स्वास्थ्य

थप १३१३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७० हजार नाघ्यो

काठमाडौं, आसोेज ९ । नेपालमा पछिल्लो २४ घण्टामा १३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार थप १४५५ जना कोरोनामुक्त भएका छन्। हालसम्म ५१ हजार ८६६ जना कोरोनामुक्त भएका छन्। शुक्रबार थप ६ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ सय ५९ Read More…

स्वास्थ्य

झापामा कुल संक्रमितको संख्या ८२२ पुग्यो, ६ जनाको मृत्यु

झापा, असोज ८ । झापामा बिहीबार सम्ममा कुल कोरोना संक्रमितको संख्या ८२२ पुगेको छ । बिहीबार थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भए संगै यो संख्या पुगेको हो । स्वास्थ्य कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका वार्ड नं ९ का ५० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। कार्यालयका कोरोना फोकल पर्सन जीवन चौंलागाईंका अनुसार Read More…

स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप १४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि, थप १७ जनाको मृत्यु

काठमाडौं, असोज ८ । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय ५७जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा Read More…

स्वास्थ्य

बुधबार १ हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडौं, असोज ७ । नेपालमा बुधबार थप १ हजार १७२ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार १७२ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ६७ हजार ८०४ पुगेको मन्त्रालयले Read More…

स्वास्थ्य

झापाका कोरोना संक्रमित वृद्धको विराट शिक्षण अस्पतालमा मृत्यु

विराटनगर, असोज ७ । झापा जिल्लाको भद्रपुर नगरपालिका वडा नम्बर १० घर भएका कोरोना संक्रमित ८६ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेनमा उपचारका क्रममा बिहान ५ः५० बजे वृद्धको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएका Read More…

स्वास्थ्य

मेचीनगरका २ स्थानीय सहित झापामा थप २० जनामा कोरोना संक्रमण पुष्टि

झापा, असोज ६ । मंगलबार मेचीनगरका २ स्थानीय सहित झापामा थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मेचीनगरमा आज थपिएकाहरुमा २ मेचीनगर वडा नं ३ का २ स्थानीय र भारतबाट आएर मेचीनगर ६ स्थित होटल क्वारेन्टाइनमा बसेका इलामका १ जनामा समेत कोरोना पुष्टि भएको छ । दमक नगरपालिकाका ६ जना महिला र ९ Read More…

स्वास्थ्य

नेपालमा साेमबार थप १ हजार १५४ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौं, असोज ५ । नेपालमा साेमबार थप १ हजार १५४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । साेमबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार १५४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ६५ हजार २७६ पुगेको Read More…

स्वास्थ्य

मेचीनगरकी एक वृद्धाको कोरोना संक्रमणबाट मृत्यु

झापा , असोज ५ । कोरोना संक्रमणबाट मेचीनगरकी एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर–८ की ७२ वर्षीया वृद्धा रहेकी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । श्वासप्रश्वासमा समस्या, छाती दुख्ने, शरीर कमजोर हुने तथा निमोनियाको लक्षण देखिएकी उक्त महिलालाई कन्काई अस्पताल झापाले रिफर गरी थप उपचारका लागि Read More…

स्वास्थ्य

झापामा आईतबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि

झापा, असोज ४ । झापामा आइतबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससंगै झापाका कोरोना संक्रमितको संख्या ७९१ पुगेको छ । झापामा आज संक्रमण पुष्टि हुनेहरुमा भद्रपुर नगरपालिका वार्ड नं ५ का ६७ बर्षिय स्थानीय पुरुष र अर्जुनधारा नगरपालिका वार्ड नं १ का २ जना मलेसियाबाट आएका पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका कोरोना Read More…

स्वास्थ्य

नेपालमा थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि, थप १० जनाको मृत्यु

काठमाडौं, असोज ४ । नेपालमा आइतबार थप १ हजार ३२५ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबारकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या ,मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ३२५ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ६४ हजार १२२ पुगेको Read More…