काठमाडौं, असार ९ । नेपालमा मंगलबार थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १० हजार ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर Read More…
स्वास्थ्य
सांसद मैनालीद्वारा मेचीनगर–८ मा स्वास्थ्य चौकी भवनको शिलन्यास
झापा, असार ९ । मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित सालघारीमा मंगलबार एक समारोहका बीच कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद श्रीप्रसाद मैनालीले स्वास्थ्य चौकी भवनको शिलन्यास गरेका छन् । स्वास्थ्य चौकी भवनको शिलन्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननिय मैनालीले निर्माणधिन स्वास्थ्य चौकीलाई आधुनिक स्वास्थ्य सेवा सहितको पुर्वाधार थप्दै दक्ष जनशक्तीका साथ निकट भबिष्यमा २५ सैैयाको Read More…
झापाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि
झापा, असार ८ । झापामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या १९२ पुग्यो । सोमबार संक्रमण पुष्टि हुनेमा झापाका दुई महिला सहित एक पुरुष रहेका छन् । जसमा भद्रपुर नगरपालिकाका दुई महिला र दमक नगरपालिकाका एक पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भद्रपुर नगरपालिकाको हिमाली माविको Read More…
थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो
काठमाडौं, असार ८ । नेपालमा बितेको २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ९ हजार५६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. Read More…
सोमवार १२ बजे देखि आगामी शनिवार राती १२ बजेसम्म कनकाई नपा पुर्णरुपमा सिल
झापा, असार ८ । कनकाई नगरपालिका ७ दुर्गापुरस्थित दलित भवनमा रहेको क्वारेन्टाइनमा रहेकी एक महिलालाई कोरोना संक्रमण पुष्टि भएसगै कनकाई नगरपालिकाको १ नम्बर देखि ७ नम्बर सम्मको वार्डलाई पुर्ण सिल गरिएको छ । उक्त क्वारेन्टाइनमा कुवेतबाट गत असार ३२ गतेदेखि रहदै आएकी एक ३१ ब्र्षिय युवतीमा कोरोना पुष्टि भएसगै कनकाईमा सिल गरिएको हो । उक्त Read More…
मेचीनगरका दुई सहित झापामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि
झापा, असार ७ । मेचीनगरका दुई सहित झापामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार मेचीनगर नगरपालिका वडा नम्बर ५ र ६ का एक एक जना पुरुषसहित झापामा अर्जुनधारा नगरपालिका वडा नम्बर ७ का एक महिला, एक बालिका र एक जना पुरुष रहेका छन् Read More…
थप ४२१ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ९ हजार २६ पुग्यो
काठमाडौं, असार ७ । नेपालमा बितेको त २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ। त्यस्तै, विभिन्न अस्पतालबाट Read More…
थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ८६०५ पुग्यो
काठमाडौं, असार ६ । नेपालमा बितेको २४ घण्टामा थप ३३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ८ हजार ६ सय ५ पुगेको छ। जसमा महिला ७५६ र पुरुष ७ हजार ८४९ जना रहेका Read More…
छोरी निर्मलालाई बचाई दिन आमा लक्ष्मीले गरिन् आग्रह
झापा, असार ५ । दुवै मृगौला फेलभई हाल मृत्यु संग संघर्ष गरिरहेकी छोरीको उपचारमा सक्दो सहयोग गरिदिन आमा लक्ष्मीले अपिल गरेकी छन् । मेचीनगर ८ सिर्जना चोक निवासी ३० वर्षिया उनकी छोरी निर्मला ढुंगाना यतिखेर जीवन र मृत्युको दोसाधमा छिन् । आफ्ना दुवै मृगौलाले काम गर्न छाडेपछि २८ महिना देखि डाइलोसिस गराउदै आएकी निर्मलाको उपचारमा Read More…
थप ४२६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ८ हजार २७४ पुग्यो
काठमाडौँ, असार ५ । नेपालमा थप ४२६ जना कोरोना भाइरस कोभिड–१९ संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ८८ जना महिला र ३३८ जना गरी थप ४२६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ८२७४ पुगेको छ । जसमध्ये महिला ७०७ र पुरुष Read More…





