठमाडौं, फागुन २३ । सरकारले कोभिड-१९ विरुद्धको खोप अभियानको दोस्रो चरण आइतबार आजदेखि सुरु गर्ने भएको छ । दोस्रो चरणको पहिलो दिन आइतबार ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले खोप लगाउने छन् । सरकारले ५५ वर्षभन्दा माथिकालाई खोप लगाउने पूर्वप्राथमिकता परिवर्तन गरेको हो । खोप उपलब्धताका आधारमा सरकारले प्राथमिकता परिवर्तन गर्दै ६५ वर्षभन्दा माथिल्लो उमेरका ज्येष्ठ Read More…
कम्मर दुखेर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्, निको हुन्छ !
काठमाडौं, फागुन २२ । कमर दुख्ने समस्या आजभोलि सामान्यजस्तै भएको छ । वृद्धवृद्धाहरुलाई मात्र नभएर युवामा पनि यो समस्या देखिन थालेको छ । कमम्बर दुखाइ बढ्नुको कारण व्यस्त जीवनशैली र शारीरिक व्यायाम वा काम नगर्नु हो । धेरैजसो मान्छेहरुको कम्मरमध्ये भाग र तल्लो भाग बढी कम्मर दुखाइको महसुस गर्छन् । यो समस्या कम्मरको दुवै भाग Read More…
दुर्घटनामा परि कांग्रेस सभापति बुढाथोकी घाइते
मेचीनगर, फागुन २० । मोटरसाइकल दुर्घटनामा परि मेचीनगर नेपाली कांग्रेस सभापति ईन्द्र बहादुर बुढाथोकी घाइते भएका छन् । उनको खुट्टा भाचिएको छ । बिहीबार बिहान १० बजे महेन्द्र राजमार्ग अन्तर्गत मेचीनगर-७ स्थित मेचीनगर नगरपालिकाको कार्यालय अगाडि पश्चिमबाट दुइजना विद्यार्थी सवार गरी अाएको मोटरसाइकलले ठक्कर दिदा बुढाथोकी घाइते भएका हुन् । उनको विर्तामोड स्थिति विएण्डसी हस्पिटलमा उपचार Read More…
प्रधानमन्त्री ओलीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन
झापा, फागुन १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका वडा नं-५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको आज उद्घाटन गरेका छन् । उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरी अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन पनि गरे । बिर्तामोड निवासी दुर्गा प्रसाईंका रु ६ अर्ब निजी लगानीमा अस्पताल निर्माण भएको हो । जसमा तीनसय शय्या Read More…
प्रधानमन्त्री ओली आज झापा आउँदै
झापा, फागुन १८ । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउने भएका छन् । उनि झापा स्थित विर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्न आज झापा आउने भएका हुन् । एक वर्षअघि निर्माण सम्पन्न भई अत्याधुनिक उपकरण र दक्ष जनशक्तिसहितको विश्वस्तरीय उपचार गर्दै आएको पूर्वाञ्चल क्यान्सर अस्पतालको आज प्रधानमन्त्री ओलीले औपचारिक रुपमा उद्घाटन Read More…
पूर्वाञ्चल क्यान्सर हस्पिटल उद्घाटनमा प्रधानमन्त्री ओली, महजोडी, मनिषा कोइराला, सोनाली बेन्द्रे आउँदै
झापा, फागुन १५ । प्रधानमन्त्री केपी ओलीले विर्तामोडको पूर्वाञ्चल क्यान्सर हस्पिटलको फागुन १८ गते उद्घाटन गर्ने भएका छन् । हस्पिटलका कार्यकारी प्रमुख दुर्गा प्रसाईले आज पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएका हुन् । उद्घाटन समारोहमा प्रसिद्ध नायिका मनिषा कोइराला, महजोडी प्रसिद्ध अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य लगायतको गरिमामय उपस्थिति रहने प्रसाईले बताए । भारतकी प्रसिद्ध Read More…
शनिबार मेचीनगरमा निःशुल्क स्वास्थ्य शिविर हुँदै
मेचीनगर, फागुन १४ । झापाको मेचीनगर नगरपालिका वडा नं ७ स्थित साई सुमिरन मेडिकल एण्ड डाइग्नोष्टिक सेन्टर ईटाभट्टामा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । साई सुमिरन मेडिकल एण्ड डाइग्नोष्टिक सेन्टर मेचीनगर–७ ईटाभट्टाको आयोजनामा भोलि शनिबार हुन लागेको निःशुल्क स्वास्थ्य शिविरमा बरिष्ठ डाक्टरद्वारा मुटु, सुगर, प्रेसर तथा थाइराइडलगायतका बिरामीले सेवा लिन पाउने छन् । स्वास्थ्य Read More…
डा.बाबुराम भट्टराई दिल्लीको अस्पतालमा भर्ना
काठमाडौं, फागुन ११ । आन्द्रामा ट्युमरको आशंकामा उपचारको लागि दिल्ली पुगेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । मंगलबार उनलाई अस्पतालमा भर्ना गरिएको उनको स्वकीय सचिवालयले जनाएको छ । ‘पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको आज दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा बिहान ९ बजेदेखि भर्ना गरिएको छ । आज दिनभर उहाँलाई Read More…









