मेचीनगर, असार २४ । झापाको मेचीनगरमा आज थप ५ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । यो संगै मेचीनगरमा संक्रमित हुनेको संख्या ४७ पुगेको छ । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट प्राप्त पीसीआर परीक्षणको नतिजामा मेचीनगरका ४ पुरुष र १ महिलामा कोरोनाको संक्रमण पुष्टि भएको मेचीनगर सामाजिक विकास समिति संयोजक Read More…
स्वास्थ्य
झापाको गौरादहमा कोरोना संक्रमित वृद्धा महिलाको सम्पर्कमा आएका १ सय १ जनाको स्वाब संकलन
विकास घिमिरेझापा, असार २३ । झापाको गौरादह नगरपालिका १ स्थित नवदुर्गा पेट्रोल पम्प नजिक घर भएकी ६७ वर्षीया वृद्धा महिलामा कोरोना संक्रमण पुष्टिभएपछि संक्रमण फैलिन नदिन संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका १ सय १ जनाको आज स्वाब संंकलन गरि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाइएको गौरादह नगर स्वास्थ्य शाखाका सहसंयोजक गोेविन्द श्रेष्ठले जानकारी दिए । पिसिआर परीक्षण Read More…
कोरोना रोक्न इस्ट होराइजनको पाइडल टेङ्की
झुलन रेग्मी मेचीनगर, असार २३ । विश्वव्यापी फैलिएको कोरोना संक्रमण नियन्त्रण तथा सचेतना जगाउने उदेश्यले राष्ट्रिय सेवा दल ४५ औं र ४६ औं जुनियर डिभिजन, इस्ट होराइजन माविले धुलाबारीको दुई स्थानमा हात धुने (पाइडल टेङ्की) राखेको छ । नयाँ श्रीनाथ गण चारआलीको प्राविधिक सहयोगमा होराइजनको सेवा दलले धुलाबारी मोड र बजार सिरानमा पाइडल टेङ्की राखेको Read More…
झापाका ५ जना सहित थप २३२ जनामा कोरोना संक्रमण पुष्टि
झापा, असार २० । नेपालमा शनिबार झापाका ५ जना सहित थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । आज झापाका कोरोना संक्रमण पुष्टि हुनेमा कचनकवलका गाँउपालिकाका ४ जना र कन्काइ नगरपालिकाका १ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. Read More…
मेचीनगरका थप १४ जनामा कोरोना संक्रमण पुष्टि
मेचीनगर, असार १९ । मेचीनगर नगरपालिकामा आज एकै दिन १४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । धरान स्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको स्वावको रिपोर्टमा १४ जनाको पोजेटिभ भेटएिको प्रतिष्ठानले जनाएको छ ।संक्रमित सबै पूरुष रहेका छन् । संक्रमित हुनेहरुमा वडा नं. ५, ३, १५, ९, १०, १२ र Read More…
४७३ जना थपिए कोरोना संक्रमित, डिस्चार्ज हुनेको संख्या ५ हजार नाघ्यो
काठमाडौं, असार १८ । नेपालमा थप ४७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या पाँच हजार तीन सय २० जना पुगेको छ । उनले १० हजार एक सय जना आइसोलेसनमा Read More…
मेचीनगरका ७ सहित झापामा थप २० जना कोरोना संक्रमण पुष्टि
झापा, असार १७ । मेचीनगरका ७ सहित झापामा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै झापामा संक्रमितको संख्या २४९ पुगेको छ । मेचीनगरमा पुष्टि भएकाहरुमा वडा नं ५ का ४ जना, वडा नं १० का २ जना, ११ का १ जना रह्का छन् । संक्रमित सबै भारतबाट आएर धुलावारी स्थित अतिथि Read More…
३१६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो
काठमाडौं, असार १६ । नेपालमा थप ३१६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ६० जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या ३ हजार १ सय ९४ Read More…
थप ४७६ जना कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १३ हजार २४८ पुग्यो
काठमाडौं, असार १५ । नेपालमा थप ४७६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा १२१ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या ३ हजार १ सय ३४ Read More…
झापाका थप २ जनामा कोरोना संक्रमण पुष्टि, नेपालको कुन जिल्लामा कति थपिए(विवरणसहित)
झापा, असार १४ । नेपालमा आइतबार थप ४६३ जनामा कोरना पुष्टि भएको छ । जसमा ३५८ पुरुष र १०५ जना महिला रहेको मन्त्रालयले जानकारी दिएको छ । नयाँ संक्रमितहरुमा झापाका २ जना, मोरङका १७ जना, उदयपुरका ५ जना इलामका एक जना, सुनसरीका एक जना, धनुषाका १० जना, महोत्तरीका ५६ जना डडेल्धुराका एक जना, अर्घाखाँचीका ५ Read More…





