काठमाडौं, माघ ३ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले कोरोना विरुद्दको खोप छिटो उपलब्ध गराउने तयारी गरिरहेको जानकारी दिएका छन् । शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले खोप आयातको लागि सरकारले आवश्यक बजेटको प्रबन्ध गरिसकेको जानकारी दिएका हुन् । अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुले निर्धारण गरेको मापदण्डका आधारमा क्रमिक रुपमा सम्पूर्ण नेपालीलाई Read More…
स्वास्थ्य
दाँतलाई स्वास्थ्य राख्न अपनाउनुस् यी घरेलु उपाय
काठमाडौं, माघ २ । दाँत शरीरको एक अभिन्न अंग हो। यसले मानिसको सुन्दरतालाई मात्र नबढाएर आत्मविश्वासलाई पनि बढाउने गर्दछ। किनभने सबैजनाले हँसिलो अनुहारलाई मन पराउँछन् र हँसिलो अनुहारका साथ साथै यदि व्यक्तिको दाँत पनि सुन्दर र चम्किलो छ भने यसले सुनमा सुगन्ध थप्ने काम गर्दछ। यसैगरी, यदि कसैको दाँत फोहोर र पहेँलो छ भने लज्जित Read More…
के तपाईलाई जाडोमा टोपी लगाँउदा चायाँ पर्ने समस्या छ ? अपनाउनु होस् यी घरेलु उपायहरु
काठमाडौं, पुस २७ । अहिले जाडोको मौसम छ । चिसो दिनप्रतिदिन बढ्दै गईरहेको छ । शरीरमा बाक्लो कपडा र टाउकोमा भुवादार टोपी नलगाएसम्म चिसोले मुटु कमाउँछ । त्यसैले अधिकांशले जाडोयाममा टाउकोमा टोपी छुटाउँदैनन् । तर टोपी लगाइरहँदा टाउकोमा चिलाउने, चायाँ पर्ने, कपाल बिग्रने जस्ता समस्या पनि देखा पर्छ । जाडोबाट बच्न लगाइने टोपीले कपालमा झनै Read More…
पत्नी सीतालाई लिएर उपचारका लागि आज प्रचण्ड भारत जाँदै
काठमाडौं, पुस २० । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई लिएर उपचारका लागि भारत जाने भएका छन् । आइतबार पेरिसडाँडामा बसेको प्रचण्ड–माधव नेपाल समूहको बैठकमा उनले आफू पत्नीलाई लिएर सोमबार भारतको मुम्बई जाने जानकारी दिएका थिए । सीता एक किसिमको पार्किन्सन जस्तो देखिने रोगबाट पीडित छिन् । केही दिन अगाडि मेडीसिटी अस्पतालमा उपचार Read More…
बालबालिकालाई चिसोबाट जोगाउँदा निमोनियाको जोखिम कम
काठमाडौं, पुस १९ । जाडोको मौसममा बालबालिकालाई निमोनिया लगायतका रोग लाग्ने सम्भावना बढी हुने भएकाले यसमा सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । जाडोमा निमोनियाबाहेक रुघाखोकी, ब्रोनकाइटिक्स, दमलगायत सरसफाइको कमीले हुने रोगबाट समेत बालबालिका प्रभावित हुन सक्ने हुँदा यसमा सावधानी अपनाउनुपर्ने सुझाव दिइएको हो । कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलका अनुसार जाडो मौसममा बालबालिकालाई हुने Read More…
जाडोमा हात–खुट्टा र ओठ फुट्ने समस्या छ ? यस्ता छन् बच्ने उपाय
काठमाडौं, पुस १३ । जाडो महिना शुरु भएसँगै शरीरको छाला फुस्रो हुने, ओठ र हात–खुट्टा फुट्ने समस्या आम मानिसमा हुन्छ । यसले मानिसको सौन्दर्यलाई समेत बिगार्छ । तर, यो समस्याप्रति थोरै मात्र सचेत हुने हो भने हात, खुट्टा र ओठ फुट्ने समस्याबाट सजिलै बच्न सकिन्छ । छालाको स्याहार गर्दा सर्वप्रथम आफ्नो छालाको प्रकार हेरी मोइश्चराइजिङ Read More…
जाडोमा स्वास्थ्य रहन दैनिक खानुहोस् यी ८ खानेकुरा !
काठमाडौं, पुस ११ । त्यसो त जाडोयामलाई शरीर बनाउने मौसमको रुपमा लिइन्छ । यसका बाबजुद पनि कहिलेकाही अचानक स्वास्थ्य अवस्था बिग्रन सक्छ । जाडो बढ्दै जाँदा शरीरलाई न्यानो राख्न र बलियो बनाउनु आवश्यक हुन्छ । यसका लागि तपाईले दैनिक केही यस्ता खानेकुरा खानुहोस्, जसले तपाईको स्वास्थ्य बिग्रन दिँदैन । यी आहाराको सेवनले तपाईंको शरीरलाई तातो Read More…
जाडोमा स्वास्थ्यलाई फिट राख्न खानुहोस् यी खानेकुरा !
झापा, पुस ९ । जाडोको मौसम स्वास्थ्यलाई सुधार गर्नको लागि एकदमै उत्तम समय मनिन्छ । मौसम परिवर्तन हुने वित्तिकै हाम्रो शरीरलाई फिट राख्न हामीले खानामा पनि केही परिवर्तन गर्न जरुरी छ । यो मौसम स्वास्थ्य सचेत रहने व्यक्तिका लागि झन चुनौतीपूर्ण रहन्छ । चिसो मौसममा व्यायाम गरेर तपाईको शरीरलाई फुर्तिलो बनाउन महत्वपूर्ण छ, साथ साथै Read More…
जाडोमा कसरी स्वस्थ रहने ? यस्ता छन् उपाय
काठमाडौं, पुष २ । अहिले जाडो मौसमको सुरुवात हुँदैछ । दिउँसो समयमा हल्का घाम लागेर न्यानो भएपनि बेलुका र बिहान चिसो हुन थालेको छ । जाडोमा आफूलाई स्वस्थ राख्न सबैले सावधानी अपनाउनु आवश्यक हुन्छ । जाडो मौसममा शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले यसलाई बढाउनका लागि केहि प्राकृतिक वा घरेलु विधी अपनाउन सकिन्छ । Read More…
पदको सहि सदुपयोग गर्दै झापामा चम्किदै हल्दिबारीका उपाध्यक्ष डम्बर गिरी
झापा, मंसीर १५ । झापाको हल्दिबारी गाउँपालिका वडा नं ३ बस्ने गंगा महतोका छोरा बर्ष ३५ का अनिल महतो बिगत १ बर्ष अगाडि देखि मुटु सम्बन्धी रोगले ग्रसित भएका थिए । उनको परिवार उपचारका क्रममा झापा स्थित विभिन्न अस्पताल पुगे तर उनको समस्यामा केही सुधार भएन त्यस पश्चात् उनको परिवारले यो विषयमा हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष Read More…









