स्वास्थ्य

मेचीनगरका १ जनामा कोरोना संक्रमण पुष्टि

झापा, जेठ २६ । झापाको मेचीनगरका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतबाट आएर मेचीनगर वडा नं ४ को पशुपती माविको क्वारेन्टाइनमा रहेका पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले जानकारी दिनु भएको छ । कोरोना भाइरसको संक्रमण पुष्टि भएका मेचीनगर वडा नं ४ का २९ बर्षिय Read More…

स्वास्थ्य

थप २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २६ । नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा सप्तरीका १६ जना र पर्साका ८ जना रहेका छन् । सप्तरीको एउटै स्थानीय तहमा १६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको बलान बिहुल गाउँपालिकामा १६ जना संक्रमित थपिएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितहरु गाउँपालिकाको Read More…

स्वास्थ्य

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, जेठ २६ । नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाका कोरोना संक्रमित एक वृद्धको उपचारको क्रममा मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु भएको हो । संक्रमित पुरुषमा आइतबार मात्रै कोरोना पुष्टि भएको थियो । स्याङ्जाको वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० Read More…

स्वास्थ्य

अर्जुनधाराका दुई जनामा कोरोना संक्रमण पुष्टि

झापा, जेठ २५ । झापाको अर्जुनधारा नगरपालिकाको क्वारेन्टाइनमा पनि दुई व्यक्तिमा आइतबार कोरोना संक्रमण पुष्टि भएको छ । यस नगरमा पहिलोपल्ट कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार प्रादेशिक जनस्वास्थ्य अस्पताल विराटनगरमा गरिएको परिक्षणमा उनीहरुको पिसीआर रिपोर्ट पोजेटिभ आएको हो । उनीहरु अर्जुनधारा नगरपालिकाले स्थापना गरेको शनिश्चरे Read More…

स्वास्थ्य

थप २१३ जनामा कोरोना संक्रमण पुष्टि: नेपालमा संक्रमितको संख्या ३४४८ पुग्यो

काठमाडौँ, जेठ २५ । नेपालमा कोरोना भाइरसबाट थप २१३ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या तीन हजार ४४८ पुगेको छ । थप सङ्क्रमितमा २०९ पुरूष र चार जना महिला रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको हो । आज दुई महिलासहित १०२ जना डिस्चार्ज हुनुभएको Read More…

स्वास्थ्य

थप ३८ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, जेठ २५ । आइतबार बिहानको स्वाथ्य निर्देशनालय गण्डकीजारी गरेकाे विवरण अनुसार स्याङ्जा, गोरखा, बागलुङ र नवलपुरमा गरी ३८ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिनेमा स्याङ्जाका १४, बागलुङ १० र गोरखाका १० र नवलपुरका ४ जना छन् । यो सँगै गण्डकीमा संक्रमितको संख्या १ सय १३ पुगेको छ ।

स्वास्थ्य

कोरोना भाइरसः नेपालमा मृत्यु हुनेको संख्या १३ पुग्यो, संक्रमीतको संख्या ३२३५

काठमाडौं, जेठ २४ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण अहिलेसम्म नेपालमा १३ जनाको मृत्यु भइसकेको छ । बितेको २४ घण्टामा मृत्यु भएका थप दुई जनामा कोरोना संक्रमण पुष्टी भएसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको हो । नेपालका ७० जिल्लामा पुगेको कोरोना भाइरसबाट नेपालमा ३ हजार २३५ जना Read More…

स्वास्थ्य

आईसियुमा उपचाररत युवाको मृत्यु: स्वाब परिक्षण हुँदै

काठमाडौं, जेठ २४ । चितवनको भरतपुर अस्पतालको आईसीयू कक्षमा उपचाररत एक २७ वर्षीय युवाको मृत्यु भएको छ । दुई साता अघी भारतबाट आएका उनी ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना भएका थिए । चितवनको माडी नगरपालिका स्थायी घर भएका उनि उपचारकै क्रममा आज बिहान करिब साढे १० बजे Read More…

संघ \संस्था स्वास्थ्य

स्वास्थ्यकर्मीमाथी दुव्र्यवहार: कमल गाँउपालिकाले निकाल्यो प्रेस विज्ञप्ती

झापा, जेठ २३ । कोरोना भाइरस कोभिड–१९ रोकथाम र नियन्त्रणको कार्यमा खटिएका स्वास्थ्यकर्मी माथी केही स्थानिय बासीहरु असान्दर्भिक र अप्रत्यासीत रुपमा दुव्र्यवहार प्रति खेद प्रकट गर्दै कमल गाँउपालिका गाँउ कार्यपालिकाको कार्यालयले प्रेस विज्ञप्ती निकालेको छ । यस्तो छ कमल गाँउपालिका गाँउ कार्यपालिकाको कार्यालयले प्रेस विज्ञप्ती

स्वास्थ्य

झापामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

झापा, जेठ २३ । झापामा शुक्रबार थप १२ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा कचनकवलमा १० जना, गौरादह १ जना र गौरीगञ्ज १ जनामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । धरान र विराटनगरमा गरिएको प्रयोगशाला परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । Read More…