झापा, असोज ३० । झापामा शुक्रबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै झापामा कुल कोरोना संक्रमितको संख्या १२५० पुग्यो । स्वास्थ्य कार्यालय झापाका अनुसार शुक्रबार आज संक्रमित हुनेहरुमा बिर्तामोडका ६ पुरुष र ३ महिला, दमकका ३ पुरुष र १ महिला, भद्रपुरका ५ पुरुष र २ महिला, कमलका १ पुरुष, कनकाईका १ Read More…
स्वास्थ्य
शुक्रबार थपिए ४३९२ जना कोरोना संक्रमित
काठमाडौं, असोज ३० । नेपालमा शुक्रबार ४३९२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएका हुन् । पछिल्लो चौबीस घण्टामा सो संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख २६ हजार १३७ जना सङ्क्रमित पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को Read More…
बिहिबार झापामा थपिए ५४ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १२२१ पुग्यो
झापा, असोज २९ । तीन जना स्वास्थ्यकर्मीसहित पछिल्लो २४ घण्टामा झापामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा १९ महिला र ३५ पुरुष रहेका छन्। स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुरका ४ महिला ३ पुरुष, बिर्तामोडका ७ महिला २३ पुरुष, अर्जुनधाराका ६ महिला ४ पुरुष, कन्काईका ७ महिला एक पुरुष, बुद्धशान्ती १ पुरुष, दमकका Read More…
मेचीनगर प्रमुख आचार्य सहित थप ४ जनामा कोरोना संक्रमण पुष्टि
झापा, असोज २८ । मेचीनगर प्रमुख बिमल आचार्य सहित मेचीनगर नगरपालिकामा थप ४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । यससंगै मेचीनगरमा कुल कोरोना संक्रमितको संख्या १८५ पुगेको छ । हिजो संकलन गरिएको स्वाबको आज प्राप्त नतिजामा आफुमा कोरोना पुष्टि भएको रिपोर्ट प्राप्त भएको नगर प्रमुख आचार्यले जानकारी दिनु भयो । सक्रमण Read More…
पछिल्लो २४ घण्टामा झापाका ५ सहित नेपालमा ३५५६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असोज २७ । नेपालमा पछिल्लो २४ घण्टामा झापाका ५ सहित थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाले दिएको जानकारीमा आज झापाको गौरादह, कमल गाउँपालिका र दमक नगरपालिकामा संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा दमकका २ महिला र १ पुरुष गरी ३ स्थानीय, गौरादह Read More…
सोमबार झापामा थपिए ११ जना कोरोना संक्रमित
झापा, असोज २६ । सोमबार झापाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिकाका १ महिला र ३ पुरुषमा संक्रमण पुष्टि भएको हो। त्यस्तै अर्जुनधारा नगरपालिकाका १ महिला र १ पुरुषमा संक्रमण पुष्टि भएको छ। दमक नगरपालिकाका २ महिला र २ पुरुषमा संक्रमण देखिएको हो। झापामा हालसम्म २२० जना सक्रिय Read More…
सोमबार थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु
काठमाडौं, असोज २६ । नेपालमा आज ४ हजार ४७ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या एक लाख ११ हजार ८०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आजकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जनामा काेराेना भाइरसकाे संक्रमण Read More…
नेपालमा आज थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असोज २५ । पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १२ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण गर्दा २०७१ जनालाई संक्रमण देखिएको जानकारी दिए। देशभर सक्रिय संक्रमितको संख्या Read More…
जुस पिएर डा. केसीले तोडे अनशन
काठमाडौं, असोज २५ । सरकारसँग ८ बुँदे सहमति भएसँगै डा.गोविन्द केसीले १९औँ अनसन २८ दिनमा तोडेका छन् । शनिबार राती सरकारसँग सहमति भएपछि डा.केसीले आइतबार बिहान अनसन तोडेका हुन् । डा केसीले त्रिवि शिक्षण अस्पतालमा सरसफाइमा काम गर्ने कर्मचारी विकास नेपालीको हातबाट जुस पिउँदै अनसन तोडेका हुन् । सरकार र केसीबीच सम्झौता भएसँगै सबै आन्दोलनका Read More…
मेचीनगरका वडाध्यक्षसहित ६ जनामा कोरोना संक्रमण पुष्टि
मेचीनगर, असोज २४ । मेचीनगरमा आज फेरि एकजना वडाध्यक्षसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरका अनुसार शनिबार मेचीनगर–४ का वडाध्यक्षसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित वडाध्यक्ष मेचीनगरपालिकाका सामाजिक विकास समिति संयोजक समेत हुन् । उनीसहित सोहि वडाका ३० र १८ वर्षका २ जना पुरुषमा पनि Read More…






