स्वास्थ्य

एकैपटक १६६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको कुल संख्या १,५६७ पुग्यो

काठमाडौं, जेठ १८ । नेपालमा आज ९आईतवार० एकैपटक १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १,५६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज नेपालमा एकैदिन १६६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको Read More…

स्वास्थ्य

क्वारेन्टाइनमा बसेका बालकको मृत्यु, स्वाब परीक्षण गरिँदै

डडेल्धुरा, जेठ १८ । डडेल्धुराको क्वारेन्टाइनमा बसेका बालकको मृत्यु भएको छ। मृत्यु भएका बालक डडेल्धुरा नवदुर्गा गाउँपालिका ३ का हुन् । साढे ६ वर्षका ति बालक मलेरीया बाट ग्रसित रहेको र उपचाररत रहेको बुझिएको छ । गएराति १२ बजे डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका उनको मृत्यु भएको डडेल्धुराका प्रहरीले जनाएको छ । भारतको मुम्बइबाट गत Read More…

स्वास्थ्य

नेपालमा कोरोनाको कहर: ४६ जिल्लामा फैलिदा ७ जनाको मृत्यू, कति पुगे संक्रमित ?

काठमाडौं, जेठ १८ । संखुवासभामा पहिलो पटक कोरोना पुष्टि भएसँगै देशका सातवटै प्रदेशका ७७ मध्ये ५३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । प्रादेशिक विवरण अनुसार प्रदेश नं. २ मा सबैभन्दा बढी संक्रमित रहेका छन् भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश नं. १ का ८ जिल्लामा संक्रमण Read More…

स्वास्थ्य

कोविट–१९ संक्रमणबाट नेपालमा सातौँ व्यक्तिको मृत्यु

काठमाडौं, जेठ १७ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण नेपालमा सातौँ व्यक्तिको मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका वडा नं। ७ मा विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षीय युवकको कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको हो Read More…

स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुग्यो

काठमाडौं, जेठ १७ । नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १ हजार ४०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । हालसम्म नेपालको ५३ जिल्लामा फैलिएको कोरोना भाइरसको Read More…

स्वास्थ्य

कोविट–१९ संक्रमणबाट नेपालमा छैटौँ व्यक्तिको मृत्यु

काठमाडौं, जेठ १६ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ का कारण नेपालमा छैटौँ व्यक्तिको मृत्यु भएको छ। भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो । यही जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका -९ का एक युवकको Read More…

स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुग्यो

काठमाडौं, जेठ १६ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरस कोविट–१९ नेपालमा थप १७० जनामा पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १ हजार २१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य

झापामा थप २७ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या १०७ पुग्यो

झापा, जेठ १६ । झापामा थप २७ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ। योसँगै जिल्लामा संक्रमितको संख्या १०७ पुगेको छ। शुक्रबार संक्रमण देखिएका सबै कचनकवल गाउँपालिकाका हुन्। संक्रमित सबै लकडाउनकै समयमा भारतबाट आएका हुन्। शुक्रबार कोसी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा देखिएका २७ संक्रमित सबैजना कचनकवलका भएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार Read More…

स्वास्थ्य

थप १५६ जनामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या १ हजार ४२ पुग्यो

काठमाडौं, जेठ १५ । नेपालमा बिहीबार थप १५६ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।जसमध्ये ९४० जना पुरुष रहेका छन् भने १०२ जना महिलाहरु रहेका छन् । देशभरका बिभिन्न जिल्लाहरुमा कोरोना संक्रमण फैलिने क्रम जारी छ । बिशेषगरी तराईका जिल्लाहरु र सुदूरपश्चिममा कोरोना संक्रमितको Read More…

स्वास्थ्य

थप ४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ९ सय ५ पुग्यो

काठमाडौं, जेठ १५ । नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष २६ र २२ का दुई पुरुष र वर्ष ३९ की एक महिला, गण्डकी प्रदेशको नवलपरासी बर्दघाट सुस्ता (पूर्व) जिल्लाको देवचुली नगरपालिकाका एक १९ वर्षका पुरुष समेत गरेर थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको Read More…