स्वास्थ्य

नेपालमा कोरोनाको कारण पहिलोपटक नेपाली सेनाका जवानको मृत्यु

काठमाडौं, असोज ४ । कोरोना भाइरसको संक्रमणबाट एक जना नेपाली सेनाका जवानको मृत्यु भएको छ । रामेछापका २९ वर्षीय एक जना युवकमा मृत्युपछि कोरोना मृष्टी भएको थियो । काठमाडौं उपत्यकाको एक युनिटमा कार्यरत जवानको उपचारको क्रममा मृत्यु भएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलले नेपालमा सेनाभित्र कोरोनाबाट मृत्यु हुने ती जवान पहिलो Read More…

अर्थ स्वास्थ्य

तिम्सिनाको नेतृत्वमा अष्ट्रेलियाबाट निर्मला उपचारर्थ सहयोग

मेचीनगर, असोज ३ । दुवै मृगौला फेलभई हाल मृत्यु संग संघर्ष गरिरहेकी मेचीनगर ८ की निर्मला ढुंगानाको उपचारमा रोजगारीको शिलशिलामा अष्ट्रेलियामा रहदै आएका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । मेचीनगर– ८ स्थित प्रतिभा टोल निवासी हाल अष्ट्रेलियामा रहेका नियोत तिम्सिनाको नेतृत्वमा संकलित रकम रु ४० हजार निर्मलाको उपचारमा आर्थिक सहयोग गरेको छ । मेचीनगर ८ Read More…

स्वास्थ्य

मेचीनगरमा एक स्थानीय महिलासहित ५ जनामा कोरोना संक्रमण पुष्टि

मेचीनगर, भदौ ३० । मेचीनगरमा मंगलबार एक स्थानीय महिलासहित पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि हुनेमा १ जना महिला र ४ जना पुरुष रहेका छन्। महिला मेचीनगर नगरपालिका ६ की स्थानीयबासी रहेकी छिन् भने ४ जना पुरुष भारतबाट आएर होटल क्वारेन्टिनमा बसेका हुन्। संक्रमित पुरुषहरू बाहिर जिल्लाका रहेका स्वास्थ्य कार्यालय झापाका Read More…

स्वास्थ्य

नेपालका यी जिल्लामा छैनन् कोरोना संक्रमित

काठमाडौं, भदौ ३० । नेपालमा सातवटा जिल्लामा कोरोना भाइरसको संक्रमण शून्य छ । संक्रमणमुक्त जिल्लामा प्रदेश १ को सोलुखुम्बु पनि परेको छ । संक्रमित शून्य रहेका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका हुुन् । पाँच सयभन्दामाथि संक्रमित उपचाररत रहेको जिल्ला सातवटा छन् । पाँच सयभन्दामाथि सक्रिय संक्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, सर्लाही, Read More…

स्वास्थ्य

नेपालमा थप एक हजार १७० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ २९ । नेपालमा थप एक हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ। संक्रमितमध्ये ३९ हजार ५७६ जना निको भएर घर Read More…

स्वास्थ्य

देशभर १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि, ११ सय ७३ डिस्चार्ज

काठमाडौं, भदौ २८ । नेपालमा थप १ हजार ३९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएको छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १ हजार ३९ जनामा काेराेना संक्रमण देखिएकाे जानकारी दिए । याेसँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या ५४ हजार १५९ पुगेको मन्त्रालयले जनाएकाे छ । यस्तै Read More…

स्वास्थ्य

घट्यो पिसिआरको शुल्क, अब २ हजारमै परीक्षण

काठमाडौं, भदौ २८ । सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ । यसअघि पिसिआर परीक्षणको शुल्क ४४ सय रुपैयाँ लिइँदै आइएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दुई हजार रुपैयाँमा पिसिआर परीक्षण गर्न सकिने बताए । प्रवक्ता गौतमले रिएजेन्टसहितका सामानको मूल्य घटेका कारण पिसिआर परीक्षणको शुल्क घटाइएको जानकारी दिए । ‘कोभिड–१९ को Read More…

स्वास्थ्य

शनिबार थपिए एक हजार २०१ जना कोरोना संक्रमित

काठमाडौं, भदौ २७ । नेपालमा शनिबार थप एक हजार २०१ जना कोरोना भाइरस कोभिड–१९ का संक्रमित थपिएका छन् । आज थपिएको संख्यासँगै हालसम्म नेपालमा ५३ हजार १ सय ११ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा देशभर १० हजार १ सय ७६ जनाको पीसीआर परिक्षण गरिएको जनाइएको छ । स्वास्थ्य मन्त्रालयले नियमित गर्दै Read More…

स्वास्थ्य

झापाका थप १२ जनामा कोरोना संक्रमण पुष्टि

झापा, भदौ २५ । झापामा बिहीबार थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससंगै झापामा कुल संक्रमितको संख्या ७२५ पुगेको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईंका अनुसार शिवसताक्षी नगरपालिकाका २ महिला र ३ पुरुष, कमल गाउँपालिकाका २ पुरुष, बाह्रदशी गाउँपालिकाका २ पुरुष, भारतबाट आएका हेटौंडा घर भएका तथा भद्रपुरबाट स्वाब Read More…

स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ २५ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार १ हजार ८ सय १८ जना कोरोना संक्रमण पछि निको भएका छन् । Read More…