विराटनगर, साउन २८ । प्रदेश १ मा कोरोना परीक्षणको दायरा फराकिलो बनेको छ । आज मात्रै प्रदेश १ मा १९ सयको हाराहारीमा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कमा अनुसार आज १८ सय ७८ जनाको कोरोना परीक्षण भएको छ । परीक्षण गरिएकामा ४८ जना नयाँ संक्रमित थपिएका छन् Read More…
स्वास्थ्य
मेचीनगरमा भदौ ३ गतेसम्म लकडाउन गर्ने निर्णय
मेचीनगर, साउन २८ । झापाको मेचीनगर नगरपालिकामा आज राति १२ देखि भदौ ३ गतेसम्मका लागि लकडाउनको घोषण भएको छ । समुदायमा कोरोना संक्रमण बढ्न थालेपछि मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालयले ७ दिनका लागि लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिकाको निर्णय अनुसार नगर भित्रका अत्यावश्यक सेवा वाहेकका सवै प्रकारका उद्योग, व्यवसाय, सेवा, शैक्षिक संस्था, कार्यालय, Read More…
मेचीनगरमा एक चिकित्सक सहित चार जनामा कोरोना संक्रमण पुष्टि
मेचीनगर, साउन २८ । झापाको मेचीनगर नगरपालिकामा बुधबार एक चिकित्सक सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १०० पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा मेचीनगर १० स्थीत आम्दा अस्पतालमा कार्यरत २९ बर्षिय चिकित्स, मेचीनगर वडा नम्बर ७ का २८ बर्षिय पुरुष र यस अघि संक्रमित देखिएका Read More…
संजय दत्तलाई फोक्सोको क्यान्सर
काठमाडौं, साउन २८ । बलिउड नायक संजय दत्तलाई भएको फोक्सोको क्यान्सर अहिले तेस्रो चरणमा पुगेको छ । केही दिन अगाडि श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । कोरोनाको आशंका गरिएका उनमा कोरोना रिपोर्ट पनि नेगिटिभ आएको थियो । फोक्सो क्यान्सरको तेस्रो चरणमा रहेकाले अब उनको उपचार अमेरिकामा हुनेछ । भारतीय मिडियाका अनुसार, क्यान्सरको Read More…
युवा एकता हाम्रो प्रतिबद्धता ग्रुपद्वारा निर्मला उपचारर्थ सहयोग
मेचीनगर, साउन २७ । दुवै मृगौला फेलभई हाल मृत्यु संग संघर्ष गरिरहेकी मेचीनगर ८ की निर्मला ढुंगानाको उपचारमा युवा एकता हाम्रो प्रतिबद्धता ग्रुपले आर्थिक सहयोग गरेको छ । ग्रुपले निर्मलाको उपचारमा ४५ हजार आर्थिक सहयोग गरेको छ । मेचीनगर ८ स्थित सेन्टरी टोल निवासी शुभनाथ ढुंगानाकी ३० वर्षिया छोरी निर्मला आर्थिक अभावका कारण यतिखेर जीवन Read More…
थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २३ हजार ९४८ पुग्यो
काठमाडौं, साउन २७ । नेपालमा मंगलबार थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा थप १७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । Read More…
थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २३ हजार ३१० पुग्यो
काठमाडौं, साउन २६ । नेपालमा सोमबार थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा थप १४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै Read More…
झापामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३९८ पुग्यो
झापा, साउन २५ । झापामा आज थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै झापामा कोरोना संक्रमितको संख्या ३९८ पुगेको छ । आज संक्रमण पुष्टि हुनेहरुमा अर्जुनधारा नगरपालिका र बाह्रदशी गाउँपालिकाका दुई/दुई जना र एकजना सशस्त्र प्रहरीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। उनिहरुको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा Read More…
आइतबार थपिए ३८० कोरोना संक्रमित, २ जनाको मृत्यु
काठमाडौं, साउन २५ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा Read More…
अर्जुनधाराका थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ पुग्यो
अर्जुनधारा, साउन २५ । झापाको अर्जुनधारा नगरपालिकाका थप दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै अर्जुनधारामा संक्रमितको संख्या १७ पुग्यो । आज संक्रमण पुष्टि हुनेहरु दुवै जना पुरुष रहेका अर्जुनधाराको नगर स्वास्थ्य शाखाले जनाएको छ । नगर स्वास्थ्य शाखाले समुदायमा संक्रमण भएको आशंकामा पछिल्लोपटक पीसीआर परीक्षणका लागि स्वाब संकलनलाई तिव्रता दिँदै Read More…







