काठमाडौं, साउन २० । गर्मीयाममा खानुहोस् यी फलफूल जसले शीतलता प्रदान गर्छ । मानिसलाई फलफूलले असर गर्दैन । अझ भनौं फलफूलले मानिसलाई शरिरमा चाहिने आवश्यक भिटामिनलगायतका तत्वहरु प्रशस्त मात्रमा प्रदान गर्दछ । त्यसमा पनि मौसम अनुसारका फलफूलले मानिसलाई थप राहत मिल्ने गर्दछ । गर्मी मौसममा शरीरलाई स्वस्थ र फूर्तिलो बनाई राख्नको लागि प्रशस्त मात्रामा फलफूल Read More…
स्वास्थ्य
झापामा आज थपिए पाँच जना कोरोना संक्रमिण
झापा, साउन १९ । झापामा सोमबार (आज) थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा झापाको विर्तामोड नगरपालिकाका एक महिला सहित अर्जुनधारा नगरपालिकाका ४ जना पुरुष रहेका छन् । कोशी अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको आरटि पिसिआर परीक्षणमा उनीहरूमा सङ्क्रमण पुष्टि भएको हो। अर्जुनधारा नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा Read More…
हाड बलियो बनाउन खानुस् यस्ता खानेकुरा
काठमाडौं, साउन १९ । जीवनशैलीमा आएका परिवर्तनका कारण मानिसहरूको खानपान बदलिएको छ । यसले गर्दा मानिसहरू आजकल छिट्टै बिरामी भइहाल्छन् । यही क्रममा हड्डीहरू पनि कमजोर हुन थाल्छन् जबकि शरीर अड्याउने नै हड्डीले हो । यी खानेकुरा खानुभयो भने हाड बलियो हुन्छ । बदाम बदाम स्वादिष्ट त हुन्छ नै, स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ । Read More…
थप २४६ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु
काठमाडौं, साउन १८ । नेपालमा थप २४६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ४ सय ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या १४ हजार ६ सय ३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १११ जना कोरोना Read More…
अर्जुनधारामा २२ गतेसम्म लकडाउन
झापा, साउन १८ । झापाको अर्जुनधारा नगरपालिकाले ५ दिनका लागि नगर क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) को शनिबार आकस्मिक बैठक बसी साउन १८ गते बिहान ५ बजे देखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । नगरपालिकाको सभाकक्षमा बसेको बैठकले नगरमा कन्ट्याक ट्रेसिङ गर्न सहज होस् भन्नका Read More…
थप १७ सशस्त्र प्रहरीमा कोरोना पुष्टि
इलाम, साउन १७ । इलाम सदरमुकामस्थित सशस्त्र प्रहरीको एक नम्बर गणमा कार्यरत १७ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित प्रदेश प्रयोगशालामा स्वाब नमुना परीक्षण गर्दा १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो। संक्रमण फैलिएसँगै गणलाई सिल गरिएको छ। शनिबार १७ जना थपिएसँगै इलाममा कोरोना संक्रमण देखिने सशस्त्र प्रहरीको संख्या २७ पुगेको छ। क्याम्पमा Read More…
शनिबार थपिए ३१५ जना संक्रमित, संक्रमित संख्या २० हजार नाघ्यो
काठमाडौं, साउन १७ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै देशभर कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । त्यस्तै Read More…
विषालु च्याउ खाँदा एकै परिवारका ४ जनाको मृत्यु
काठमाडौँ, साउन १३ । जाजरकोटमा विषालु च्याउको तरकारी खाँदा एकै घरका चारजनाको मृत्यु भएको छ । जाजरकोटको कुशे गाउँपालिका ( १ स्याँक्रीका विषालु च्याउको तरकारी खाँदा गम्भीर बिरामी परेका थप ३ जना बालबालिकाको मृत्यु भएको छ । च्याउको तरकारी खाएर बिरामी परेका एकै घरका उनीहरूको सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । टेकबहादुर चलाउनेसहित परिवारले Read More…
आज ३११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १९ हजार ६३ पुग्यो
काठमाडौं, साउन १३ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा थप १२१ जना कोरोना संक्रमणमुक्त भएको जानकारी गराए । योसँगै कोरोना संक्रमणमुक्त Read More…
काकरभिट्टा सीमा क्षेत्रमा खटिएका १८ शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि
मेचीनगर, साउन ९ । पुर्वी नाकामा सिमा सुरक्षामा खटिएका १८ जना शसस्त्र प्रहरीमा कोरोना भाइरस कोभिड १९ पुष्टी भएको छ । साउन ७ गते ४८ जना शसस्त्र प्रहरीको स्वाब संकलन गरि बिराटनगर स्थीत प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा १८ जनामा कोरोना पुष्टी भएको मेचीनगर समाजिक बिकास समितिका संयोजक नविन बरालले बताउनु भयो । आजको संख्या सहित Read More…







