काठमाडौं, साउन २ । नेपालमा शुक्रबार थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ८७१ रहेको छ । पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ४ हजार ६८८ जनाको परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता Read More…
स्वास्थ्य
धरानमा उपचाररत कोरोना संक्रमित बिरामीको मृत्यु
धरान, साउन २ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण बिहिबार मृत्यु भएको हो । प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । यससँगै नेपालभर कोरोनाबाट मृत्यु हुने Read More…
इलाममा थप ६ जनामा कोरोनाको संक्रमण पुष्टि
नरेन इलामेलीइलाम, साउन १ । इलाममा बिहिबार थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । बिहीबार संक्रमण पुष्टि भएका सबै इलाम नगरपालिकाका रहेका छन् । इलाम नगरपालिका ८ का एक जना, इलाम नगरपालिका १० का तीन जना र इलाम नगरपालिका ७ का २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको इलाम स्वास्थ्य कार्यालयका कोरोना फोकल Read More…
पछिल्लो २४ घण्टामा थपिए १६७ जना काेराेना संक्रमित
काठमाडौं, साउन १ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियािमत पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार देशभरका २७ वटा प्रयोगशालामा चार हजार ९ सय ४१ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा १ सय ६७ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा Read More…
नेपालमा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, असार ३१ । नेपालमा थप ११६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र गरिएको परीक्षणमा काठमाडौंका सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६९७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । Read More…
थप १४४ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १६ हजार ९४५ पुग्यो
काठमाडौं, असार २९ । नेपालमा आज (सोमवार) थप १४४ जनामा कोरोना भाईरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ९४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । Read More…
थप ८२ जनामा काेराेना संक्रमण पुष्टि
काठमाडौं, असार २८ । नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ८०१ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सो कुरा बताएका हुन् । उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको Read More…
थप ७० जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १६ हजार ७१९ पुग्यो
काठमाडौं, असार २७ । नेपालमा शनिबार थप ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार७१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ । पछिल्लो Read More…
अब आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण गर्न पाइने
काठमाडौँ, असार २७ । सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण पाइने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश नम्बर १ मा कोशी अस्पताल, Read More…
थप ११८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो
काठमाडौं, असार २६ । नेपालमा थप ११८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा आइसोलेसनमा ८ हजार ६ सय ३ जना संक्रमित रहेको जानकारी दिए । त्यस्तै क्वारेन्टाइनमा रहनेहरुको संख्या २ हजार Read More…



