स्वास्थ्य

कोरोना सर्ने भन्दै स्वास्थ्यकर्मीलाई निर्घात कुटपिट

डोटी, जेठ २१ । जिल्लाको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । गाउँको बाटो हिँड्ने क्रममा कोरोना सङ्क्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानीय तीन व्यक्तिले उनलाई गालीगलौज गर्दै ढुङ्गामुढा प्रहार गरी घाइते बनाएको बताइएको छ । स्वास्थ्यकर्मीबाट कोरोना सल्किने भन्दै बिनाकारण आफूमाथि आक्रमण Read More…

संघ \संस्था स्वास्थ्य

नविन युवा क्लबको रक्तदान कार्यक्रम सम्पन्न

झापा, जेठ २० । झापाको मेचीनगर १३ चारआली स्थित नविन युवा क्लबको आयोजनामा चारआली चौकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नविन युवा क्लबको आयोजना तथा रेडक्रस झापाको प्रविधिक संयोजनमा सम्पन्न उक्त कार्यक्रममा ७३ जनाले रक्त दान गरेका थिए । विशेषगरी कोभिड १९ कोरोना भाईरसको कारण उत्पन्न समस्याहरु र लकडाउनको कारण जिल्लामा रगत अभाव नहोस् Read More…

स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुग्यो, आजै थपिए २८८

काठमाडौं, जेठ २० । नेपालमा आज एकैपटक २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ९९ पुगेको हो । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा आज एकैपटक २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । मन्त्रालयका अनुसार आज थपिएका कोरोना संक्रमितको स्वास्थ्य Read More…

स्वास्थ्य

पत्रकार सिग्देलले आफ्नो जन्मदिनमा २० जना पत्रकारको कोरोना विमा गरिदिने

झापा, जेठ २० । नेपाल पत्रकार महासंघ प्रदेश नं १ का सदस्य तथा प्रेस संगठन नेपालका केन्द्रिय सदस्य तीर्थ सिग्देलले आफ्नो जन्म दिनमा झापाका कम्तिमा २० जना पत्रकारहरुका लागि कोरोनासँग सम्बन्धी बिमा गरिदिने घोषणा गरेका छन् । जेठ २० गते आफ्नो जन्मदिनको अवसरमा उनले यस्तो घोषण गरेका हुन् । आफ्नो फेसबुक मार्फत उनले भनेका छन्, Read More…

स्वास्थ्य

थप १३ जनामा कोरोना पुष्टि, नेपालमा सङ्क्रमित सङ्ख्या १८११ पुग्यो

काठमाडौँ, जेठ १९ । पीसीआर विधिबाट गरिएको पछिल्लाे परीक्षणमा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या एक हजार ८११ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या १७९८ पुग्यो, आजै थपिए २२६

काठमाडौं, जेठ १९ । पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । जसमा २१३ जना पुरुष र १३ जना महिला रहेका उनले बताए । हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट Read More…

स्वास्थ्य

तिब्बतद्वारा प्रदेश १ सरकारलाई सात करोड ७४ लाखको स्वास्थ्य सामग्री सहयोग

झापा, जेठ १९ । कोरोना महामारीसँग जुध्न तिब्बतले १ नम्बर प्रदेश सरकारलाई सोमबार सात करोड ७४ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त स्वास्थ्य सामग्री नेपाल चीन कार्यकारी परिषद्ले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेका थिए । तिब्बतले पठाएको स्वास्थ्य सामग्रीमा दुई सेट पीसीआर मेसिन, भेन्टिलेटर तीन थान, एक्स-रे पोर्टेबल Read More…

स्वास्थ्य

बाँकेमा गाडी दुर्घटनामा परी मृत्यु भएका र घाइतेको स्वाब परीक्षण

काठमाडौँ, जेठ १९ । बाँकेमा गएराति भएको सवारी दुर्घटनामा परेर मृत्यु भएका र घाइते भएकाको कोरोना भाइरस भए नभएको पुष्टि गर्न स्वाब सङ्कलन गरिएको छ । भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाका अनुसार मृतक र घाइते सबैको स्वाब सङ्कलन गरेर कोरोना भाइरसको परीक्षण गर्न लागिएको हो । “कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा मृतकमा कोरोना Read More…

संघ \संस्था स्वास्थ्य

नगर प्रमुख आचार्यसहित मेचीनगरका ५४ जनाको पीसीआर टेष्ट

झापा, जेठ १८ । मेचीनगर नगरपालिकाका मेयर, उपमेयरसहित ५४ जना जनप्रतिनिधि तथा कर्मचारीहरुको आइतबार कोरोना जाँच गरिएको छ । नगरप्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङ लगायत जनप्रतिनिधि र कर्मचारीहरुको नगरपालिका परिसरमा नै ५४ जनाको पीसीआर ९थ्रोट स्वाब० को टेष्ट गरिएको हो । स्वास्थ्यकर्मी चन्द्रशेखर यादवसहितकोे टोलीले जनप्रतिनिधि, कर्मचारीसहित ५४ Read More…

स्वास्थ्य

कोरोना सङ्क्रमणबाट दुई वर्षीया बालिकाको मृत्यु, नेपालमा मृतकको सङ्ख्या ८ पुग्यो

काठमाडौँ, जेठ १८ । बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरस सङ्क्रमणले मृत्यु भएको पुष्टि भएको छ । मृतक स्थानीय क्वारेन्टाइनमा बसेकी बालिकाको मृत्यु कोरोना भाइरसका कारणले भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । यससँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आठ पुगेको पनि उहाँले जानकारी दिनुभयो । बुढीगङ्गा नगरपालिका–१ Read More…