झापा । सरकारले आजदेखि बालबालिकालाई दिइने दादुरा–रुवेला विरुद्धको खोप अभियान शुरु गर्दैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका अनुसार दादुरा–रुवेलाको जोखिम रहेका ५१ वटा जिल्लामा खोप अभियान संचालन गर्न लागिएको हो। ति जिल्लाका ९ महिनादेखि १५ वर्ष मुनिका ५७ लाख बालबालिकालाई दादुरा –रुबेला विरुद्धको खोप लगाउने लक्ष्य रहेको खोप शाखाले जनाएको Read More…
स्वास्थ्य
मेचीनगरले सुरू गर्यो सामुदायिक कुकुर नियन्त्रणका लागी नि:शुल्क बन्ध्याकरण अभियान
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले आजबाट सामुदायिक कुकुर बन्ध्याकरण अभियान सञ्चालन गरेको छ । सामुदायिक कुकुरहरु नियन्त्रणका लागी नगरपालिकाले नि:शुल्क बन्ध्याकरण अभियान सञ्चालन गरेको हो । नगर क्षेत्रमा रहेका सामुदायिक कुकुर नियन्त्रण गर्नका लागि नगरपालिकाले अभियान मार्फत कुकुर बन्ध्याकरण अभियान सञ्चालन गरिएको नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बताए । उनका अनुसार बन्ध्याकरण कार्यक्रम धुलाबारी माध्यमिक विद्यालयको परिसरमा बिहान Read More…
विद्यार्थीहरुले गरे सेनेटरी प्याड बक्स स्थापना
विर्तामोड । झापाको विर्तामोड स्थित मनकामना कलेजमा त्यहाँ अध्ययनरत विद्यार्थीहरुले सेनीटरी प्याड बक्स स्थापना गरेका छन्,। छात्राहरुले महिनावारी हुँदा आपतकालीन अवस्थामा प्रयोग गर्न मिल्ने गरी बिएसडब्लु दोस्रो वर्षमा अध्ययनरत छात्र शोम्य शर्माको संयोजकत्वमा सेनेटरी प्याड बक्सको स्थापना गरिएको हो । सहज ढंगले प्याड उपलब्ध नहुँदा यसअघि विद्यार्थी छात्राहरुले पढाइ नै छाडेर छुट्टी बस्नुपर्ने र कतिपय छात्राहरु Read More…
मेची भन्सार : १ सय ८४ बोतल अवैध भारतीय मदिरा नियन्त्रण
मेचीनगर। अवैध रुपमा भारतबाट नेपालतर्फ आउँदै गरेको १८४ बोतल विभिन्न ब्रान्डका भारतीय रक्सी मेची भन्सार र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरि भन्सार कार्यालय बुझाएको छ। शुक्रबार दिउँसो नियमित चेकजाँचका क्रममा अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको रक्सी अन्दाजी मुल्य २ लाख १७ हजार भन्दा बढी रकमको रक्सी बरामद गरिएको विशेष स्रोतले जानकारी दिएको छ। Read More…
मेचीनगर नगरपालिकाको ‘सुत्केरी पोषण’ कार्यक्रम प्रभावकारी बन्दै
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले ‘सुत्केरी पोषण’ कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । पछिल्लो समय सो कार्यक्रम प्रभावकारी पनि बन्दै गएको छ । नगरपालिकाले अहिले पन्द्रवटै वडामा सुत्केरी भएका महिलाहरूलाई ‘सुत्केरी पोषण’ कार्यक्रम मार्फत जोड्दै गइरहेको मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले जानकारी दिइन् । मातृ मृत्युदर कम गर्न नगरका गरिब तथा पिछडिएका सुत्केरी महिला Read More…
रास्वपाको नि:शुल्क स्वास्थ्य शिविरमा ३०८ जनाले लिए सेवा
मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर ९ वडा कमिटीको आयोजनामा एक दिवसीय निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । आइतबार स्थानीय हरि आधारभूत विद्यालय परिसरमा सम्पन्न एक दिवसीय निःशुल्क स्वास्थ शिविरमा सहभागीहरुले आँखा परिक्षण, दन्त परीक्षण र फिजिसियन सम्बन्धी सेवा लिएका थिए । निःशुल्क स्वास्थ शिविरमा आँखा परिक्षण तर्फ १४४ जना, दन्त परीक्षण तर्फ ६८ Read More…
झापा : सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु
विर्तामोड । झापाको विर्तामोडमा आजबाट चारदिने सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन भएको छ । उक्त शिविरको उद्घाटन विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईले गरेकी थिइन् । हाम्रो भेटेरिनरी सेवा सहकारी संस्था लि.को प्राविधिक सहयोग तथा ंपशुपंक्षी तथा मत्स्य विकास शाखा विर्तामोड नगरपालिकाको आयोजनामा पुस ५ गतेदेखि सुरु भएको कुकुर बन्ध्याकरण शिविर पुस ८ गतेसम्म सञ्चालन Read More…
आर्युवेद अस्पताल लखनपुरमा पाइल्स लगायत मलद्धारमा हुने रोगको जाँच तथा उपचार शुरु
दमक । झापाको कमल गाँउपालिकास्थित प्रादेशिक आर्युवेद अस्पताल लखनपुरले पाइल्स, फिस्टुला, फिसर जस्ता मलद्धारमा हुने रोगको जाँच तथा उपचार शुरु गरेको छ । सोमबार र मंगलवार बृहत आर्युवेद स्वास्थ्य शिविर सहित यो सेवा शुरु गरेको हो । कोशी प्रदेशका प्रमुख सचिव डा. दिपक काफ्लेले सोमबार उद्घाटन गरेको आर्युवेद स्वास्थ्य शिविरमा ५ सयजना भन्दा बढि विरामीले Read More…
प्रादेशिक आर्युवेद अस्पताल लखनपुरको सेवा विस्तारसंगै विरामीको आकर्षण बढ्दै
दमक । झापाको कमल गाँउपालिकामा रहेको प्रादेशिक आर्युवेद अस्पताल लखनपुरमा सेवा विस्तार गरेपछि विरामीहरुको आकर्षण बढ्दै गएको छ । औपचारिक रुपमा १४ महिना अघि नै सञ्चालनमा आएको आर्युवेद अस्पतालमा डा. सिद्धार्थ ठाकुर निमित्त निर्देशकको रुपमा आएपछि सेवा विस्तार भएको हो । ठाकुरका अनुसार अहिले अस्पतालमा ओपडि सहितका केही सेवाहरुलाई शुचारु गरेर आएका विरामीहरुलाई सेवा प्रदान Read More…
मेचीनगरद्वारा स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न
मेचीनगर । मेचीनगर नगरपालिकाद्वारा २० औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा अन्तरक्रिया तथा स्वास्थ्य स्वयमसेविका सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आज मेचीनगर सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन् कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको संयुक्त प्रयास भन्ने मुल नाराका साथ आयोजित Read More…










